श्रीनाथ अधिकारी (कमरेड श्याम) को प्रथम बार्षिक स्मृति कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशको आयोजनामा पोखरामा सम्पन्न

देशमा ठुलो राष्ट्रिय संकट आइरहेकोले देशभक्त स्वाभिमानी नेपालीहरु निरन्तर आन्दोलनमा लागि रहनु पर्ने बेला आएकोमा जोड

असार २२ पोखरा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य, ४ नम्बर प्रदेश कमिटिका सस्थापक सेक्रेटरी एवंं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सस्थापक केन्द्रिय सचिवालय सदस्य श्रीनाथ अधिकारी ृ कमरेड श्याम को दुस्खद निधन भएको आज एक वर्ष पूरा भएको छ । प्राणघातक रोग क्यान्सरका कारण उहाँको २०७६ साल असार…

शुल्क असुलीको विरोधमा प्याब्सनको कार्यालयमा अखिल (क्रान्तिकारी)को धर्ना र नाराबाजी

- कुमार भट्टराई

काठमाडौं । अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले जथाभावी शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबार डिल्लीबजारस्थित प्याब्सनको कार्यालय अगाडि केहीबेर धर्ना र नाराबाजी गरेको छ । सांकेतिक रुपमा गरेको विरोध कार्यक्रमको नेतृत्व संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले गरेका थिए । गजुरेलको नेतृत्वमा प्लेकार्डसहित…

इच्छुक अनि म

- सुनाखरी

इच्छुक ! तिमी त त्याग र बलिदानको अर्र्काे नाम हौं सुन्दर सपना लालिपोतिएको त्यो बिहानी मुक्तिको गोरेटो कोर्ने । इच्छुक ! तिमी सबैको इतिहास , हिड्ने बाटो हौ । न्यायीक आवाज बोल्ने पश्चगामी आगो ओकल्दै जल्लादहरुको चिहान बनाउने । इच्छुक ! तिमी क्रान्तिको जीवन हौ र प्रतिक्रान्तिको मृत्यु हौ ।…

आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल असार २२ गते निधन भएको भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा ४ नंं प्रदेशको इन्चार्जको जिम्वेवारी बहन गरिरहेको अवस्थामा अचानक फोक्सोमा क्यान्सर देखिएपछि उपचारको…

भूमण्डलीकृत पुँजीवादलाई देश बेचिदिने विकासवादी अवधारणा

  २०७६ फागुन, १७को नयां पत्रिकामा प्रकाशित एउटा अन्तरवार्तामा समाजशाष्त्री डेसेन डा. मेरीलाई नेपालमा भइरहेको विकास र समृद्धिको बहसलाई कसरी हेरिरहनु भएको छ ? भन्ने प्रश्नमा उनले भनेकि थिइन– “यस कुरालाई विश्वव्यापी पर्यावरणीय संकटको प्रतिकृयाका…

शुल्क असुलीको विरोधमा प्याब्सनको कार्यालयमा अखिल (क्रान्तिकारी)को धर्ना र नाराबाजी

काठमाडौं । अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले जथाभावी शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबार…

आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल…

श्रीनाथ अधिकारी (कमरेड श्याम) को प्रथम बार्षिक स्मृति कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशको आयोजनामा पोखरामा सम्पन्न

असार २२ पोखरा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य, ४ नम्बर प्रदेश कमिटिका सस्थापक सेक्रेटरी एवंं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सस्थापक केन्द्रिय सचिवालय सदस्य श्रीनाथ अधिकारी ृ कमरेड श्याम को दुस्खद निधन भएको…

इच्छुक अनि म

इच्छुक ! तिमी त त्याग र बलिदानको अर्र्काे नाम हौं सुन्दर सपना लालिपोतिएको त्यो बिहानी मुक्तिको गोरेटो कोर्ने । इच्छुक ! तिमी सबैको…

भारतले महाकाली नदी (तराई) अतिक्रमणको अर्थराजनीति

१) भूमिका ड्ड यो लेखकले २०२९ सालमा महाकाली नदी पार गर्दा नदीको पुलको बीच भागमा नेपाल – भारतको झण्डा क्रस पोजिशनमा राखिएको थियो…

अपडेट

टिप्पणी/विश्लेषण

आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल असार २२ गते निधन भएको भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो…

खोकनाबासीमाथि गरिएको प्रहरी दमनको नेवाः मोर्चाले ग¥यो घोर विरोध, फास्टट्रयाकको जेरो प्वाइन्ट महानगरबाहिर डुकुछापमा लान जोरदार माग

काठमाडौं । असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी…

ओलीसँग आत्मसमर्पण गर्ने पार्टी फुटाउने ? : संकटमा प्रचण्ड

काठमाडौं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने चट्टानी अडानमा केपी शर्मा ओली देखिएपछि डबल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग आत्मसमर्पण…

समाचार

शुल्क असुलीको विरोधमा प्याब्सनको कार्यालयमा अखिल (क्रान्तिकारी)को धर्ना र नाराबाजी

काठमाडौं । अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले जथाभावी शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबार डिल्लीबजारस्थित प्याब्सनको कार्यालय अगाडि केहीबेर धर्ना र नाराबाजी गरेको छ । सांकेतिक…

आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस…

शुल्क असुली र एमसीसीको विरोधमा अखिल (क्रान्तिकारी)ले ग¥यो विरोध प्रदर्शन

काठमाडौं । अनलाइन कक्षा सञ्चालनको नाममा निजी विद्यालयहरुले जथाभावी विद्यार्थी तथा अभिभावकसँग शुल्क असुली गरिरहेको भन्दै अखिल (क्रान्तिकारी)ले…

अर्थ जगत

गाउँ फर्क अभियानबारे

भुमिका  कोरोना जन्य महामारी कोभिड–१९का कारण विश्वभरीको अर्थतन्त्र थिलोथिलो भएको र विप्रेषणका भरमा धानिएको नेपाली अर्थतन्त्र धराशायी हुने स्थितिमा पुगेका बेला नेपालमा अव विदेशिएका युवा गाउँ फर्कनु पर्छ भन्ने बहस चल्न थालेको छ । यो बहस चल्नु राम्रो कुरा हो । तर, विगतमा किन नेपाली युवाहरु संसारभरी रोजगारीका लागि विदेशमा भौंतारिन बाध्य भएका थिए र अहिले गाउँमा ती समस्या समाधान भए त भन्ने प्रश्नको जवाफ नखोजी एकोहोरोे गाउँ फर्कने कुरा गर्नु आत्मिक सन्तुष्टि लिने विषय बाहेक अरु केही हुन सक्दैन । नेपालीहरु देशमा आउनु…

खेल जगत

महिला विश्वकप फुटबलमा अमेरिका सेमिफाइनलमा

काठमाडौं । महिला विश्वकप फुटबल प्रतिस्पर्धामा अमेरिकी टिम सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा अमेरिकी टिमले फ्रान्सेली टिमलाई हराउँदै सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धामा अमेरिकाले फ्रान्सलाई २–१ गोल अन्तर पराजित गरेको थियो । यो खेलमा भएको अमेरिकी टिमको जितमा मेगन रापिनोको भूमिका अहम् रहेको छ । खेलको दुई गोल उनैले गरेकी थिइन् । उनले गरेका यी दुई गोलहरुमध्ये पहिलो गोल खेलको पाँचौ मिनेटमा र दोस्रो गोल खेलको ६५ औ मिनेटमा गरेकी थिइन् । सेमिफाइनलमा अमेरिकाले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

साहित्य

इच्छुक अनि म

- सुनाखरी

इच्छुक ! तिमी त त्याग र बलिदानको अर्र्काे नाम हौं…

किरणसित

- मित्रलाल पंज्ञानी

भन्छौ तिमी देश चिटिक्क पार्ने आमाहरूका खुसले सिँगार्ने त्यस्तै मलाई…

वैदेशिक रोजगार

2076-09-21-issue22-year4

- https://moolbato.com/wp-content/uploads/2020/01/2076-09-21.pdf

नेपाली एकता समाज भारतको मध्य दक्षिण राज्य सम्मेलन भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली एकता समाज, भारत मध्य दक्षिण भारत एकताको…

फ्लयास ब्याक

एमसीसी सम्झौता खारेज गराउनै पर्छ, नेपालमा अब भारतीय विस्तारवादको दादागिरी चल्दैन : महासचिव किरण

ताजा अन्तर्वार्ता

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई नेकपा (क्रान्तिकारी माओवादी)ले कसरी लिएको छ ? –सर्वप्रथमतः यो बजेट यस अघिका बजेटहरुकै निरन्तरतामा आएको बजेट हो । कतिपय विषयहरुमा ध्यान दिन खोजिएजस्तो देखिए पनि समग्रमा हेर्दा यो बजेटलाई ठिक मान्न सकिन्न । यो बजेटमा सार्वजनिक, निजी, सहकारी, सामुदायिक, साझेदारी भनिएको छ । त्यसले मिश्रित अर्थतन्त्र भन्ने बुझाउँछ । तर वास्तवमा यो मिश्रित अर्थतन्त्रमा आधारित नभएर नवउदारवादी अर्थतन्त्रद्वारा निर्देशित र पथप्रदर्शित बजेट हो । गफमा त कृषि क्षेत्रलाई विशेष महत्व दिने भनियो तर आवश्यक बजेट विनियोजन…
कलिउडबलिउडहलिउड रोचक

रोल्पाका शनि विश्वकर्मा बने लोकस्टार

काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि हात पारेका…

तामाङ समुदाय सोनाम ल्होसारको तयारीमा

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होसार यो वर्ष माघ…

यस वर्षको ल्होसार मनाइयो

काठमाडौं । गुरुङ समुदायको नयाँ पर्व ल्होसार हो । यस…

रहेनन् घाँसै काट्ने खुर्केरका लाेकगायक बुद्धिकृष्ण लामिछाने

काठमाडौं । लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।…

पर्चा छरेको आरोपमा भक्तपुरमा दुई जना पक्राउ, तत्काल रिहा नगरिए जिल्ला बन्द गर्ने देजमोको चेतावानी

भक्तपुर । उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको भन्दै प्रहरीले भक्तपुरको नगरकोटबाट…

सलमान खानलाई जेल चलान, कालो हरिण सिकार गरेको अभियोगमा दोषी ठहर

काठमाडौं, चैत २२ । चर्चित बलिउड अभिनेता सलमान खानलाई कालो…

सिक्किम एउटा स्वतन्त्र देश हुँदा यस्तो थियो राष्ट्रिय गीत (भिडियो सहित)

काठमाडौं । सिक्किम लेण्डुप दोर्जेले भारतमा विलय गराउनुअघि एक स्वतन्त्र…

सन् २०१६ मा सबैभन्दा बढी कमाउनेको सूचीमा ३ बलिउड नायक

मुम्बई । फोब्र्स म्यागाजिनका अनुसार बलिउड नायक शाहरुख खान गत…

कन्सर्टका लागि भारत आउन लागेका जस्टिन बीबरका यति महँगो माग

मुम्बई, २० वैशाख । म्युजिक कन्सर्टका लागि भारत आउन लागेका…

एसिड हमला प्रकरणमा अभिनेत्रीका प्रेमी गिरफ्तार

एजेन्सी । पूर्वी लण्डनको एक नाइट क्लबमा आइतबार भएको एसिड…

रेल लाईनमा फोटो शुट गराउँदा गर्भवती मोडलको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा एक मोडलको रेलवे लाइनमा फोटो शुत…

यस वर्षको ओस्कार अवार्ड ‘मुनलाईट’ लाई, ‘ला ला ल्याण्ड’ झुक्कियो

काठमाडौं । यस वर्षको चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ‘ओस्कार…

मिन जियाङ्नु र ग्रेटवाल : एक आश्चर्यको समिश्रण

आफैमा आश्चर्यको रुपमा रहेको रहेको चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपी…

त्रिभुवन विश्वविद्यालय सेवाको लिखित परीक्षाका कागजपत्र अख्तियारको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवाले विश्वविद्यालयका आन्तरिक कर्मचारी भर्नाका लागि…

कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । नेपालका प्रख्यात हिमाल आरोही कामिरिता शेर्पाले २३औं पटक…

पर्यटन

युद्धाक्रान्त पश्चिम एशिया (मध्यपूर्व) र युद्ध पिपासु अमेरिकी साम्राज्यवाद 

बर्तमान विश्वको राजनीतिक मानचित्रमा अवस्थित भौगोलिक क्षेत्रहरुलाई तुलनात्मक रुपमा अवलोकन…

विप्लव नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश (फोटोफिचरसहित)

चितवन । नेक्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता…

गौतम सम्मानित तर सगरमाथाको उचाइ गुमनाम

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सफलतापूर्वक मापन गरेको…

स्वास्थ्य/जिवनशैली

रोल्पाका शनि विश्वकर्मा बने लोकस्टार

काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि हात पारेका…

हुआवेइमाथि प्रतिबन्ध लगाए अमेरिकालाई थप क्षति : चीन

काठमाडौं । चिनियाँ सञ्चार व्यापार नेटवर्क हुआवेइमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी…

सम्झौता गरेको १२ महिना बितिसक्दा पनि खुलेन मलेसियाको रोजगारी !

काठमाडौं । मलेसिया र नेपाल दुई देशबीचमा गरिएको श्रम सम्झौताले…

पहिला यार्सा अनि मात्र शिक्षा

काठमाडौं । हिउँ पग्लन सुरु गरेपछि कर्णाली प्रदेशमा यार्साको सिजन…