पछिल्लो पाँच वर्षमा सरकारले किन्यो २४ अर्ब ९ करोड ९९ लाखका सवारी साधन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार नेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्बभन्दा बढी खर्च गरेको छ । तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै ५ अर्ब ८३ करोड ८९ लाख खर्च गरेको छ । आर्थिक वर्ष २०७४÷७५ […]

भारतीय दादागिरी : भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न दबाब

काठमाडौं । भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न भारतले नेपाल सरकारलाई दबाब दिएको छ । नेपाल सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा भएको विषादी परीक्षणमा कडाइ गर्न थालेपछि भारतले यस्तो दबाब दिएको हो । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर नै यस्तो परीक्षण गरेकोमा आपत्ति जनाउँदै विषादी परीक्षण […]

लडाइँसँगै सुलह कति संभव ?

काठमाडौं । बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओशाका सहरमा सुरु भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा शुक्रवार औपचारिक रुपमा उद्घाटित सो सम्मेलनप्रति विश्वको ध्यान आकृष्ट भएको छ । सम्मेलनमा सहभागी हुन हाल विश्व व्यापार तथा प्रविधि युद्ध गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन फिङ, रसियन राष्ट्रपति […]

असार १० : स्थानीय सरकारको बजेट भाषण

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार ७५३ वटै स्थानीय सरकारले आफ्नो वार्षिक बजेट आज पेश गर्दैछन् । यस वर्ष स्थानीय सरकारले निरन्तरतामा बजेट ल्याउन लागेका हुन् । केन्द्र र प्रदेश सरकारले बजेट पेश गरिसकेपछिको अवस्थामा बजेटको सीमा र स्रोतका आधारमा स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा बजेट पेश गर्न लागेका हुन् […]

अमेरिकी ड्रोन खसालेपछि संभावित अमेरिका–इरान युद्ध र तेलको जोहो

काठमाडौं । व्यापार युद्धमा होमिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले फेरि तेलयुद्ध तयारीको सेरोफेरोमा घुमिरहेका छन् । आँखाले देखेका र आफूलाई लागेका सबै कुराहरु छुन पुग्ने तर टुंगो केही पनि नलगाउने प्रवृत्तिका सिकार ट्रम्प एशियासँग व्यापार युद्ध नारे पनि मध्यपूर्वमा तेलको जोहोमा फस्न थालेका छन् । विहीवार अमेरिकी ड्रोन इरानी आकाशभित्र प्रवेश गरेपछि इरानले उक्त […]

सांस्कृतिक गुठीहरुबाहेक अरुमा ‘जसको जोत उसको पोत लागू हुनुपर्छ’

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले गुठी विधेयक विरुद्ध उठेको संयुक्त संघर्षप्रति ऐक्यबद्धता जाहेर गरेको छ । महासंघका अध्यक्ष सीताराम तामाङद्वारा मंगलवार जारी एक प्रेसविज्ञप्तिमा उक्त कुरा जनाइएको हो । विज्ञप्तिमा भनिएको छ– ‘वर्तमान केपी ओलीको सरकारले हालै राष्ट्रिय सभामा पेश गरी विचाराधीन रहेको गुठीसम्बन्धी विधेयले भैरहेको गुठी व्यवस्थापनलाई प्राधीकरणको स्वामित्वमा लैजाने र केही […]

गुठी विधेयकमा ककसको कति स्वार्थ ?

काठमाडौं । हेर्दा गुठी विधेयक निकै सामान्य र आर्थिक व्यवस्थापनसँग मात्र जोडिएको देखिन्छ । तर यो विधेयकभित्र बहुआयामिक चलखेलहरु छन् । यसका बहुसरोकार पक्षहरु छन्, तिनका बहुस्वार्थहरु छन् । नत्रभने विकास निर्माणका कामहरु छाडेर, जनतालाई एक ढिक्का बनाउनुको सट्टा सडकमा उतारेर, विदेशी शक्तिको चलखेललाई प्रशस्त ठाउँ दिएर अनि देशमा भाँडशभैलो मच्चाएर किन बाध्य हुन्थ्यो दलाल […]

खप्कीपछि यातायात व्यवस्था विभागको निर्णय फिर्ता

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको ४ घण्टाको अन्तरालमै आफ्ना निर्णयहरु फिर्ता लिएको छ । निर्णय फिर्तासहित विभागले तत्काल सार्वजनिक सवारी साधानको भाडा वृद्धि नहुने पनि बताएको छ । गुठी व्यवस्थापन विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरुको विरोध भइरहेका बेला आगोमा घ्यु थप्ने यातायात व्यवस्था विभागको निर्णय एक्कासी फिर्ता गरिएको छ । […]

प्रधानमन्त्रीलाई तामझाम, जनतालाई छैन माम !

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको फेरि तामझामका साथ सुरु गरिएको छ । केन्द्र देखि प्रदेश र स्थानीय तहहरुमासमेत यो तामझामको तमासे कार्यक्रम लगिने भएको छ । प्रधानममन्त्री केपी ओलीले शुक्रबार भक्तपुर पुगेर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को प्रचारप्रसार गरेका छन् । यो कार्यक्रमअन्तर्गत भक्तपुरमा रहेका ४ नगरपालिकाका ७ सय युवालाई ३० दिने रोजगारी दिएको घोषणा गर्दै […]

फेरि इजरायली मसिन ल्याउने हावा कुरामा प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण भित्र्याएर नेपालमा कृषि आधुनिकीकरण गरिने कुरा बताए । महानगरपालिकाद्वारा आयोजित ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ कार्यक्रममा बोल्दै ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गरी यसलाई गतिदिने कुरा बताए । प्रम ओलीले अर्काको देश इजरायलको निकै प्रशंसा गरे पनि । इजरायललाई बालुवा–बालुवाको देश भन्दै तथापि यो देश […]