बदलिंदो तीज र शिवम् त्रिनेत्र

काठमाडौं । यो वर्षको तीज पनि निकै गहना गुरिया र सिंगार पटारले ढाकेको छ । चेलीहरु आफ्ना आर्थिक गच्छे अनुसार प्रस्तुत भएका छन् । कोही गाउँको रहनसहन र भेषभूषामा, कोही छोटे सहरीया त कोही बडे सहरियाका आर्थिक हैसियत र त्यसको प्रदर्शनमा देखिएका छन् । नेपालमा अहिले तीजलाई तीन फरक शिवम् त्रिनेत्र (दृष्टिकोण) बाट हेरिएको पाइन्छ […]

महिला आन्दोलन र तीज विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल । रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको महिला आन्दोलन र तीज विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बदलिएको परिस्थिति र परम्परागत तीजका बीचमा देखिएको अन्तरविरोधमाथि प्रकाश पारिनु यस अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको थियो । उक्त अन्तर क्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य केबी गुरुङले महिलामाथि हुने विभेदविरुद्ध समानताका लागि आवाज […]

गाउँघरमा सुरुभयो तीजको नाच

काठमाडौं । साउनको महिना सुरु हुने, राँको फाल्ने र साँझमा एकैक्षण भए पनि तीजको नाच नाच्ने परम्परा गाउँघरमा रहिआएको छ । साउनको १ गतेबाट सुरु हुने महिला नाचको यो प्रक्रियाले भदौमा पर्ने हरितालिका तीजका दिन उत्कर्ष प्राप्त गर्दछ । हुन त तीज पछिका चौथी र पञ्चमीका दिन पनि तीजको नाच निकै नाचिन्छ । तीजलाई आजभोलि […]

मनाइयो हाँस्यकलाकार किरण केसी ‘रातामकै’को ६१ औं जन्मोत्सव

काठमाडौं, असार १५ । हाँस्य कलाकारिताको क्षेत्रमा निकैनै स्थापित एवं वरिष्ठ कलाकार ‘ए राता मकै’ यानिकी किरण केसी आजदेखि ६१ औं वर्षमा प्रवेश गरेका छन् । यसैबिच वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दिपकराज गिरी लगायतको अन्य कलाकारहरुको उपस्थितिमा ललितपुरको इमाडोलमा केसीको जन्मदिन भव्यताको साथ मनाइयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार पन्त र चलचित्र […]

गोपनियताको ख्याल नराख्दा विवादित बनेको ‘रोजी’ को छायाँकन अझै अनिश्चित

काठमाडौं, असार ७ । केही दिनयता विवादित भएर बन्द भएको ‘रोजी’ चलचित्रको छायाँकन अहिले दिन दुई गुणा रात चौगुणा भने झैं गरी अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले सुटिङ रोकिएको थियो । केहि दिन पहिले चलचित्र […]

‘छक्का पन्जा ३ लाई ‘जय भोले’ को च्यालेन्ज

काठमाडौं, असार १ । यो वर्ष निकै ठूलो भिडन्तको रुपमा दुईवटा चलचित्रलाई हेरिएको छ ‘छक्का पन्जा ३’ र ‘जय भोले’ । यी दुई चलचित्रको रिलिजडेटको गर्मी चलचित्रक्षेत्रमा अहिलेदेखि नै छाइसकेको छ । आउँदो दशैको फूलपातिमा लाग्ने भनेको ‘छक्का पन्जा ३’ लाई छक्का पन्जा सिरिजले निकै सहयोग पु¥याउने देखिन्छ । यसैबिच, निर्देशक अशोक शर्माले निर्देशन गरेको […]

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, जेठ ३० । नेपाली कलाकारिता क्षेत्रका एक विशिष्ट हस्ती ९२ बर्षीय भीम बहादुर थापाको आज (बुधबार) निधन भएको छ । उहाँको बुधबार बिहान दुई बजेतिर निधन भएको हो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि केही समय प्रज्ञाभवनमा राखिएको थियो र अहिले उहाँलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । वि.सं. १९८३ असार १३ गते […]

‘ओपन टु मोर’मा जोडिए विपुल र लाहुरे

काठमाडौं, जेठ ४ । विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार (¥यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन् । डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन् । (¥यापर […]

सलमान खानलाई जेल चलान, कालो हरिण सिकार गरेको अभियोगमा दोषी ठहर

काठमाडौं, चैत २२ । चर्चित बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो । अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९र५१ अनुसार अभिनेता खानलाई दोषी ठहर […]

‘शत्रुगते’को रिलिज अघिल्लो दिननै काठमाडौंका हल हाउसफूल

काठमाडौं, चैत ८ । प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ । गीत र टे«लरको कारण चर्चा र प्रतिक्षित बनको फिल्म हेर्न दर्शकले खुब चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग […]