चलचित्र ‘मोहनजोदडो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् । जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको […]

चलचित्र ‘जात्रा’को छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘जात्रा’को छायाँकन सुरु गरिएको छ । आइतबार चलचित्रको मुर्हत लगतै चलचित्रको छायाँकन सुरु गरिएको हो । प्रदिप भट्टराईले निर्देशन गर्ने यस चलचित्र आइतबार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभ मूर्हत गरे । ‘जात्रा’ को दिप प्रज्जवलन गर्दै नरिवल फुटाएर मुर्हत गरिएको थियो । जात्रालाई ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा लगानी […]

‘शिवाय’, र ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक

मुम्बई । बलिउडका चर्चित अभिनेता अजय देवगनको फिल्म ‘शिवाय’ र ऋतिक रोशनको फिल्म ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक भएको छ । यसअघि नै दुबै फिल्मका मुख्य अभिनेताहरुको पोष्टर सार्वजनिक भएको थियो । दुवै फिल्मका अभिनेत्रीहरु बलिउडमा डेब्यु गर्दै छन् । आशुतोष गोवारिकरको निर्देशनमा बनेको फिल्म ‘मोहनजोदडो’ की अभिनेत्री पूजा हेगडेको पहिलो बलिउड फिल्म हो । यसअघि […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]