एक पाठकको आँखामा ‘हिमाली दर्शन’ पुस्तक

बरिस्ठ राजनीतिज्ञ, गम्भीर अध्ययता तथा माक्र्सवादी चिन्तक आदरणीय ब्यक्तित्व मोहन बैद्यद्वारा लिखित ‘हिमाली दर्शन’ नामक पुस्तक प्रकाशित हुँदै गर्दा त्यो पुस्तक मदन पुरस्कार प्राप्त गर्न योग्य छनौट सूचिमा रहेको खबरले बजार तातिएको थियो । आफूलार्ई वाम समर्थक भन्न रुचाउने र हरेक विषयवस्तुुमा टिप्पणी गर्दा बैज्ञानिक विचारधाराको आलाप प्रदर्शन गर्ने तर जड, सङ्कीर्ण र साँघुरो मनस्थितिमा […]

नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं । धनगढीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएल च्याम्पियन बनेको छ । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । जितसँगै काठमाडौंले ३५ लाख नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा […]

नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले हात पा¥यो उपाधि

काठमाडौं । नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी–२० शृंखलाको उपाधि हात पारेको छ । नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि हात पारेको हो । टी–२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधि हात पार्न सफल भएको […]

नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पा¥यो

काठमाडौँ, ६ वैशाख (रासस) । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । दुई खेल खेलेको […]

महिला विश्वकप फुटबलमा अमेरिका सेमिफाइनलमा

काठमाडौं । महिला विश्वकप फुटबल प्रतिस्पर्धामा अमेरिकी टिम सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा अमेरिकी टिमले फ्रान्सेली टिमलाई हराउँदै सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धामा अमेरिकाले फ्रान्सलाई २–१ गोल अन्तर पराजित गरेको थियो । यो खेलमा भएको अमेरिकी टिमको जितमा मेगन रापिनोको भूमिका अहम् रहेको छ । खेलको दुई गोल उनैले गरेकी थिइन् । […]

अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौं । अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी वान डे विश्वकप प्रतियोगितामा आयोजक इङ्ल्याण्डलाई पराजित गरेपछि अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । इङ्ल्याण्डको पराजयपछि यसअघि पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया जारी विश्वकप क्रिकेटको पनि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । हारसँगै आयोजक इङ्ल्याण्डको सेमिफाइनल यात्रा गम्भीर मोडमा पुगेको छ । इङ्ल्याण्डको हारलाई […]

बंगलादेशद्वारा अफ्गानिस्तान पराजित

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान बंगलादेशद्वारा पराजित भएको छ । साउथह्याम्पटनको क्रिकेट रंगशाालामा भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको हो । साउथह्याम्पटनको द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटिएको थियो । अफगानिस्तानका लागि शामिउल्लाह शिनवारी अविजित […]

श्रीलंकाद्वारा आयोजक इंल्याण्ड पराजित

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयोजक इंल्याण्डलाई पराजित गरेको छ । उक्त खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो । इंल्याण्डलाई उपाधिको दाबेदार मानिएको थियो । श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड मलिंगाको धारिलो बलिङ सामु निरीह बन्न पुग्यो । इंल्याण्ड […]

बांगलादेशको शानदार जित

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले सानदार विजय हासिल गरेको छ । हाल जारी विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हराएर यो जित हात पारेको हो । सुरुमै टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २१ रन बनाउन सफल भएको थियो । वेस्ट इन्डिजतर्फ […]

समग्रमा पाकिस्तान बलियो

काठमाडौं । अहिलेको विश्वकप क्रिकेट खेलमा भारतले पाकिस्तानविरुद्ध शतप्रतिशत जित हात पारेको छ । यो हार र जितलाई लिएर निकै टिकाटिप्पणी हुने गरेको छ । भारतले पाकिस्तानको हारलाई लिएर निकै टीकाटिप्पणी पनि गरिरहेको छ । उता पाकिस्तानको हारलाई लिएर पाकिस्तानका खेलाडीमाथि पाकिस्तानमा पनि खल्ला टिप्पणी भइरहेको छ । पाकिस्तानको फितलो प्रदर्शन भारतीय सञ्चारमाध्यमका लागि भोकालाई […]