जिरी भ्रमण गर्ने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी जिरी भ्रमणमा आउने पर्यटकका लागि त्यहाँका होटल व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी […]

‘यलो भेष्ट’ आन्दोलनलाई म्याक्रोंद्वारा संबोधन

काठमाडौं । अन्तत: फ्रान्सका राष्ट्रपति इम्मानुअल म्याक्रोंले ‘यलो भेष्ट’ आन्दोलनलाई सम्बोधन गरे । उनले सम्बोधनमा मजदुर, व्यापारी तथा सर्वसाधरणहरुलाई जेजसरी भए पनि यो आन्दोलन अन्त्यका लागि छलफल मार्फत् निकासमा जानु पर्ने कुरामा सहमत हुन आग्रह पनि गरे । लगातार ४ हप्तासम्म चलेको सरकार विरोधी यो आन्दोलन फ्रान्सको केही दशकका आन्दोलनहरुमध्ये एक डरलाग्दो आन्दोलनका रुपमा गरिएको […]

भोस्टोक महासैन्य अभ्यासको सन्देश

काठमाडौं । सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिनसम्म रुसको भोस्टोकमा लगातार गरिएको ठूलो सैन्य अभ्यास सकिएको छ । संयोगवस यो अमेरिकामा ट्वीन टावर ढलेकै दिनबाट सुरु भएको थियो । यो अभ्यासले रुसविरोधी तथा विशेष गरी अमेरिकी समर्थकलाई केही नजानिदो तर गहिरो खालको सैन्य सन्देश दिन खोजेको देखिएको छ । महाद्वीपका हिसाबले एशिया र […]

‘बौद्धिक व्यक्तित्वको गिरफ्तारी : भारतीय प्रतिक्रियावादी सरकारको चरम निरंकुशता’: क्रान्तिकारी माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै भारतीय सरकारले २८ अगस्तमा विभिन्न सामाजिक तथा बौद्धिक क्षेत्रमा क्रियाशील बुद्धिजीवी, कवि, लेखक, कानुनविद्, पत्रकार तथा मानवअधिकारकर्मीहरुलाई गरेको गिरफ्तारीको दृढ विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बुधबार जारी गरिएको वक्तव्यमा क्रान्तिकारी माओवादीले यो कदमलाई आफूलाई लोकतन्त्रको मसिहा बताउने भारतीय प्रतिक्रियावादी […]

जम्मु तथा काश्मीर राज्यको चारवटा नगरमा नेपाली एकता समाज, भारतको संयुक्त सम्मेलन सम्पन्न

नयाँ दिल्ली । नेपाली एकता समाज, भारतले भारतका विभिन्न राज्यका विभिन्न नगरमा पेशा व्यवसाय तथा रोजगारीमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियानलाई तीव्रता दिएको छ । ११ अगस्त २०१८ मा नेपाली एकता समाज, भारतले जम्मु तथा काश्मीर राज्य समिति अन्तर्गत नुगरा नगर समिति, निमु नगर समिती, लेह नगर समिति, चोक्लामसर नगर समितिको प्रथम संयुक्त नगर सम्मेलन […]

मादुरोले निस्कासन गरे अमेरिकी कूटनीतिज्ञहरु

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले दुई जना अमेरिकी कूटनीतिज्ञहरुलाई भेनेजुएलास्थित अमेरिकी दूतावासबाट निस्कासन गरिदिएका छन् । उनीहरुले भेनेजुएला र त्यहाँका जनताका विरुद्ध जासुसी गरेको आरोपमा उनीहरुलाई निस्कासन गरिएको राष्ट्रपति मादुरोले बताएका छन् । निस्कासित दुई अमेरिकी कूटनीतिज्ञहरु टोड रविन्सन र ब्रियन नरान्जो उच्च तहका कूटनीतिज्ञ रहेको बताइएको छ । विश्लेषकहरुका अनुसार देशमा भर्खरै सम्पन्न […]

मे १, १८८६ को मजदुर आन्दोलन

अगस्ट २०, १८६६ मा बाल्टिमोरमा भेला भएका ६० मजदुर संगठनहरुको एक भेलाले सर्वप्रथम आठ घण्टा कामको माग राखेर ‘नेसनल लेबर युनियन’ भन्ने एक संगठनको निर्माण गरेको थियो । मजदुरहरुको त्यो अन्तर्राष्ट्रिय महत्वको संगठनको नेतृत्व एच्बी सिल्विसले गरेका थिए । एचबी सिल्विसले प्रथम अन्तर्राष्ट्रिय नेताहरुसँग लगातार पत्र व्यवहार गर्दथे । सिल्विस एक जना असाध्य प्रतिभाशाली मजदुर […]

यसरी गरिएको थियो चीनमा साँस्कृतिक क्रान्तिलाई निषेध

साँस्कृतिक क्रान्ति नोकरशाही राजनीतिक विरुद्ध सर्वसाधरण ग्रामीण चिनियाँ जनतालाई शक्तिशाली बनाउने पहिलो प्रयास थियो । यसले एउटा सीमित समयसम्म मात्र सफलता पायो । १९७८ मा देङ स्याओपिङ सत्तामा आएपछि साँस्कृतिक क्रान्तिलाई गरिएको पूर्ण निषेध, वसन्तको कलकलाउँदो अन्नबालीमाथि हठात परेको बाक्लो तुसारो जस्तो थियो । क्रान्तिको पाङ्ग्रा पछिल्तिर घुम्यो र चीनमा विभिन्न क्षेत्रमा विकास हुँदै गएको […]

खप्तड आउने पर्यटकको संख्या एकदमै न्यून

डोटी, फागुन २४ । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाहृय पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको छ ।आन्तरिक पर्यटकलाई निःशुल्क […]

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]