खप्तड आउने पर्यटकको संख्या एकदमै न्यून

डोटी, फागुन २४ । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाहृय पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको छ ।आन्तरिक पर्यटकलाई निःशुल्क […]

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]

युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, […]

दार्जिलिङका नेपालीभाषीमाथि गरिएको दमन र हत्याको क्रान्तिकारी माओवादीले ग¥यो तीब्र भत्र्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका उत्पीडित नेपाली भाषाभाषीका जनताले गोर्खालैण्डको माग राखी गरेको आन्दोलनमाथि पश्चिम बंगाल सरकारले गरेको दमन र आन्दोलनकारीको गोली हानी गरेको हत्याको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले एक सार्वजनिक प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध एवम् भत्र्सना गरेका […]

कतार एयरवेजको काठमाडौं–आयरल्याण्ड सेवा शुरु

काठमाडौं । कतार एयरवेजले काठमाडौंदेखि दोहा हुँदै आयरल्याण्डको डब्लिनसम्म सीधा हवाईसेवा शुरू गरेको छ । हप्तामा २४ उडान गर्ने यो हवाईसेवा सोमवारवाट शुरू भएको हो । यो रुटमा यसअघि गुणस्तरीय हवाईसेवा नभएकाले डब्लिनसम्म सीधा हवाई सेवा शुरू गरेको कतार एयरवेजका नेपाल निर्देशक जयप्रकाश नायरले बताए । कतार बहुसङ्ख्यक नेपालीको श्रम गन्तव्य रहेको र आयरल्याण्डमा पनि […]

अफ्रिकी मुलुक केन्यामा चीनको चामत्कारिक रेल (फोटो फिचर)

एजेन्सी । केन्यामा राजधानी नैरोबीदेखि बन्दरगाह सहर मोम्बासासम्म नयाँ रेलवे सेवाको सुरुवात भएको छ । यो देशमा पछिल्लो एक शताब्दीमा बनेको सबैभन्दा प्रमुख रेलवे सेवा हो । चीनको ३.२ अरब डलरको लगानीमा बनेको यो रेल सेवा देशमा स्वतन्त्रतापछि सबैभन्दा ठूलो निर्माण हो । यो रेलवेको निर्माण एक चिनियाँ कम्पनीले गरेको हो र सुरुवातमा अधिकांश चालक […]

प्रत्येक वर्ष दुई पर्यटकको लेक लागेर मृत्यु

मुस्ताङ, १३ वैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा वर्षेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गएकोे प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको […]

विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी गर्न बेलायतका चर्तित डिजे सगरमाथामा

२९ चैत, काठमाडौं । बेलायतका चर्चित डिजे पाउल ओकेनफोल्ड विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी आयोजना गर्ने उद्देश्यले सगरमाथा आधार शिविर पुगेका छन् । सगरमाथाको ५ हजार ३ सय ८० मिटर अर्थात् १७ हजार ६ सय फिट उचाईमा सो पार्टी गर्ने उनको योजना छ । तीन पटक ग्रामी अवार्डको मनोनयनमा परेका यी ५३ वर्षीयी कलाकार आफ्नो […]

महान अक्टोबर समाजवादी क्रान्तिको सफलताः वस्तुगत र आत्मगत परिस्थितिको तादम्यता

 महान अक्टोबर समाजवादी क्रान्ति परम्परागत पात्रो अनुसार सन् १९१७ को अक्टोबर २५ तारिख र नयाँ पात्रो अनुसार सन् १९१७ को नोभेम्बर ७ तारिखका दिन सम्पन्न भएको थियो । वास्तवमा अक्टोबर समाजवादी क्रान्ति मानव समाजको इतिहासमा संसार हल्लाउने खालको एक युगान्तकारी घटना थियो । उक्त ऐतिहासिक क्रान्तिको सफलताको सजिव वर्णन अमेरिकी पत्रकार एवं समाजवादी जोहन रिडले […]

नक्सलवादीको पक्षमा आन्ध्र प्रदेशमा आयो यस्तो आश्चर्यजनक तथ्यांक

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक सुरक्षा चुनौती बढेको बताए । पूर्वी भारतीय राज्यहरुमा नक्सलवादी–माओवादीको प्रभाव विस्तार भइरहेको समयमा उनले सुरक्षा सोचेभन्दा पनि खराब हुनसक्ने बताएका थिए । भारतले भौतिक रुपमा युद्ध जितिरहेको दाबी गरेपनि भारत सरकारले जनताको दिमाग, मस्तिष्क र मुटुले भने युद्ध हार्दैछ । यतिबेला त्यहाँ बहसको अवस्था पनि सिर्जना भएको छ […]