भारतमा किसान आन्दोलन

भारतको संघीय सरकारले अक्टोबर २०२० मा छलफल नै नचलाइ संसदबाट तीनवटा कानुनहरू पास गर्याे । कृषि ब्यापार तथा वाणिज्य कानुन, कृषि मुल्य आश्वासन कानुन र आवश्यक वस्तु (संशोधन) कानुन । नवउदारवादी कर्र्पाेरेटको हितमा रहेका यी कानुनहरूको भारतमा त्यहाँको संविधान दिवस नोभेम्बर २६, २०२० बाट किसानहरूको विरोध आन्दोलन चलिरहेको छ । भारतका २५ करोड मजदुर र […]

खोप कूटनीति, विश्वव्यापी वितरणका लागि चीन तयार !

मंसिर १९ काठमान्डौ । दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस मास्क, सर्जिकल गाउन र रबरका पञ्जा लगाएका सुरक्षाकर्र्मी निगरानीका लागि तैनाथ छन । वेरहाउसको यो क्षेत्रमा छिर्नका लागि या त दुई साता लामो क्वारेन्टाइन पूरा गर्नुपर्छ वा टाउकोदेखि […]

बेलायत सरकारले दियो फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

मंसिर १७ लन्डन । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हल््थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । फाइजर र बायोएनटेकले विकास गरेका […]

भारतका किसानहरु आन्दोलितः सरकारको विरोधमा ५० हजार किसान दिल्ली जाँदै

११ मङ्सिर नयाँदिल्ली, भारतमा दशौँ हजारको संख्यामा किसानहरु सरकारको विरोध गर्दै राजधानी दिल्लीतर्फ जाँदैछन । ५० हजारको संख्यामा हरियणाबाट उनीहरु दिल्लीतर्फ मार्च गरिरहेका हुन । यस क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ । प्रहरीसँग झडपको क्रममा प्रहरी टोलीले पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार गरेको छ । बिहीबार दिनभर प्रदर्शन गरेका […]

‘हाम्रो आलोचना गर्नेको आँखै निकालिदिन्छौं’, चीनको कडा चेतावनी

एजेन्सी । हङकङका विषयमा आफूविरुद्ध आरोप लगाउने अमेरिकालगायत पश्चिमा मुलुकलाई चीनले कडा चेतावनी दिएको छ । गत हप्ता चीनले एक प्रस्ताव गरेको छ, जसका आधारमा हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्छ, जो राष्ट्रिय सुरक्षाका लागि खतरा छन् । नभन्दै हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेको छ । सोही विषयमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड […]

चिनियाँ भ्याक्सिन सिनोभ्याक परीक्षणको अन्तिम चरणमा, युरोप र अमेरिकाको परीक्षण शतप्रतिशत सफल भएको दाबी

कोरोना भाइरस संक्रणमको उपचार गर्ने गरी चीनले बनाएको भ्याक्सिन सिनोभ्याकको तेस्रो चरणको परीक्षण विश्वभर जारी छ । यसैबीच चिनियाँ अनुसन्धानकर्ताहरूले सिनोभ्याक परीक्षणको सफलता मध्यभागमा पुगेको दाबी गरेका छन । सिनोभ्याक बायोटेक कम्पनीले सात सयजनामाथि गरेको परीक्षणमा सबैले सफलता चुमेको जनाएको छ । अमेरिका तथा युरोपको परीक्षणपछि सिनोभ्याक बायोटेकले यस्तो दाबी गरेको हो । अमेरिका, जर्मनी […]

Statement of the Anti-imperialist Antifascist International United Front (AIAFUF) on Trump’s election defeat

ANTI IMPERIALIST ANTIFASCIST INTERNATIONAL  UNITED FRONT (AIAFUF)  14.11.2020   The Anti-imperialist Antifascist International United Front is delighted that the masses in the US have voted the fascist linked Donald Trump out of office. This is a clear sign against the anti-worker reactionary, racist, anti-women and anti-environmental policies. The election is an expression of a progressive change […]

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी

एजेन्सी । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।  पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेकाे अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै […]

चीनले भन्यो– नेपालको सार्वभौमिकतालाई सँधै सम्मान गरेका छौं, भवन निर्माण गरेको भूमि नेपालले पुनः प्रमाणीकरण गर्न सक्छ’

काठमाडौँ । हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा चीनियाँ पक्षले भवन निर्माण गरेको समाचारको विषय काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ […]

पूर्वी लद्दाखमा फेरि भारतीय र चिनियाँ सेना भिडे

न्युज एजेन्सी । लद्दाखमा भारतीय र चिनियाँ सेना भिडेका छन् । भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ । भारतले चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको दावी गरेको छ । चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको भारतको दावी छ । चिनियाँ सेनाले सीमामा […]