नेपाली एकता समाज भारतको पन्जाबमा नगर र जिल्लाका बैठकहरु सम्पन्न

नयाँ दिल्ली २३ फरवरी २०२०का दिन नेपाली एकता समाज भारत पंजाब राज्य समिति अन्तर्गत पर्ने तलवाडा नगर समितिको ७औ,नियमित बैठक केन्द्रीय समितिका सदस्य तथा तलवाडा् नगर समितिका अध्यक्ष रामु दर्लामीको अध्यक्षतामा र नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्य रामूसुमा पौडेल, एव केन्द्रीय सचिवालय सदस्य तथा महिला इन्चार्ज कमला गौतम, केन्द्रीय कोषाध्यक्ष बीर बहादुर गौतम, नरबहादुर […]

नेपाली एकता समाज भारतको पन्जाबमा नगर र जिल्लाका बैठकहरु सम्पन्न

नयाँ दिल्ली २३ फरवरी २०२०का दिन नेपाली एकता समाज भारत पंजाब राज्य समिति अन्तर्गत पर्ने तलवाडा नगर समितिको ७औ,नियमित बैठक केन्द्रीय समितिका सदस्य तथा तलवाडा् नगर समितिका अध्यक्ष रामु दर्लामीको अध्यक्षतामा र नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्य रामूसुमा पौडेल, एव केन्द्रीय सचिवालय सदस्य तथा महिला इन्चार्ज कमला गौतम, केन्द्रीय कोषाध्यक्ष बीर बहादुर गौतम, नरबहादुर […]

भारतभरी राजनीतिक प्रशिक्षण तथा जनजागरण कार्यक्रम सुरू

नयाँ दिल्ली माघ १९ यहि माघ १९,२० र २१ गते नेपाली एकता समाज भारतको दिल्ली राज्य समिति अन्तरगत पर्ने ओखला नगर समितिमा प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम नगर अध्यक्ष विष्णु सारुको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष राजनीतिक प्रशिक्षण तथा जनजागरण अभियान नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रमा नेपाली एकता समाजका केन्द्रीय इन्चार्ज कूमार बोगटीको प्रमुख […]

नेपाली एकता समाज भारत केन्द्रीय समिति तथा नगर समितिहरुका बैठकहरु सम्पन्न, प्रदेश र नगर सम्मेलनहरु गर्ने निर्णय

भारतमा नगर समिति र केन्द्रीय समिति तथा नगर समितिका बैठकहरु भएका छन् । नेपाली एकता समाज भारतको केन्द्रीय समितिको बैठक १६ फरवरीको दिन सम्पन्न भएको छ । बैठकको प्रारम्भमा मुक्ति आन्दोलनका महान सहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरियो । बैठकमा भारतका विभिन्न राज्यहरुबाट केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । बैठकले भारत सरकारले घोषणा गरेको सीएए […]

२५औं जनयुद्ध दिवस भारत प्रवासमा भव्यरुपमा मनाइयो

  फागुन १ गते नयाँ दिल्ली,  नेपाली एकता समाज भारतले २५ औं जनयुद्ध दिवसको विभिन्न ठाउँहरुमा भव्यरुपमा सम्पन्न गरेको खवर प्राप्त भएको छ । दिल्ली राज्य समिति अन्तरगत आयोजना गरिएको कार्यक्रममा बक्ताहरुको जोड २०५२ साल फागुन १ गते नेपालमा थालनी गरिएको जनयुद्धले नेपालका आम जनमानस लगायत विश्वकै शोषित पीडित जनतामा आशाको संचार गरेको थियो । […]

‘ओली सरकारले मुठ्ठिभर दलाल, नाफाखोर र विचौलियाको मात्र हितमा काम गरेको छ’

नयाँ दिल्ली । नेपाली एकता समाज, भारत पश्चिम भारत एकताको प्रथम राज्य सम्मेलन, गुजरातको वापीमा २०७६ साल श्रावण २८ र २९ गते सम्पन्न भएको छ । सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापाले वर्तमान ओली नेतृत्वको सरकार प्रतिक्रियावादी सरकार भएको भन्दै यसले मुठ्ठिभर दलाल, नाफाखोर विचौलियाको हितमा मात्र […]

नेपाली एकता समाज भारत जुट्यो राज्यहरुको सम्मेलनमा

नयाँ दिल्ली । नेपाली एकता समाज भारत राज्यहरुको सम्मेलनमा जुटेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाको प्रमुख आतिथ्यतामा भारतका विभिन्न राज्यको सम्मेलन सम्पन्न हुँदै छन् । प्राप्त जानकारी अनुसार भारतको महाराष्ट्र, गुजरातमा आज राज्य सम्मेलन सम्पन्न हुँदैछ । सम्मेलनमा सामना साँस्कृतिक परिवारले क्रान्तिकारी गीत संगीत समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । […]

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली । भारतीय पूर्व विदेशमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको अन्तिम संस्कार आज साँझ ४ बजे दिल्लको लोधी शवदाह गृहमा हुनेछ । भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२ बजेदेखि ३ बजेसम्म पार्टी मुख्यालयमा राखिनेछ । […]

फेरि इजरायली मसिन ल्याउने हावा कुरामा प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण भित्र्याएर नेपालमा कृषि आधुनिकीकरण गरिने कुरा बताए । महानगरपालिकाद्वारा आयोजित ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ कार्यक्रममा बोल्दै ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गरी यसलाई गतिदिने कुरा बताए । प्रम ओलीले अर्काको देश इजरायलको निकै प्रशंसा गरे पनि । इजरायललाई बालुवा–बालुवाको देश भन्दै तथापि यो देश […]

सुडानी सेनाद्वारा विरोध प्रदर्शनकारीमाथि बर्बर आक्रमण

काठमाडौं । सुडानमा अहिले सत्ताधारी सेना र प्रतिपक्षमा रहेका दलहरुका बीचमा भिडन्त भइरहेको छ । सडकमा उत्रिएका राजनीतिक दलका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमाथि सत्तासिन सेनाले दमनको नीति अख्तियार गरेको छ । हालसम्मको सैन्य दमनमा ३० जना भन्दा बढीको ज्यान गइसकेको छ भने सैयौं घाइते बनाइएका छन् । लामो समयसम्म सत्ता सम्हालिरहेका ओमर अल बसिरलाई […]