अब २४ घण्टाभित्रै राहदानी, नाबालकका हकमा आधा रकम छुट

काठमाडौं । सरकारले तत्कालै राहदानी लिन चाहनेलाई २४ घण्टा भित्रै राहदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबार बालुवाटारमा बसेको बैठकले आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन चाहनेलाई अतिरिक्त दस्तुर लिएर २४ घण्टा भित्रै राहदानी दिने निर्णय गरेको हो । द्रतमार्गबाट राहदानी लिन चाहनेहरुका लागि १५ हजार रुपैयाँ शुल्क लाग्ने गरी मन्त्रिपरिषद बैठकले नै निर्णय गरेको […]