मिति ६.६.२०१६ कादिन पन्जाब जम्मुकश्मिर राज्य अन्तर्गत  अमृतसर पन्जाबमा  नगर भेला सम्पन्न नगर समितिका सदस्य  झक बहादुर ओली , दिपक परियार , मदन पौडेल र केन्द्रिय सदस्य  दिपक बि .क  कृष्ण दाहाल , महेश परियारको बिशेष उपस्थिथिमा भेला सम्पन्न भयो | भेलाले  बादल गुट  एमाअोबादीसंग बिलय भएको  ठहर गरेको छ र नेपाली एकता समाज भारत फुटको बिरोध गर्दै  क्रान्तिकारीकोसाथमा उभिएको छ |  विभिन्न चरणमा चल्दै आएको दुइलाइन संघर्षमा क्रान्तिकारीको जित भएको भन्दै भारत भरिका नेता कार्यकर्तालाई बादल प्रचण्ड गुटको भ्रममा नपर्न अपिल गर्दछ |

प्रतिक्रिया

सम्बन्धित खवर