पाल्पाको रानीमहल लगातारको वर्षाका कारण उच्च जोखिममा

असार ३ पाल्पा । लगातारको वर्षाले प्रेमको प्रतीक रानीमहल जोखिममा परेको छ । बराङ्दी खोला, गाईघाट खोला र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा परेको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । ‘कालीगण्डकीको तटमा रहेको रानीमहललाई दुईतिरबाट पानीको बहावले घेरेको छ,’ बस्यालले भने, ‘माथिबाट पहिरोको जोखिम पनि उस्तै छ ।’ रानीमहललाई तीनतिरबाट पानीको बहावले हानेको […]

माक्र्सवादी दृष्टिमा परिचय, नारीवाद र पर्यावरण

१. विषय प्रस्तुति केही दशक यता राजनीतिका साथै समालोचनाका क्षेत्रमा पनि वर्ग, परिचय र पर्यावरणबारे निकै बहस, विवाद र संघर्ष चल्दै आएका छन् । यस प्रकारका बहस, विवाद र संघर्ष इतिहास, अर्थशास्त्र, दर्शन, राजनीति, समाजशास्त्र, भाषाविज्ञान, मनोविज्ञान, नृवंशविज्ञान, सौन्दर्यशास्त्र लगायत ज्ञानका विविध अनुशासन सित जोडिएका छन् । यी साहित्यको विवेचना, मूल्यनिर्णय र प्रतिमान आदिसित पनि […]

युद्धाक्रान्त पश्चिम एशिया (मध्यपूर्व) र युद्ध पिपासु अमेरिकी साम्राज्यवाद 

बर्तमान विश्वको राजनीतिक मानचित्रमा अवस्थित भौगोलिक क्षेत्रहरुलाई तुलनात्मक रुपमा अवलोकन गर्दा पश्चिम एशिया (मध्यपूर्व) क्षेत् जहां इरान, इराक, सिरिया, लेबनान, प्यालेस्टाइन, इजरायल, जोर्डन, सउदी अरब, कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट, ओमान र यमन गरि चौध वटा राष्ट्र/राज्यहरु अस्तित्वमा रहेकाछन र एक वा अर्को रुपमासबैभन्दा बढी युद्ध विभिषिकामा परेकोछ। ति मध्य इराक, सिरिया र यमन […]

विप्लव नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश (फोटोफिचरसहित)

चितवन । नेक्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादी चितवन जिल्लाले सुरु गरेको जिल्लाव्यापी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मंगलबार पूर्व जनमुक्ति सेनाका कमाण्डर पराजुली लगायत विप्लवले नेतृत्व गरेको नेकपाको युवा संगठनका जिल्ला कमिटी सदस्यहरू अनिश अन्जान ढकाल, रोजित लामा, […]

गौतम सम्मानित तर सगरमाथाको उचाइ गुमनाम

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सफलतापूर्वक मापन गरेको भनी उचाइ मापन टोलीका प्रमुख इञ्जिनियर खिमलाल गौतम सम्मानित भएका छन् । माछापुच्छ्रे गाउँपालिकाका बासिन्दा गौतमलाई बुधवार विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो । गौतमलाई गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडी दुबैले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कास्कीको जिल्लाको […]

मिन जियाङ्नु र ग्रेटवाल : एक आश्चर्यको समिश्रण

आफैमा आश्चर्यको रुपमा रहेको रहेको चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपी भेटिनु नेपालीहरुका लागि अर्को आश्चर्य बनेको छ । यो लिपी नेवारी भाषाको सबैभन्दा पुरानो लिपी र यस अर्थमा नेपालको पुरानो लिपी हो । ग्रेटवाल जस्तो प्राचीन मानव निर्मित पर्खालमा यो लिपी भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको कौतुहलतालाई नजिक्याएको छ । नेपालबाट […]

कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । नेपालका प्रख्यात हिमाल आरोही कामिरिता शेर्पाले २३औं पटक सगरमाथाको सफल आरोण गरेका छन् । उनले यस अघिको आफ्नो २२औं पटक आरोहण गरेको विश्व रेकर्डलाई ‘ब्रेक’ गरेका छन् । शेर्पाले बुधवार बिहान ७ बजेर ५० मिनेट जाँदा उक्त सफल आरोहण गरेका थिए । रातभरको कठीन यात्रा पश्चात् शेर्पाको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको […]

विश्वकप क्रिकेटमा  धमाका दिंदै नयाँ खेलाडी

काठमाडौं । आउँदो महिनादेखि इङ्गल्यान्ड र वेल्सको संयुक्त आयोजनामा पुरुष विश्व कप क्रिकेटका लागि छनौट १० वटै राष्ट्रहरु सहभागी हुुने भएका छन् । ती देशहरुले आाफ्ना टिमहरु घोषणा पनि गरिसकेका छन् । यो वर्षको विश्वकप नयाँ र चर्चामा आएका खेलाडीहरुका कारण क्रिकेट रंगशालामा नयाँ र युवा दर्शकहरुको ताती लागने बताइएको छ  ।भारतका जस्प्रीत बुमराह, अफगानिस्तानका […]

म्यानपावर ठगीको केन्द्र : पोल्याण्ड र माल्टा

काठमाडौं । विदेशी रोजगारीका लागि पठाइने ठाउँहरुमा हाल पोल्याण्ड र माल्टाका केन्द्रमा रहेको छ । ती दुवै ठाउँमा लागि इच्छुक कामदारहरुमाथि निकै ठूलो रकम लिएर पठाउने काम भइरहेको छ । जापान र मलेसियाका लागि भएका सहमतिहरु कार्यान्वयनमा ढिलाइ भएपछि म्यानपनवर कम्पनीहरुले माल्टा र पोल्याण्ड आफ्नो व्यवसायको केन्द्र बनाएका छन् । चर्को शुल्क असुली र विभिन्न […]

पानी जहाज र रेलपछि नानो स्याटेलाइट

काठमाडौं । नेपाल सरकारले अन्तरिक्षमा स्याटेलाइट पठायो । त्यो पनि किनेर । प्रधानमन्त्री ओलीले उद्घोष गरे नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्यो । जनता चकित परे आश्चर्य चकित । २० अर्बको महंगो मूल्यमा फ्रान्ससँग स्याटेलाइट किन्ने कुराकानी गरिरहेका ओली एकाएक विहीबार नेपालले अन्तरीक्षमा स्याटेलाइट पठायो भनी आफै चकित परेका कुरा गरे । नेपाल रेलयुग, पानी जहाज […]