लेलान् पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजनीतिबाट सन्यास ?

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीले यदि वाइड बडी विमानमा घोटाला भएको छ भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । निकै केटौले र अपत्यारिलो आदर्श वाक्य बोलेका अधिकारीको अब भने अग्नि परीक्षाका दिन आएका छन् । वाइडबडी विमानमा भएको अर्बौ डलरको घोटालामा संसदको सार्वजनिक लेखा समितिले विमान खरिदका कानूनी कागजातहरु बुझाउन निर्देशन गरेपछि […]

जलवायु परिवर्तनको असर सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । जलवायु परिवर्तन केवल नाटक हो । यो डेमोक्र्याटहरुको देखाइ खाने भाँडो मात्र हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले जलवायु परिवर्तनका असरहरु असामान्य रुपमा देखा पर्न थाले आश्चर्यमा परेको बताइएको छ । उनी विश्वमा हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धि सन्धि, अभिसन्धिबाट पछि हटेर काम गरिरहेको अवस्थामा छन् । तर उनकै आँखा अगाडि भयंकर आगलागी […]

जनवरीदेखि अक्टोबरसम्म ८ लाख ८२ हजार ६ सय ३१ पर्यटक भित्रिए

काठमाडौं । यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले […]

पञ्चासेमा बन्ने भो एसियाकै लामो केबलकार, पर्यटन प्रवद्र्धनमा निकै राम्राे टेवा पुग्ने

पोखरा, मंसिर ४ । पर्वत, स्याङ्जा र कास्कीको संगमस्थल पञ्चासेमा एसियाकै सबैभन्दा लामो दूरीको केबलकार निर्माण हुने भएको छ । आइतबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पोखरासहितको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा साढे ८ किलोमिटर दूरीको एसियाकै लामो केबलकार निर्माण गर्न लागिएको हो । परियोजनाका अध्यक्ष रामचन्द्र […]

‘वाइड बडी’ बिमान भित्रिएपछि धराशायी हुँदै निगम

काठमाडौं । पेशागत उडानका हिसाबले नेपाल वायु सेवा निगम निकै जोखिममा रहेको छ । यसले एक त अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानहरु खरिद र परिचालन गर्न सकेको छैन । अर्को कुरा, खरिद गरिएको वाइड बोडी विमान ग्राउन्डेड अवस्थामा छ । भर्खरै मात्र २४ अर्बमा खरिद गरिएका दुईवटा वाइड बडी विमानहरु हाल भारत, पाकिस्तानको उडानमा सीमित भएका छन् […]

ललितपुर विश्वको ३५ औं कलानगरी

काठमाडौं । ललितपुरलाई विश्वको ३५ औं कलानगरीको सूचीमा राखिएको छ । संयुक्त राज्य अमेरिकामा केन्द्रीय कार्यालय रहेको विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं उच्च कोटीमा राखेको हो । ललितपुर महानगरीका नगर प्रमुख चिरिबाबु महर्जनलाई विश्वकला परिषद्ले प्रमाणपत्र हस्तान्तरण गरी ससम्मान उक्त जानकारी गराएको हो । वास्तु कलाका हिसाबले ललितपुर आफैमा निकै प्राचिन सहरहरुमध्येमा पर्दछ । […]

समुद्र तात्दैजाँदा जलचर प्राणीहरु ठूलो संकटमा

काठमाडौं । समुद्रमा तातोपना आश्चर्यजनक रुपमा बढ्दै गएको प्रति वैज्ञानिकहरु चिन्तित भएका छन् । समुद्रको पानी तात्तुकोकारणले त्यहाँ रहेका जलचर प्राणीहरु निकै संकटमा परेका छन् । ध्रुवीय क्षेत्रहरुको हिउँ जमेको पानीभित्र रहने विभिन्न प्रजातिका ह्वेलहरु लोप हुने अवस्थामा पुगेका छन् । जलसंसारमा उत्पन्न भएकोे यो समस्याले सिंगो पृथ्वीको आयु र मानव जतिको अस्तित्वका दिनहरुको गणना […]

लायन एयर समुद्रमा दुर्घटनाग्रस्त

काठमाडौं । लायन एयरको बोइङ इण्डोनेशियाको नजिकै समुद्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । बोइङ ७३७ यात्रुवाहक विमान राजधानी सहर जकार्ताबाट उडेको केही मनेटपछि नै समुद्रमा खसी दुर्घटनाग्रस्त बनेको हो । कलसाइन जेटी ६१० भएको उक्त विमान जकार्ताबाट उडेको केही समयपछि सम्पर्कविहीन भएको थियो । १८७ जना यात्रुहरु बोकेको यो विमान समुद्रको गहिरो भागमा खसेको बताइएको […]

मनाङमा आन्तरिक पर्यटकको चाप

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि मनाङे जनतालाई पर्यटक बस्ने घरहरु कहाँ बनाउने होला भन्ने चिन्ताले सताउन थालेको छ । यस वर्षको पर्यटकको घुइँचो आश्चर्य नै भएको स्थानीय जनताले बताएका छन् । पोहर सालदेखि बढिरहेको पर्यटकको मात्रा यस साल त निकै नै बढी भएको उनीहरुको भनाइ छ । यो साता एक […]

पदयात्रा पर्यटनको आकर्षण घट्दै

काठमाडौं । नेपालको पदयात्रा पर्यटनको भविष्य जोखिममा पर्दै गएको छ । विविधताले भरिपूर्ण नेपाल हरेक एक किलोमिटर उत्तरदक्षिणको दुरीमा केही न केही भौगोलिक, वानस्पतिक, क्षितिजीय, प्राणीजन्य, मानव बसोवास, भेषभूषा तथा हावापानी आदिका हिसावले भिन्नता पाइन्छ । यसका लागि पनि विदेशीहरु नेपालमा पदयात्रा गर्न रुचाउँछन् र रमाउँछन् पनि । नेपालको पर्यटनको एउटा मौलिक विशेषता भनेको पदयात्रा […]