टेलिकमको डाटा सेवाका प्रयोगकर्ता करोड माथि पुग्यो

काठमाडौं, जेठ ८ । नेपाल टेलिकमको हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता करोड नाघेको छ । हालै सार्वजनिक गरिएको रिपोर्टका अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् । सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता […]

२०१८ मा १ घण्टामै फुलचार्ज हुने आइफोन ल्याउँदै एप्पल

एजेन्सी । सन् २०१८ मा नयाँ आइफोन सार्वजनिक गर्ने तयारी एप्पल लागि परिरहेको छ । यो सँगै यसको बीच एउटा नयाँ खबर पनि सार्वजनिक भएको छ । समाचारका अनुसार एप्पल नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउदै छ । जसले आइफोनलाई तीव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्नेछ । […]

नोकिया एक्स सिक्स लञ्च, के के छ फिचर्स ?

एजेन्सी । बुधबार चीनको बेइजिङमा नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरिएको छ । स्मार्टफोनको रुपमा एचएमडी ग्लोबलले नोकिया एक्स सिक्स लञ्च गरेको हो । यो स्मार्टफोनमा ए आई तथा एचडिआर फिचर्सयुक्त डुअल रियर क्यामरा रहेका छन् । यसका अन्य फिचर्समा अक्टाकोर स्नापड्रागन ६३६ प्रोसेसर, ४ तथा ६ जिबी र्याम र एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम रहेको […]

ट्विटरमा आन्तरिक समस्या, प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह

काठमाडौं, वैशाख २१ । यदि तपाई ट्विटरको प्रयोग गर्नु हुन्छ भने ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएको भन्दै ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो । यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड […]

ओपोको ‘एफ सेभेन’ नेपाली बजारमा

काठमाडौं, वैशाख १३ । सेल्फी फोटोग्राफीको लागि उपयोगी मानिदै आएको स्मार्टफोन कम्पनी ओपोले आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको फिचर भएको नयाँ स्मार्टफोन ‘एफ सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली ४६ हजार ५ सय ९० रुपैंया मूल्य तोकिएको यस फोनमा ६४ जीबी इन्टरनल मेमोरी, ४ जीबी ¥याम रहेको छ । अप्रिल २५ मा सार्वजनिक गरिएको […]

हुवावेले ल्यायो विश्वकै पहिलो ३ वटा क्यामरा भएको स्मार्टफोन

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी हुआवेले तीनवटा मुख्य क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन भारतमा लञ्च गरेको छ । हुआवे पी २० प्रो नाम दिइएको उक्त स्मार्टफोनको मूल्य भारतीय बजारमा ६४ हजार ९९९ भारु तोकिएको छ । यो स्मार्टफोन भारतीय बजारमा पहिलो लञ्च हुने सबैभन्दा महंगो स्मार्टफोन पनि बनेको छ । यस्तो छ हुआवे पी २० […]

भिभोको वाई–७१ नेपाली बजारमा

काठमाडौं । नेपालमा भिभोले वाई–७१ स्मार्टफोन भित्र्याएको छ । भिभो वाई–७१ले नेपाली बजार यसको मूल्य १७ हजार आठ सय ९० रुपियाँ राखेको छ र यो एन्ड्रोइडको ८.१ अपरेटिङ सिस्टममा आधारित स्मार्टफोन हो । यसको डिस्प्ले स्क्रिनको साइज ६ इन्चको छ । यसमा हाइडेफिनेसन (एचडी) प्लस फुलभ्यु डिस्प्ले छ । यो स्माटफोन दुई जीबी ¥याम क्षमतामा […]

अनियन्त्रित भई तीव्र गतिमा पृथ्वी तिर झर्दै चीनको अन्तरिक्ष स्टेसन

एजेन्सी, चैत ८ । अत्यन्त विषालु चीनको अनियन्त्रित भएको स्पेस स्टेसन चाडैनै न्यूयोर्क सहित विश्वका ठूला सहरमा आएर ठोकिने सम्भावना देखिएको छ । अनुसन्धानबाट यो पत्ता लागेको छ कि चीनको पहिलो स्पेस स्टेसन तियानगाङ–१ ४३ डिग्री उत्तरी दक्षिणी अक्षांशमा पर्ने स्थानमा झर्ने आशंका व्यक्त गरिएको छ । यो स्थान घना आवादीवाला न्यूयोर्क, बार्सिलोना, बेइजिङ, शिकागो, […]

फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कमपनीले लिएको विषयमा कम्पनीको तर्फबाट माफी मागेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत शैलीले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि जुकरबर्गले संस्थाको तर्फबाट गल्ती स्वीकार गर्दै माफी मागरेका हुन् । उनले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको बीबीसीले जनाएको […]

नयाँ वर्षसँगै वल्र्डलिंकको नयाँ अफर ‘बिस तिस पचास अफर झक्कास’

काठमाडौं, चैत ८ । वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक नयाँ योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...