सूर्यको अध्ययन गर्न नासाले पठायो अहिलेसम्मकै शक्तिशाली यान, यो यान सार्य प्रणालीको सबैभन्दा नजिक पुग्ने

एजेन्सी । अमेरिकी अन्तरिक्ष अनुसन्धान कम्पनी (नासा)ले ‘टच द सन’ उद्देश्यका साथ एउटा शक्तिशाली अन्तरिक्ष यान आइतबार प्रक्षेपण गरेको छ । पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट स्थानीय समयअनुसार बिहानको ३.३१ बजे छुटेकोे थियो । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष […]

नेपालमा मोबाइल प्रयोगकर्ता तीव्ररुपमा बढ्दै, वर्षमै २५ अर्बको मोबाइल फोन आयात

काठमाडौं, साउन २४ । नेपालमा केही वर्ष यता मोबाइल फोनको प्रयोगकर्ता अत्याधिक मात्राले बढिरहेको छ । आजको दिनमा नेपालीहरुको लागि मोबाइल आधारभूत आवश्यकता जस्तै बनिसकेको छ । त्यो सुचना प्रविधिसँग जोडिने चाहने इच्छाले होस् या विलाशिताको लागि । यो सँगै मोबाइल प्रयोयकर्ता सर्वब्यापी बन्दै जाँदा त्यसको आयत पनि तीव्ररुपले बढिरहेको छ । यो वर्ष मात्रै […]

मंगल ग्रहमा पानी !

काठमाडौं । सेटेलाइटमा जडान गरिएको राडारबाट लिइएको तस्वीरमा मंगल ग्रहमा पानीको सतह देखिएको बताइएको छ । प्राप्त तस्वीरमा करिब २० किलोमिटरसम्म फलिएको उक्त तालरुपी पानीको सतहमाथि बरफले ढाकेको छ । तालको पानी नुनिलो हुन सक्ने पनि बताइएको छ । त्यो पानीको ताल कति गहिरो होला भनी गरिएको आँकलन सबैको एकै नभए पनि उक्त ताल एक […]

यस्तो छ सामसुङ ग्यालेक्सी नोट नाइनको विशेषता

एजेन्सी । सामसुङले बजारमा ल्याउन लागेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । Geekbench भन्ने वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका पछि अन्य वेबसाइटहरुमा पनि नोट नाइनका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक हुन थालेको छ । Slashleaks नामक वेबसाइटले आसन्न ग्यालेक्सी नोट नाइन दाबी गर्दै तस्वीर सार्वजनिक […]

गुगललाई ५ अर्ब डलर जरिवाना

एजेन्सी । यूरोपेली संघ (ईयू)ले अमेरिकी सर्च इञ्जिन गुगललाई अर्बौ डलर जरिवाना तिराएको छ । कम्पनीले आफ्नो मोबाइल अपरेटिङ सिष्टमलाई गैरकानूनी रुपमा त्यहाँको सर्च इञ्जिन बजारमा आफ्नो एकाधिकार थप मजबुत बनाउन प्रयोग गरेको भन्दै यूरोपेली आयोगले गुगललाई ५ अर्ब डलर (४ अर्ब ३० करोड यूरो) जरिवाना तिर्न आदेश दिएको हो । आयोगले गुगलको मातृ कम्पनी […]

नोकिया एक्स फाइभ सार्वजनिक गरिँदै, के–के छ त यसको विशेषता ?

एजेन्सी । कुनै समयको विश्व प्रख्यात मोबाइल कम्पनी नोकियाले अहिलो आफ्नो अर्को स्मार्टफोन नोकिया एक्स फाइभ लञ्च गर्दै छ । नोकिया ब्राण्डको मोबाइल नोकिया एक्स फाइभ मंगलबार (आज) सार्वजनिक गरिँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले यसलाई सार्वजनिक गर्न लागेको हो । यसअघिनै जुलाई ११ मा सार्वजनिक गर्ने भनिएको एक्स फाइभ ६ दिन […]

सामसुङले विश्वकै ठूलो मोबाइल कारखाना भारतमा बनायो

एजेन्सी । विश्वको नम्बर १ सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । सामसुङले उत्तर प्रदेशको नोएडामा उक्त प्लान्ट स्थापना गरेको हो । सामसुङको उक्त कारखानाको उत्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले सँगै गरेका छन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा […]

यो वर्ष एप्पलले चारवटा क्यामरा भएको आइफोन लञ्च गर्ने

एजेन्सी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्ने भएको छ । कम्पनीले दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन बजारमा ल्याउने बताइएको छ । अहिले नयाँ आइफोन एक्स र एक्स प्लसको डिजाइन अनलाइनमा लिक भैसकेको छ । र, सोही आधारमा अनुमान गरिएको […]

स्मार्ट वाचको बजारमा पनि एप्पलेकै बर्चस्व, को–को छन् त टप फाइभमा ?

एजेन्सी । विश्वको स्मार्ट वाचको बजारमा पनि अमेरिकी कम्पनी एप्पलले नै आफ्नो बर्चस्व कायम गरेको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा गरिएको रिपोर्टको आधारलाई हेर्दा स्मार्ट वाच जस्ता जिउमा लगाउने अन्य स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा रहेको छ । रिसर्च फर्म आइडिसीको रिपोर्ट अनुसार विश्व बजारमा सन् २०१८ को पहिलो त्रैमासिकमा स्मार्ट […]

एप्पलले ल्यायाे आइओएस १२, पुरानो आइफोनलाई फाइदा

एजेन्सी । आइफोनको निर्माता कम्पनी एप्पलले सोमबार एक विशेष समारोहकाबीच आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । कम्पनीले नयाँ अपरेटिङ सिस्टम आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् । सान जोसमा आयोजित भएको एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका क्रममा कम्पनीले […]