मंगल ग्रहमा पानी !

काठमाडौं । सेटेलाइटमा जडान गरिएको राडारबाट लिइएको तस्वीरमा मंगल ग्रहमा पानीको सतह देखिएको बताइएको छ । प्राप्त तस्वीरमा करिब २० किलोमिटरसम्म फलिएको उक्त तालरुपी पानीको सतहमाथि बरफले ढाकेको छ । तालको पानी नुनिलो हुन सक्ने पनि बताइएको छ । त्यो पानीको ताल कति गहिरो होला भनी गरिएको आँकलन सबैको एकै नभए पनि उक्त ताल एक […]

यस्तो छ सामसुङ ग्यालेक्सी नोट नाइनको विशेषता

एजेन्सी । सामसुङले बजारमा ल्याउन लागेको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट नाइन सम्बन्धी केही जानकारीहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । Geekbench भन्ने वेबसाइटमा यस फोनका केही स्पेसिफिकेसन तथा तस्वीरहरु लिक भएका पछि अन्य वेबसाइटहरुमा पनि नोट नाइनका विषयमा विभिन्न जानकारीहरु सार्वजनिक हुन थालेको छ । Slashleaks नामक वेबसाइटले आसन्न ग्यालेक्सी नोट नाइन दाबी गर्दै तस्वीर सार्वजनिक […]

गुगललाई ५ अर्ब डलर जरिवाना

एजेन्सी । यूरोपेली संघ (ईयू)ले अमेरिकी सर्च इञ्जिन गुगललाई अर्बौ डलर जरिवाना तिराएको छ । कम्पनीले आफ्नो मोबाइल अपरेटिङ सिष्टमलाई गैरकानूनी रुपमा त्यहाँको सर्च इञ्जिन बजारमा आफ्नो एकाधिकार थप मजबुत बनाउन प्रयोग गरेको भन्दै यूरोपेली आयोगले गुगललाई ५ अर्ब डलर (४ अर्ब ३० करोड यूरो) जरिवाना तिर्न आदेश दिएको हो । आयोगले गुगलको मातृ कम्पनी […]

नोकिया एक्स फाइभ सार्वजनिक गरिँदै, के–के छ त यसको विशेषता ?

एजेन्सी । कुनै समयको विश्व प्रख्यात मोबाइल कम्पनी नोकियाले अहिलो आफ्नो अर्को स्मार्टफोन नोकिया एक्स फाइभ लञ्च गर्दै छ । नोकिया ब्राण्डको मोबाइल नोकिया एक्स फाइभ मंगलबार (आज) सार्वजनिक गरिँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले यसलाई सार्वजनिक गर्न लागेको हो । यसअघिनै जुलाई ११ मा सार्वजनिक गर्ने भनिएको एक्स फाइभ ६ दिन […]

सामसुङले विश्वकै ठूलो मोबाइल कारखाना भारतमा बनायो

एजेन्सी । विश्वको नम्बर १ सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । सामसुङले उत्तर प्रदेशको नोएडामा उक्त प्लान्ट स्थापना गरेको हो । सामसुङको उक्त कारखानाको उत्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले सँगै गरेका छन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा […]

यो वर्ष एप्पलले चारवटा क्यामरा भएको आइफोन लञ्च गर्ने

एजेन्सी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्ने भएको छ । कम्पनीले दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन बजारमा ल्याउने बताइएको छ । अहिले नयाँ आइफोन एक्स र एक्स प्लसको डिजाइन अनलाइनमा लिक भैसकेको छ । र, सोही आधारमा अनुमान गरिएको […]

स्मार्ट वाचको बजारमा पनि एप्पलेकै बर्चस्व, को–को छन् त टप फाइभमा ?

एजेन्सी । विश्वको स्मार्ट वाचको बजारमा पनि अमेरिकी कम्पनी एप्पलले नै आफ्नो बर्चस्व कायम गरेको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा गरिएको रिपोर्टको आधारलाई हेर्दा स्मार्ट वाच जस्ता जिउमा लगाउने अन्य स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा रहेको छ । रिसर्च फर्म आइडिसीको रिपोर्ट अनुसार विश्व बजारमा सन् २०१८ को पहिलो त्रैमासिकमा स्मार्ट […]

एप्पलले ल्यायाे आइओएस १२, पुरानो आइफोनलाई फाइदा

एजेन्सी । आइफोनको निर्माता कम्पनी एप्पलले सोमबार एक विशेष समारोहकाबीच आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । कम्पनीले नयाँ अपरेटिङ सिस्टम आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् । सान जोसमा आयोजित भएको एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका क्रममा कम्पनीले […]

टिचिङ अस्पतालमा हाडजोर्नीको नयाँ प्रविधि

काठमाडौं, जेठ २२ । नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको टिचिङ अस्पतालमा हाडजोर्नीको नयाँ प्रविधि र तदनुसारको सेवा भित्र्याइएको छ । अस्पताल परिसरभित्र रहेकामध्ये गण्ेशमान सिंह भवनको एउटा नयाँ वार्डमा यस प्रविधि र सेवालाई सुचारु गर्न थालिएको छ । हाडजोर्नीका लागि आवश्यकता तथा माग दुवै हुँदै आएको प्रविधि र सेवा भित्रिएपछि टिचिङ अस्पताल पनि एशियाका टप सेवा […]

टेलिकमको डाटा सेवाका प्रयोगकर्ता करोड माथि पुग्यो

काठमाडौं, जेठ ८ । नेपाल टेलिकमको हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता करोड नाघेको छ । हालै सार्वजनिक गरिएको रिपोर्टका अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् । सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता […]