महात्तेरीमा अत्याधिक गर्मी ४२ डिग्री पुग्यो तापक्रम

महोत्तरी, साउन ४ । महोत्तरी जिल्लामा केही दिनयता बढेको अत्याधिक गर्मीसँगै तातो हावा चल्दा जनजीवन निकै प्रभावित बनेका छन् । यहाँ पछिल्लो तीन दिन यताको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हको समयमा चल्ने तातो हावाको कारण सर्वसाधारणलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । यहाँ पानी नपरेको कारणले समेत तापक्रममा […]

पेटको बासो घटाउन अपनाउनुस यी पाँच प्रभावकारी तरिका, जसलाई वैज्ञानिकले पनि सही मान्छन्

माटोपनले मानिसको दैनिक जीवनमा निकै नै नराम्रो असर पारी राखेको हुन्छ । अझ पेट वरिपरी जमेको बोसोले त झनै कष्टकर बनाइ राखेको हुन्छ । तपाईहरुलाई पाँच यस्तो टिप्सबारे जानकारी गराउँदै छौं जसको कारणले आफ्नो पेटको बासो निकै सजिलैसँग घटाउन सक्नु हुनेछ । यो कुरालाई वैज्ञानिकको अध्ययनले पनि पुष्टि गरिसकेको छ । के–के हुन् त पाँच […]

बच्चाबच्चीको दाँतमा किरा लाग्न नदिन के गर्ने ?

काठमाडौं, असार २९ । बढ्दो आधुनिकताको नाममा विभिन्न प्रकारका बन्द डब्बाको तथा बन्द प्याकेटको खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो रुपमा भइरहेको छ र यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । यो सँगै नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी […]

उपत्यकामा बिहान र दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध

काठमाडौं । हाल सरकारले काठमाडौं उपत्यकाका सडकहरुमा बिहान र दिउँसोको समयमा ट्रिप्पर चल्न नदिने बताएको छ । मुस्ताङको कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने स्याङबोचेमा भएको कहालिलाग्दो ट्रिप्पर दुर्घटनापछि पनि ट्रिप्पर दुर्घटनामा मानिसहरु कुल्चिएर मारिने क्रममा कुनै पनि कमी नआएकाले काठमाडौंका सडकहरुमा निश्चित समयका लागि ट्रिप्पर चलाउन रोक लगाइएको हो । मुस्ताङ ट्रिप्पर दुर्घटनामा २० […]

किन हुँदैछ भिटामिन ‘डी’ को कमी नेपाली युवा पुस्तामा ?

काठमाडौं, असार २७ । सबैलाई थाहा भएकै कुरा हो, शरीरका लागि आवश्यक पोषक तत्वमध्ये भिटामिन ‘डी’ एक अपरिहार्य तत्व हो । जसको प्राकृतिक स्रोत हो घाम तर अधिकांश युवायुवती भने घामले छाला डढ्छ भन्ने डरले घाममा तेती निस्कदैनन् । नत बिहान–बेलुकी घाम ताप्ने फुर्सद नै छ । यो अवस्था खासगरि शहरी जीवनशैलीलाई अंगाली रहेको पुस्तामा […]

कति खतरनाक हुन्छ पानी बिनै औषधी निल्नु ?

मानिसलाई खासै औषधी खानु त मन पर्दैन तर रोगले च्यापेपछि त्यसको विकल्प छैन । तर केही मानिसहरु पानी बिनै औषधी निल्ने गर्दछन् । यदि तपाईमा पनि यो प्रकारको बानी छ भने आजै यसलाई त्यागि हाल्नुस् । तपाईको यो बानीले रोग निको पार्नुको सट्टा स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन्छ । बिना पानी औषधी निल्नाले हुन्छ यस्तो […]

पुरुष नर्सको कोटा १५ प्रतिशत

काठमाडौं, असार १२ । नेपालमा पुरुष नर्सका लागि बाटो खुलेको छ । यो भन्दा अघि महिला मात्र नर्स हुने चलन थियो । नर्स भन्ने बित्तिकै महिला परिचारिकाको फोटो सबै नेपालीको नजरमा आउँछ । तर यो परिपाटी र चलनको अन्त्य हुँदै छ । नेपालमा रहेका कूल ८५ हजार नर्समध्ये १५ प्रतिशत कोटामा पुरुष नर्स राख्ने व्यवस्था […]

‘नेताहरु नै माफिया’ डा. के.सी.

काठमाडौं, असार ९ । नेपालको शैक्षिक क्षेत्र माफियाकरण नहोस् भनेर बारम्बार आमरण अनसन बस्दै आएका डा. गोविन्द के.सी.ले नेताहरु नै माफिया भएको ठोकुवा गरेका छन् । उनले, त्यसैले, माफियाअनुकूल चिकित्सा शिक्षा ऐन बनाउन सरकार लागि परेको खुलासा पनि गरेका छन् । शनिवार डा. के.सी.ले जनता र विद्यार्थीमुखी ऐन आउनु पर्नेमा माफियामुखी ऐन आउन लागेको भन्दै […]

दुधमा कोली फर्म, सरकारले कार्वाही नगर्ने

काठमाडौं । काठमाडौंमा पिउनका लागि प्रयोग भइरहेका जार तथा मिनरल पानी शुद्ध नभएको भनिरहेका बेला दुधमा पनि कोलिफर्म तथा इकोलाई जिवाणु भेटिएको बताइएको छ । यसरी दुधमा पनि यस्ता हानिकारक जीवाणु भेटिएपछि काठमाडौं महानगरपालिकाका जनतामा त्रास उत्पन्न भएको छ । सफा र स्वच्छ भनी कतिपयले त काँचै पनि पिउने गरेका दुधका पोका अब रोगका पोकामा […]

म्याद नाघेको जुसमा नयाँ मिति राख्दै बिक्री गर्ने पक्राउ

वीरजन्ज, असार ७ । पर्सामा म्याद नाघेको पेय पदार्थ जुसमा नयाँ मिति हालेर बिक्री गर्न तयार पारिएको जुससहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–५ स्थित रेल्वे रोडमा रहेको कौशल श्रीवास्तवको घरलाई नै प्रिन्टिङ कारखाना र गोदाम बनाई म्याद सकिएको जुस संकलन गर्ने र नयाँ मिति हालेर बजारमा लाने गरेको पर्साका प्रहरी […]