काठमाडौ जिल्ला सेक्रेटरी प्रकाशद्वारा सानुमाया महर्जन प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौ जिल्ला सेक्रेटरी प्रकाशद्वारा सानुमाया महर्जन प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंका सेक्रेटरी प्रकाशले सानुमाया महर्जन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु  भएको छ । सानुमाया महर्जन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंका जिल्ला सदस्य सचिर महर्जनकी आमा हुनुहुन्थ्यो ।