जंगली विषालु च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

ओखलढुंगा । विषालु जंगली च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका–८ का ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उनकी पत्नी लकी शेर्पा र ७ वर्षीया छोरो पासाङ शेर्पा बिरामी भएका छन् […]

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा अटेन एउटा भैँसी, एम्बुलेन्स खरिदमा व्यापक अनियमितता

काठमाडौं । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको सो एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा […]

जलवायु परिवर्तनको असर सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । जलवायु परिवर्तन केवल नाटक हो । यो डेमोक्र्याटहरुको देखाइ खाने भाँडो मात्र हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले जलवायु परिवर्तनका असरहरु असामान्य रुपमा देखा पर्न थाले आश्चर्यमा परेको बताइएको छ । उनी विश्वमा हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धि सन्धि, अभिसन्धिबाट पछि हटेर काम गरिरहेको अवस्थामा छन् । तर उनकै आँखा अगाडि भयंकर आगलागी […]

निद्रामा अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालको अख्तियारी प्राप्त भ्रष्टाचार नियन्त्रण निवारण गर्ने हेतुले स्थापित स्वायत्त संस्था हो । यसको खर्चपर्चको बजेट, प्रमुखसहित अन्य कर्मचारीहरुको नियुक्ति र समबद्धताका हिसाबले सरकारसँग रहने भए पनि यसले गर्ने काम संविधानतः स्वयत्त रहने भनी तोकिएको छ । यसको अर्थ हो यो संस्था शक्तिसम्पन्न स्वायत्त संस्था हो । तर पछिल्लो चरणमा आएर […]

मौलिक हक प्रचलन नगराउने ओली सरकारको आशय

काठमाडौं । वर्तमान ओलि सरकार मौलिक हक प्रचलन नगराउने योजना कार्यन्वयनमा लागेको छ । संसदमा छलफल नै नगराई एकडेढ महिना अघि अध्यादेश मार्फत् आधा रातमा मौलिक हकसम्बन्धी विधेयकहरु पारित गरिएको नाटक गरे पनि यसलाई मुल्तवीमा राख्न सरकारी संयन्त्र लागि परिरहेको छ । यसमा आश्चर्यको कुरा त के पनि छ भने ती मौलिक हकहरुमा के के […]

ललितपुर विश्वको ३५ औं कलानगरी

काठमाडौं । ललितपुरलाई विश्वको ३५ औं कलानगरीको सूचीमा राखिएको छ । संयुक्त राज्य अमेरिकामा केन्द्रीय कार्यालय रहेको विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं उच्च कोटीमा राखेको हो । ललितपुर महानगरीका नगर प्रमुख चिरिबाबु महर्जनलाई विश्वकला परिषद्ले प्रमाणपत्र हस्तान्तरण गरी ससम्मान उक्त जानकारी गराएको हो । वास्तु कलाका हिसाबले ललितपुर आफैमा निकै प्राचिन सहरहरुमध्येमा पर्दछ । […]

छठ पर्वको समाप्ती : उदाउँदो सूर्यलाई अर्घ

उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सकिएको छ । हिन्दुहरुका चाडहरुमध्ये यो एक महत्वपूर्ण चाड हो । प्राकृतिक तथा सर्वश्रेष्ठ शक्तिका रुपमा गरिने पूजा तथा आराधना छठ पर्वको विशेषता हो । यो विधिवत रुपमा विभिन्न कार्यक्रमहरु एकपछि अर्को गरी सम्पन्न गर्दै गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वमा व्रत बस्ने, पूजाआजा गर्ने र […]

आगामी १० वर्षमा नेपालका ९० प्रतिशत विरामी जंकफुडबाट

काठमाडौं । आगामी एक दशकमा नेपालका ९० प्रतिशत विरामी जंक फुडका कारण हुने चिकित्सकहरुले बताएका छन् । मेडिकल हल, स्थनीय स्वास्थ्य केन्द्रहरु, स्वास्थ्य चौकीहरु, क्षेत्रीय अस्पतालहरु र नर्सिङ होम तथा मेडिकल कलेजहरुमा आउने अधिकांश ग्यास्ट्रिकका विरामीहरु जंक फुडका कारण हुने गरेको चिकित्सकहरु समान राय छ । घरमा बनाइने खानाहरुलाई केटाकेटीहरुले मन नपराउने र बजारीया खानाका […]

तिहारमा प्रयोग गरिने पाँच रङका टीकाको रहस्य

काठमाडौं । आज गाई तिहार । काठमाडौंलगातका देशका विभिन्न सहरहरुमा र ठूलो ग्रामीण वस्तीमा गाई पूजा भइरहेको छ । बहुगुण भएको गाईलाई पूजा गर्ने चलन लामो समयदेखि चलिआएको हो । यसपछि गोरु पूजा र गोरु पूजापछि भाइटीका मनाउने परंपरा नेपाली जनताका माझमा यमपञ्चकका महत्वपूर्ण तीन दिनहरुमा पर्दछन् । नेवारी समाजमा म्हँ पूजाका रुपमा आफ्नो शरीरको […]

वायु प्रदुषणका कारण प्रत्येक वर्ष २० हजार नेपालीको मृत्यु

काठमाडौं । नेपालको कूल जनसंख्याको वर्षेनी मुत्यहुने संख्याको २० प्रतिशत वायु प्रदुषणका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ । यो भनेको निकै दुखदायी कुरा हो । किनकि नेपाल प्राकृतिक जलवायु र हावापानीका कारणले सबैभन्दा सन्दर र मानवमैत्री वातावरण भएको देशमा गणना हुन्छ । तर पछिल्लो पटक नेपालका करिब ९० प्रतिशत नागरिकहरु वायु प्रदुषित वातावरणभित्र […]