आगामी १० वर्षमा नेपालका ९० प्रतिशत विरामी जंकफुडबाट

काठमाडौं । आगामी एक दशकमा नेपालका ९० प्रतिशत विरामी जंक फुडका कारण हुने चिकित्सकहरुले बताएका छन् । मेडिकल हल, स्थनीय स्वास्थ्य केन्द्रहरु, स्वास्थ्य चौकीहरु, क्षेत्रीय अस्पतालहरु र नर्सिङ होम तथा मेडिकल कलेजहरुमा आउने अधिकांश ग्यास्ट्रिकका विरामीहरु जंक फुडका कारण हुने गरेको चिकित्सकहरु समान राय छ । घरमा बनाइने खानाहरुलाई केटाकेटीहरुले मन नपराउने र बजारीया खानाका […]

तिहारमा प्रयोग गरिने पाँच रङका टीकाको रहस्य

काठमाडौं । आज गाई तिहार । काठमाडौंलगातका देशका विभिन्न सहरहरुमा र ठूलो ग्रामीण वस्तीमा गाई पूजा भइरहेको छ । बहुगुण भएको गाईलाई पूजा गर्ने चलन लामो समयदेखि चलिआएको हो । यसपछि गोरु पूजा र गोरु पूजापछि भाइटीका मनाउने परंपरा नेपाली जनताका माझमा यमपञ्चकका महत्वपूर्ण तीन दिनहरुमा पर्दछन् । नेवारी समाजमा म्हँ पूजाका रुपमा आफ्नो शरीरको […]

वायु प्रदुषणका कारण प्रत्येक वर्ष २० हजार नेपालीको मृत्यु

काठमाडौं । नेपालको कूल जनसंख्याको वर्षेनी मुत्यहुने संख्याको २० प्रतिशत वायु प्रदुषणका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ । यो भनेको निकै दुखदायी कुरा हो । किनकि नेपाल प्राकृतिक जलवायु र हावापानीका कारणले सबैभन्दा सन्दर र मानवमैत्री वातावरण भएको देशमा गणना हुन्छ । तर पछिल्लो पटक नेपालका करिब ९० प्रतिशत नागरिकहरु वायु प्रदुषित वातावरणभित्र […]

निम्न आय भएका उपभोक्ता सबैभन्दा बढी मारमा

काठमाडौं । उपभोक्ता बजारको पछिल्लो अध्ययनअनुसार निम्न आय भएका आम उपभोक्ताहरु नै सबैभन्दा बढी मारमा पर्ने गरेको तथ्यांकले देखाएको छ । आय आर्जनको स्रोत नहुनु वा सानो हुनु, साझबिहानको छाक टार्ने समस्या प्रवल भएर आउनु, महंगी अकल्पनीय रुपमा चुलिनु, उत्पादनमा ह्रास आउनु आदि कारणले उपभोक्ता बजार यो बहुजनका हित विपरीत चलिरहेको छ । चोरमाथि चकार […]

राष्ट्रिय परिचय पत्र वितरण सँगै गोपनियताको माग

काठमाडौं । गणतन्त्र नेपालको स्थापनासँगै पहिलो निर्वाचित संघीय सरकारले सबै कामहरुलाई विद्युतीय नेकवर्कमा लैजाने निर्णय गरेको छ । विज्ञान र प्रविधिको विकाससँगै राज्य र सरकारले गर्ने हरेक क्रियाकलापहरु इ–नेटवर्कमा लानु र समयसापेक्ष बनाउनु सकारात्मक सोच हो । जनताको हरेक क्रियाकलापमा निगरानी राख्नु, सूचनाको माग गर्नु र त्यसलाई अद्यावधिक गरेर राख्नु राज्य र सरकारको काम पनि […]

माछामा फर्मालिन विषादीको अत्यधिक प्रयोग

काठमाडौं । दसैंमा काठमाडौंलगायत विभिन्न सहर बजारमा बेच्नका लागि राखिएको माछामा अत्यधिक मात्रामा फर्मालिन भन्ने औषधि प्रयोग गरिएको पाइएको छ । बजारमा ताजा माछा देखाउने र व्यापार बढाउने नाममा यो विषादी बढी प्रयोग भएको पाइएको हो । मानव स्वास्थ्यका लागि निकै घातक मानिने यो फर्मालिन विषादीले माछामासुमा ताजापन देखाउने र सड्नबाट जोगाने काम गर्छ । […]

के सिरियाको लडाइँमा रसायन अस्त्रको प्रयोग भएकै हो ?

काठमाडौ । सिरियाको लडाइँमा सरकारी पक्षले रसायन अस्त्र प्रयोग गरेको अमेरिकाले आरोप लगाएको छ । तर यो आरोपलाई सिरियाले इन्कार गरेको छ । सिरियाका अनुसार त्यो रसायन अमेरिकाले दिएको र राज्य विरोधीहरुले प्रयोग गरेको बताएको छ । अमेरिकाले भन्ने गरेको १०६ प्रकारका रसायनहरु सिरिया युद्धमा प्रयोग भएको सिरियाले इन्कार गरेको छैन । बरु ती रसायन […]

म्याग्दीको गुर्जा हिमाल आरोहीको मृत्यु

काठमाडौं । नेपालमा विरलै आरोहण गरिने म्याग्दी जिल्लाको गुर्जा हिमाल आरोण गर्न भनी गएका ९ जना आरोहीहरु सबैको शुक्रवार मृत्यु भएको जनाइएको छ । धौलागिरि गाउँपालिकामा पर्ने यो हिमाल आरोहणका लागि प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीमार्फत् पाँच जना कोरियन नागरिक र चारजना नेपाली नेपाली गाइड तथा भरियाहरु त्यहाँ पुगेका थिए । उनीहरुको मृत्युको कारण आँधी तथा […]

सिजरियन जन्मको प्रक्रिया आवश्यक भन्दा बढी प्रयोगमा

काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा गरिएको पछिल्लो अनुसन्धानअनुसार बच्चा जन्माउनका लागि लोकप्रियता हासिल गर्दै गइरहेको सिजरियन सेक्सन चाहिने भन्दा बढी प्रयोग हुँदै गइरहेका तथ्य खुल्न आएको छ । विज्ञान र प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भित्रिएको सिजरियन सेक्सनलाई आमा र बच्चा दुवैको स्वास्थ्य सुविधाको रुपमा लिन थालिएको छ । चिकित्सकहरुका अनुसार यो विधिको बढ्दो प्रयोग त्यति उचित […]

स्थानीय करले निल्दै सङ्घीयता

काठमाडौं । दसैं नजिकिंदै गर्दा स्थानीय सरकारहरुले स्थानीय क्षेत्रमा सामानहरु तथा वस्तुहरु निकासी र पैठारीमा कर लगाउन थालेपछि स्थानीय जनता आक्रोशित भएका छन् । घरमा पालेका खसीबोका तथा अन्नपात निर्यात गर्दा पनि कर लिन थालेपछि स्थानीय जनता विरोधमा उत्रिएका हुन् । काठमाडौं लगायतका ठूला सहरी क्षेत्रका वरिपरि रहेका वासिन्दा स्थानीय सरकारले लगाएको करबाट बढी प्रभावित […]