अमेरिकी महिलाको स्वास्थ्य सरोकार : विकसित देशमा बर्बर शासक

काठमाडौं । ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने झैं संसारको सबैभन्दा विकसित र प्रजातन्त्र कार्यान्वयन भएनभएको संसारभर सुपरीवेक्षण गर्ने देश अमेरिकाको अलाबामा राज्य सिनेटले सबै प्रकारका गर्भपतन गराउन निषेध गर्ने कानुन पास गरेको छ । यसलाई अमेरिकी कानुनमध्येकै कडा तथा फासीवादी कानुनको संज्ञा दिइएको छ । संसार मानसिक र भौतिक रुपमा पनि स्वस्थ, स्वच्छ र […]

इजरायलको रोजगारी बन्द

काठमाडौं । इजरोयल सरकार र नेपाल सरकारबीच २०७२ साल साउनमा गरिएको श्रम संझौता समय अगाडी नै रद्द गरिएको छ । नेपाल र इजरोयलका बीचमा भएको द्वीपक्षीय केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । नेपाली कामदारका लागि इजरोयल निकै आकर्षणको श्रम गन्तव्यस्थल पनि हो । यो गन्तव्य पारिश्रमिक र सुरक्षाको दृष्टिले […]

म्यानपावर ठगीको केन्द्र : पोल्याण्ड र माल्टा

काठमाडौं । विदेशी रोजगारीका लागि पठाइने ठाउँहरुमा हाल पोल्याण्ड र माल्टाका केन्द्रमा रहेको छ । ती दुवै ठाउँमा लागि इच्छुक कामदारहरुमाथि निकै ठूलो रकम लिएर पठाउने काम भइरहेको छ । जापान र मलेसियाका लागि भएका सहमतिहरु कार्यान्वयनमा ढिलाइ भएपछि म्यानपनवर कम्पनीहरुले माल्टा र पोल्याण्ड आफ्नो व्यवसायको केन्द्र बनाएका छन् । चर्को शुल्क असुली र विभिन्न […]

किन रोकिएको छ मलेसियाली रोजगार?

काठमाडौं । नेपालको सबैभन्दा चलेको रोजगादाता देशहरुमध्ये मलेसिया एक हो । यो निकै पुरानो पनि हो र सहज गन्तव्य पनि । तर पछिल्लो चरणमा आएर नेपाल तथा मलेसियाली सरकारले श्रम संझौतामा हस्ताक्षर गरे पनि श्रम रोजगारका लागि मलेसियाले नेपालको बाटो अहिलेसम्म खुल्ला गरेको छैन । पछिल्लो चरणमा दुई देशका बीचमा श्रमिकहरु लैजाने र स्वदेश पठाउने […]

नेपाल र जापानबीच श्रम संझौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र जापानबीच सोमवार श्रम सम्झौतामा हस्ताक्षर भएको छ । जापानले पछिल्लो चरणमा नेपाली कामदारका लागि पनि रोजगारको ढोका खोलिदिएपछि नेपाली श्रमिकहरु जापान लैजानेबारे दुई देशबीच यो सम्झौतामा हस्ताक्षर भएको हो । यसलाई दुई देशका प्रतिनिधिबीच श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ नामाकरण गरिएको छ । ‘सहकार्यको समझदारी’ पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक […]

राजदूत लकी शेर्पाको कुरा साइँयसुइँय

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लकी शेर्पाको कुरा एकताका निकै चर्चामा आए पनि अहिले साइँयसुइँय भएको छ । जनताका आँखा र कान त केही टाठा भएका छन् र सोधनी गर्छन् लकी शेर्पाको भाग्य के भयो भनेर । तर सरकार भने कानमा तेल हालेर बसेको छ । कताकता मन्त्रीमण्डलको बैठकबाट उनलाई फिर्ता बोलाइयो भन्ने पनि […]

नेपाल–चीन जोड्ने कोरला नाका  

काठमाडौं । नेपाल चीन जोड्ने मुस्ताङको कोरला नाकाले प्राचीन कालदखि नेपाल र चीनलाई मित्रतामा गाँसिरहेको छ । दैनिक जीवन धान्ने उपभोग्य सामानहरुको निकासी र पैठारीसँग जोडिएको यो नाका नेपाल र चीन बीचको जनस्तरमा सम्बन्ध स्थापित र प्रगाढ बनाइ राख्ने एक भौतिक तथा सांस्कृतिक सञ्जाल पनि हो । नेपालका दक्षिणी भागहरु भारतसँगका सम्बन्धमा जोडिने र बाँच्ने […]

मालदिभ्समा पकड कसको ? चीनको या भारतको ?

काठमाडौं । मालदिभ्समा राष्ट्रपतिय निर्वाचनको मत गणना जारी छ । तर हालसम्मको मत गणनाअनुसार विपक्षी नेता इब्राहिम मोहमद सोलिहले आफूले गणना भएको मतको आधारमा विजय हुने दाबी गरेका छन् । उनका समर्थकहरु सडकमा विजय प्रदर्शन मनाउन निस्किएका जस्तो भावमा देखिन थालेका छन् । वर्तमान राष्ट्रपति यामिनको मत कम आएको भनिएको छ । तर निर्वाचन आयोगले […]

मलेसिया–नेपाल वैदेशिक रोजगारी सम्झौता हुँदै

काठमाडौं । नेपाल र मलेसियाबीचमा बिग्रिएको रोजगारीको समबन्धलाई सुधार गर्न छिट्टै नै एक संझौता हुँदै छ । यो संझौताअनुसार नेपालले हालसम्म गुमाएको रेमिटेन्स पुनः प्राप्त गर्न थाल्ने छ । पछिल्लो चरणमा गरिएको आर्थिक हिसाब अनुसार नेपालले प्रतिमहिना ६० करोड रेमिट्यान्स मलेसियाबाट गुमाउँदै आएको छ । नेपालले गर्ने र पठाउने वैदेशिक रोजगारीमा एकतिहाई भाग मलेसियासँग हुने […]

दुतावासभन्दा बलिया छन् मलेसियाली दलाल

काठमाडौं । मलेसियामा नेपाली दुतावासभन्दा त्यहाँ रहेका दलाल तथा दलाल कम्पनीहरु झनै बलिया देखिएका छन् । ती बलिया दलाल कम्पनीहरुले त्यहाँ अवैधानिक रुपमा रहेका नेपालीहरुलाई दुतावास जान नदिएर आफैले महंगोे रकम असुली स्वदेश फिर्ता गर्ने गरिरहेका छन् । मलेसियाली सरकारले मलेसियामा अवैधानिक रुपमा लुकेर काम गरिरहेका विदेशी कामदारहरुलाई गृह देशमा फर्कनका लागि गरिएको पुनः आह्वानको […]