नेपाली एकता समाज, भारतको पञ्जाव राज्य समिति गठन

नयाँ दिल्ली । नेपाली एकता समाज भारत अन्तर्गत पञ्जाव राज्य समितिको भेला सम्पन्न भएको छ । वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले अध्यक्ष सुमन्त केसी, उपाध्यक्षहरु नर बहादुर गौतम, चीरञ्जीवि शर्मा र राजु श्रेष्ठ, सचिव निर्मल विक, सहसचिव भरत विक, कोषध्यक्ष उदय बहादुर घर्ती रहेको ४१ सदस्यीय राज्य समिति गठन गरेको थियो […]

‘राज्यको निर्देशनमा क. उमार खालिदमाथि आक्रमण’

काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालयमा क. उमार खालिद माथि भएको आक्रमण भारतीय हिन्दू फासीवादी तथा हिन्दुत्वको विरोध गर्ने प्रजातान्त्रिक आवाजमाथि भएको राज्य निर्देशित क्रुर आक्रमण भएको समाजवादी विद्यार्थी युनियन मणिपुरले जनाएको छ । स्वयम् उमार पनि यस्ताखाले कायरतापूर्ण आक्रमणको विरोध र सत्य तथा न्यायको पक्षमा रहेको उसले जनाएको छ । क. उमार खालिद भगतसिंहअम्बेडकरले आयोजना […]

जम्मु तथा काश्मीर राज्यको चारवटा नगरमा नेपाली एकता समाज, भारतको संयुक्त सम्मेलन सम्पन्न

नयाँ दिल्ली । नेपाली एकता समाज, भारतले भारतका विभिन्न राज्यका विभिन्न नगरमा पेशा व्यवसाय तथा रोजगारीमा रहेका नेपालीहरुलाई संगठित गर्ने अभियानलाई तीव्रता दिएको छ । ११ अगस्त २०१८ मा नेपाली एकता समाज, भारतले जम्मु तथा काश्मीर राज्य समिति अन्तर्गत नुगरा नगर समिति, निमु नगर समिती, लेह नगर समिति, चोक्लामसर नगर समितिको प्रथम संयुक्त नगर सम्मेलन […]

मोदीको आलोचना गरेपछि टेलिभिजनबाट यसरी हटाइए पत्रकार बाजपेयी

एजेन्सी । भारतका लोकप्रिय टेलिभिजन पत्रकार पुण्यप्रसुन बाजपेयीले प्रधानमन्त्री मोदीको आलोचना गरेकै कारण जागिर छोड्न बाध्य पारिएकोे खुलासा गरेका छन् । भारतको आनन्द बजार पत्रिका समुहको टेलिभिजन च्यानल एबिपी न्युजमा उनी लोकप्रिय कार्यक्रम ‘मास्टरस्ट्रोक’ सञ्चालन गर्दै आएका थिए । कार्यक्रममा ‘ग्राउण्ड रिपोर्टीङ’मार्फत कसरी मोदी सरकारको योजनाहरू असफल हुँदै गएका छन् भन्ने देखाइरहेको थियो । तर, […]

पश्चिम भारत राज्य समिति अन्तर्गत सिल्बासा नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न

नयाँ दिल्ली । नेपाली एकता समाज भारतको पश्चिम भारत राज्य समितिअन्तर्गत सिल्बासा नगर समितिको प्रथम नगर सम्मेलन शुक्रवार भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले बेदबहादुर सारुको अध्यक्षतामा २३ सदस्यीय नगर समिति गठन गरेको छ । नगर समितिको उपाध्यक्षमा चुडामणि फाल, सचिवमा ओम बहादुर थापा, सह–सचिवमा भीमबहादुर खाङ्गा र कोषध्यक्षमा ध्रुव थापासहित जम्मा २३ जना […]

नेपाली एकता समाज, भारत उत्तर तथा दक्षिण हैदरावाद नगर समितिको संयुक्त प्रथम सम्मेलन सम्पन्न

नयाँ दिल्ली । नेपाली एकता समाज, भारतको संयुक्त प्रथम सम्मेलन सम्पन्न भएको छ । प्राप्त समाचार अनुसार मध्य दक्षिण राज्यअन्तर्गत उत्तर तथा दक्षिण हैदरावाद नगर समितिको संयुक्त प्रथम सम्मेलन सम्पन्न भएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यता तथा बरिष्ठ वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको विशेष आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले गोविन्द […]

तत्काल महिलामैत्री श्रम सम्झौता जरुरी

काठमाडौं । बुधवार नयाँ दिल्लीको एक साँगुरो गल्लीभित्र रहेको एक घरमा छापा मारेर १६ जना नेपाली महिलाहरुको उद्दार गरियो । उनीहरु १६ देखि २२ वर्ष उमेरका थिए । उनीहरुलाई दिल्लीको एयरपोर्टबाट अफ्रिकी वा खाडी देशहरुमा पठाइँदै थियो । उद्दार गरिएका भनिएका उनीहरु रोजगारीको सिलसिलामा दलालहरुमार्फत् त्यहाँ पुगेका थिए । माइती नेपाल, नेपाल प्रहरी र भारतीय […]

फ्रान्सेली विरोधप्रदर्शनमा माओवादी टिमको सहभागिता

काठमाडौं । जुन २३ मा कमरेड जर्ज इब्राहिम अबदल्लाहको रिहाइको माग गर्दै निस्किएको पेरिसको एक ऐतिहासिक र्यालीमा माओवादी लडाकूहरुको एक टिम पनि सहभागी भएको थियो । मुक्तिका लागि एकल अभियानद्वारा आयोजित यो विरोध प्रदर्शन पेरिसदेखि डे ला रिपब्लिकसम्म गरिएको थियो । अब्दल्लाहको रिहाइको माग गर्दै गरिएको यो तेस्रो विरोध प्रदर्शन थियो । पहिलेको भन्दा यस […]

मलेसियामा कामदार नेपाली अलपत्र ः सरकारको चासो खोई ?

                  काठमाडौं, असार २१ । नेपाली कामदारहरु मलेसियामा अलपत्र परिरहेका छन् । अवैधानिक रुपमा त्यहाँ पसेका र घर जानका लागि तयार भएका सबैलाई यस अघि मलेसियाली सरकारले तोकिदिएको सीमा समय पनि सकिएको छ । अहिले बाँकी रहेकाहरुलाई सरकारले गिरफ्तार गरी जेलमा राखेको छ । जेल परेकाहरुमा नेपालीहरु […]

आप्रवासी रोक्ने कडा नियम निर्माणबाट पछि हटे ट्रम्प

काठमाडौं । आप्रवासनसम्बन्धी कडा नियम निर्माण र त्यसको कार्यान्वयनबाट अमेरिकी राष्ट्रपति ट्रम्प पछि हटेका छन् । सुरुसुरुमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि निकै कडा रुपमा प्रस्तुत भई आप्रवासीका बच्चाबच्ची पिञ्जडामा थुनेपछि उनको निकै तीखो आलोचना भएको थियो । विश्वले अमानवीय र क्रुर भनेर ट्रम्प, उनको प्रशासन र उनले लागू गर्न थालेका नियमहरुको आलोचना भएपछि उनी पछि […]