हुआवेइमाथि प्रतिबन्ध लगाए अमेरिकालाई थप क्षति : चीन

काठमाडौं । चिनियाँ सञ्चार व्यापार नेटवर्क हुआवेइमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी व्यापारमा तिब्र गिरावट आउने भनी चिनियाँहरुले चेतावनी दिएका छन् । अमेरिकी बजारमा पाइने चीनको जस्तो गुणस्तरयुक्त र सस्तो सामान तथा पाटपूर्जा अमेरिकाले कुनै पनि देशबाट नपाउने बरु एकातिर अमेरिकी व्यापार घाटा बढ्दै जाने र अर्कोतिर बढी महंगोमा अमेरिकाले युरोपेली देशहरुबाट सामान आयात गर्नुपर्ने बाध्यात्मक स्थितिको […]

सम्झौता गरेको १२ महिना बितिसक्दा पनि खुलेन मलेसियाको रोजगारी !

काठमाडौं । मलेसिया र नेपाल दुई देशबीचमा गरिएको श्रम सम्झौताले १२ महिना पार गरिसक्दा पनि मलेसिया भिसा खुलेको छैन । मलेसियाका लागि कुरेर बसिरहेका युवाहरु त्यहाँ जाने माया मारेर बरु खाडी देशहरुतर्फ हान्निएका छन् । भिसा शुल्कमा मनपरी, स्वास्थ्यमा सिण्डिकेट, दलालहरुको ठगी आदि कारणहरु देखाएर भएको मलेसिया श्रम गन्तव्यको बन्द ढोका एक वर्ष अघि नै […]

कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । नेपालका प्रख्यात हिमाल आरोही कामिरिता शेर्पाले २३औं पटक सगरमाथाको सफल आरोण गरेका छन् । उनले यस अघिको आफ्नो २२औं पटक आरोहण गरेको विश्व रेकर्डलाई ‘ब्रेक’ गरेका छन् । शेर्पाले बुधवार बिहान ७ बजेर ५० मिनेट जाँदा उक्त सफल आरोहण गरेका थिए । रातभरको कठीन यात्रा पश्चात् शेर्पाको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको […]

विदेशी स्वार्थबाट निर्देशित बजेट ल्याउँदै अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट दीगो विकासको अवधारणामा आधारित हुने कुराको छनक दिएका छन् । उनका अनुसार दीगो विकासको लक्ष्यलाई बजेटले आत्मसात् गर्ने छ । उनका अनुसार बजेट क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई लिएर आउने छ । यो कुरा मन्त्री खतिवडाले प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिंदा बताएका हुन् । […]

प्रोटोकल हस्ताक्षरसँगै नेपाल–चीन तीन नाकामा सुख्खा बन्दरगाह निर्माणको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बखत व्यापार प्रोटोकलमा हस्ताक्षर भएपछि नेपाल–चीनका तीनवटा नाकामा सुख्खा बन्दरगाह निर्माणको थालनी सुरु भएको छ । नेपाल र चीन बीचमा यसका बारेमा पहिल्यै सहमति भए पनि ओलीको पहिले भारत र पछि अमेरिकी लबीमा प्रवेशपछि प्रोटोकलमा हस्ताक्षर हुने काम रोकिएको थियो । दुई सरकारबीच (जी–टु–जी) को सम्बन्ध राख्न चाहने […]

फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरुको तर्फबाट श्रीनाथ अधिकारीको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरुको तर्फबाट घाँटीको क्यान्सरबाट पीडित वामपन्थी नेता श्रीनाथ अधिकारी ‘क. श्याम’ को उपचारार्थ रु. १२,३०० (बाह्र हजार तीनशय रुपैया) हस्तान्तरण गरिएको छ । अधिकारीको उपचारार्थ संकलित रकम शोभा गजुरेल मार्फत् ‘श्रीनाथ अधिकारी स्वास्थ्योपचार सहयोग समिति’का संयोजक दिनेश शर्मालाई हस्तान्तरण गरिएको हो । लामो समयदेखि वामपन्थी आन्दोलनमा निरन्तर लाग्दै र […]

पहिला यार्सा अनि मात्र शिक्षा

काठमाडौं । हिउँ पग्लन सुरु गरेपछि कर्णाली प्रदेशमा यार्साको सिजन सुरु हुँदा हिमाली जिल्लाका विद्यालयहरु सबै बन्द गरिएका छन् । यार्सा टिप्न जाँदा, टिप्दा र फर्कंदाको समय सिंगो तीन महिनाको हुने हुँदा विद्यालयहरु तीन महनाका लागि बिदा गरी बन्द गरिएका हुन् । हरेक वर्ष यार्सा सङ्कलनका लागि हिमाली जल्लाका गाउँले परिवारहरुको लेकतिर निस्कने ताँती नै […]

प्रमदेखि सभासदसम्म आआफ्नो क्षेत्रमा योजना पारिदिन राष्ट्रिय योजना आयोगमा निवेदनको चाङ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनपछि सरकारको नीति तथा कार्यक्रम संसदमा छलफलमा ल्याइएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराहुँदै सांसदहरुले आआफ्ना निर्वाचन क्षेत्रमा बजेट पारिदिन अनुनयविनयसँगै राष्ट्रिय योजना आयोगमा निवेदनका चाङ लगाएका छन् । योजना पारिदिन आयोगमा आएका यी निवेदन कार्यान्वयन ओली सरकार आफैले गर्ने हो कि योजना आयोगले यो द्विविधा उत्पन्न हुन गएको […]

राज्यका खम्बाहरु खाँदै सरकारी माफिया

काठमाडौं । काठमाडौंमा बढेको सरकारी माफियाको एउटा स्वरुप भूमाफिया प्रदेश नम्बर २ को ऐतिहासिक, सांस्कृतिक तथा विश्व सम्पदाको सूचीमा रहेको जानकी मन्दिरको परिसर खान पुगेको छ । जानकारका अनुसार प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय ठूला दलका नेता र कर्मचारीहरुको सहभागिता, भागबण्डा र आशिर्वादमा यी भू माफियाको बिगबिगी बढेको छ । पत्रकार तथा अनुसन्धानकर्ताहरुका अनुसार जानकी मन्दिरमा पसेको […]

अग्रगामी दिशामा अघि बढाउन देशमा संघीय जनगणतन्त्र आवश्यक छ

नेपालको राजनीतिक इतिहासमा नेपाली जनताले ठुल्ठुला त्याग र बलिदान गरेका छन् । त्यसको परिणामस्वरुप राणा शासन, निरंंकुश पंचायती व्यवस्था र राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा मात्रात्मक परिवर्तन पनि भएका छन् । तर राष्ट्र र जनताका पक्षमा नेपाली समाजको आमूल परिवर्तन भने हुन सकेको भने छैन । यसको परिणाम राष्ट्रघात, जनघात, भ्रष्टाचार एंव नातावाद […]