गुठी विधेयकमा ककसको कति स्वार्थ ?

काठमाडौं । हेर्दा गुठी विधेयक निकै सामान्य र आर्थिक व्यवस्थापनसँग मात्र जोडिएको देखिन्छ । तर यो विधेयकभित्र बहुआयामिक चलखेलहरु छन् । यसका बहुसरोकार पक्षहरु छन्, तिनका बहुस्वार्थहरु छन् । नत्रभने विकास निर्माणका कामहरु छाडेर, जनतालाई एक ढिक्का बनाउनुको सट्टा सडकमा उतारेर, विदेशी शक्तिको चलखेललाई प्रशस्त ठाउँ दिएर अनि देशमा भाँडशभैलो मच्चाएर किन बाध्य हुन्थ्यो दलाल […]

खप्कीपछि यातायात व्यवस्था विभागको निर्णय फिर्ता

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको ४ घण्टाको अन्तरालमै आफ्ना निर्णयहरु फिर्ता लिएको छ । निर्णय फिर्तासहित विभागले तत्काल सार्वजनिक सवारी साधानको भाडा वृद्धि नहुने पनि बताएको छ । गुठी व्यवस्थापन विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरुको विरोध भइरहेका बेला आगोमा घ्यु थप्ने यातायात व्यवस्था विभागको निर्णय एक्कासी फिर्ता गरिएको छ । […]

प्रधानमन्त्रीलाई तामझाम, जनतालाई छैन माम !

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको फेरि तामझामका साथ सुरु गरिएको छ । केन्द्र देखि प्रदेश र स्थानीय तहहरुमासमेत यो तामझामको तमासे कार्यक्रम लगिने भएको छ । प्रधानममन्त्री केपी ओलीले शुक्रबार भक्तपुर पुगेर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को प्रचारप्रसार गरेका छन् । यो कार्यक्रमअन्तर्गत भक्तपुरमा रहेका ४ नगरपालिकाका ७ सय युवालाई ३० दिने रोजगारी दिएको घोषणा गर्दै […]

फेरि इजरायली मसिन ल्याउने हावा कुरामा प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण भित्र्याएर नेपालमा कृषि आधुनिकीकरण गरिने कुरा बताए । महानगरपालिकाद्वारा आयोजित ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ कार्यक्रममा बोल्दै ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गरी यसलाई गतिदिने कुरा बताए । प्रम ओलीले अर्काको देश इजरायलको निकै प्रशंसा गरे पनि । इजरायललाई बालुवा–बालुवाको देश भन्दै तथापि यो देश […]

संघीयता र विकास विरोधी बजेट

समाजवाद उन्मुख बजेटका नाममा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ का लागि कूल विनियोजित रु. १५ खर्ब, ३२ अर्ब ९७ करोडको बजेट संसदमा प्रस्तुत गरेका छन् । विनियोजित रकममध्ये चालु खर्च (साधरण) तर्फ रु. ९खर्ब ५७ अर्ब १० करोड (६२.४ प्रतिशत), पुँजीगत (विकास) तर्फ रु. ४ खर्ब ९ अर्ब (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थापनमा […]

बिचौलिया लक्षित बजेट

काठमाडौं । ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी १५ खर्ब ३२ अर्बको बजेट बजेट संसदमा प्रस्तुत गरेका छन् । मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित संसदमा पेश गरिएको उक्त बजेटलाई अर्थविद्हरुले सस्तो लोकप्रियता र वितरणमुखी भएका बताएका छन् । राजश्व र आन्तरिक ऋणबाट अपुग हुने करिब ३ खर्ब […]

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको २०७६/०७७ को बजेटको पूर्ण पाठ

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले  व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट) मा विनियोजित रकममध्ये चालु खर्च  ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको […]

आज ल्याइने बजेटमा नीतिगत कुरा र भाषण बढी हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले साढे १५ खर्ब हाराहारीको बजेट बुधबार ल्याउँदै छन् । अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्ने छन् । अघिल्लो वर्षमा जस्तै दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य र परिकल्पनासहित आगामी आर्थिक वर्षको बजेट बाचन हुने […]

विश्व वैंक, पुँजीवाद र भविष्य

  विश्व बैंकले २०१९को सुरुमै एउटै प्रकृतिका दुईवटा महत्वपूर्ण पुस्तकहरु प्रकाशन गरेको छ । ती दुई पुस्तकहरु मध्ये एउटा विश्व विकास प्रतिवेदन २०१९ (World Development Report 2019) र अर्को वैश्विक आर्थिक संभावनाहरु २०१९ (Global Economic Prospects 2019) शीर्षकमा प्रकाशित भएका छन् । दुवै पुस्तकले विज्ञानको पछिल्लो विकास अर्थात स्वचालन र कृत्रिम प्रज्ञालाई आफ्नो विश्लेषणको मूल […]

परनिर्भरता बढाउने बजेट अहितकारी

ओली सरकारले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटको तयारी गरिरहेको छ । धेरै मानिसहरुलाई सरकारको यो वर्षको बजेट पनि पोहरकै जस्तै आउने अनुमान छ । आर्थिक वर्ष २०७५/०७६ को बजेट केवल काम चलाउ बजेट मात्र थियो । यो बजेट आफैमा न त अग्रगामी खालको न त कुनै दीर्घकालीन लक्ष्य र उद्देश्य समेटिएको नै । यसले […]