नेपालले आयोजक मलेसियालाई हरायो

काठमाडौं । नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । आईसीसी यू–१९ वल्र्डकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालोई ८ विकेटले पराजित गरेको हो ।  क्वालाम्पुरस्थित बायुमास ओभलमा ९३ रनको सामान्य लक्ष्य पच्छ्याउँदै नेपाली टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालको जितमा खेलाडी रित गौतमले सर्वाधिक नटआउट […]

अन्तरीक्षमा पछि पर्दै अमेरिका : अन्तरीक्षसम्बन्धी नासाको अध्ययनमा पुनरावलोकन गरिँदै

काठमाडौं । विज्ञान तथा प्रविधिको विकाससँगै विश्वमा प्रतिस्पर्धात्मक जमाना सुरु भएपछि अमेरिकाले जे भने पनि पत्याइदिने अवस्था अब रहेन । यसले अमेरिकालाई कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने दिनहरु आइलागेका छन् । अमेरिकाले गफमा उडाएको अन्तरीक्षसम्बन्धी अध्ययनमा पुनरावलोकन गर्दै रहेको तथ्य बाहिर आउन थालेका छन् । यसले देखाउँछ, अमेरिकाले यतिबेलासम्म दिएका अन्तरीक्षसम्बन्धी बयानहरुमा धेरै झुम्का र फुर्काहरु […]

तामाङ समुदाय सोनाम ल्होसारको तयारीमा

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होसार यो वर्ष माघ २१ र २२ गते मनाउने भएका छन् । यसको तयारीका लागि उनीहरुले आयोजक समिति निर्माण गरी अघि बढाएका छन् । काठमाडौं केन्द्रित केन्द्रीय कार्यक्रम टुँडिखेलमा दुई दिन सांस्कृतिक महोत्सवसहित भव्य रुपमा मनाउने तयारी भइहेको छ । नेपाल तामाङ घेदुङको समन्वयमा काठमाडौमा बसेको विभिन्न संघसंस्थाको सयुक्त […]

अर्बपति फुच्चे युट्युबर वर्षमै ३ अर्बभन्दा माथि कमाउछन्

एजेन्सी । नेपालको सेरोफेरोलाई हेर्ने हो भने सात वर्षको बालकले गर्ने काम भनेको पढ्ने र खेल्ने हो । त्यो भन्दा बढी उ बाट उपेक्षा गर्न पनि के नै सकिन्छ र ?  तर विश्वमा यस्ता बच्चा पनि छ्न जसले सात वर्षको उमेरमै वार्षिक तिन अर्ब रुपैयाँ भन्दा धेरै कमाई गर्दछन् । अमेरिकाका रेयान नामका यी बालक […]

विज्ञानले गरेको चमत्कारः मृत महिलाको गर्भाशयबाट जन्मियो बच्चा

एजेन्सी । प्रकृतिको नियमनै यस्तै छ जन्मे पछि मृत्यु । कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा भइसकेको छ अहिलेको युगमा । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् […]

इन्टरनेट प्लेटफर्मको डरलाग्दो पाटो

हामीलाई चेतावनी दिइएको थियो । उद्यमी पुँजीपति तथा नेटस्केपका संस्थापक मार्क एन्ड्रिसनले सन् २०११ मा ‘सफ्टवेयरले कसरी विश्वलाई निल्दै छ’ भन्ने शीर्षकको निबन्ध लेखेका थिए । त्यतिवेला सो निबन्ध निकै पढिएको थियो । यद्यपि, हामीले एन्ड्रिसनलाई गम्भीरतापूर्वक लिएनौँ । उनको लेखनलाई एउटा भ्रमका रूपमा मात्र लियौँ । तर वास्तविकता, अहिले इन्टरनेट प्लेटफर्म एकाधिकारको मुखबाट विश्वलाई बाहिर निकाल्ने कठोर चुनौतीको सामना […]

फेरि फुट्यो फायगो ज्वालामुखी

काठमाडौं । सोमबार फेरि गुआटेमालाको फायगो ज्वालामुखी बिस्फोटन भएको छ । यस पटकको बिस्फोटन पाँचौं पटकको हो । यसले गुआटेमालामा ठूलो सन्त्रास फैलाएको छ । त्यहाँका जनता यो ज्वालामखीको निरन्तर बिस्फोटबाट निकै भयवित भएका छन् । फायगो ज्वालमुखीले ठूलो महामारी ल्याउने पनि स्थानीय जनता तथा त्यहाँका चिकित्सकहरुले बताएका छन् । पहिलेका ज्वालामुखी बिष्फोटनभन्दा यो निकै […]

बदलिंदो तीज र शिवम् त्रिनेत्र

काठमाडौं । यो वर्षको तीज पनि निकै गहना गुरिया र सिंगार पटारले ढाकेको छ । चेलीहरु आफ्ना आर्थिक गच्छे अनुसार प्रस्तुत भएका छन् । कोही गाउँको रहनसहन र भेषभूषामा, कोही छोटे सहरीया त कोही बडे सहरियाका आर्थिक हैसियत र त्यसको प्रदर्शनमा देखिएका छन् । नेपालमा अहिले तीजलाई तीन फरक शिवम् त्रिनेत्र (दृष्टिकोण) बाट हेरिएको पाइन्छ […]

महिला आन्दोलन र तीज विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल । रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको महिला आन्दोलन र तीज विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बदलिएको परिस्थिति र परम्परागत तीजका बीचमा देखिएको अन्तरविरोधमाथि प्रकाश पारिनु यस अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको थियो । उक्त अन्तर क्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य केबी गुरुङले महिलामाथि हुने विभेदविरुद्ध समानताका लागि आवाज […]

जन्मियो दक्षिण पूर्वी एशियाकै सानो बच्चा, तौल ३ सय ७५ ग्राम

एजेन्सी । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । तर डाक्टरहरु के कुराले हैरान छन् भने आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो । भारत छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको […]