CPN (Revolutionary Maoist) seizes 16 Hectors of Land  

January 18, 2018. Kathmandu: The Communist Party of Nepal (Revolutionary Maoist) has seized about 25 Bighas (About 16 Hectares) of land at Simarah tole of Ward No 7, Dudhauli Municipality, Sindhuli. Navin, the Secretary of Sindhuli district, has publicly declared that the Ailani Land (unregistered land), to which UK settled Ratna Bahadur Tamang, who originally […]

संचालनमा आयो ‘भिभान्ता काठमाडौं’

काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ । ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड आइएचसिएल’को व्यवस्थापनमा ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा आएको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सिजी हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आइएचसिएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘करिब दुई दशकपछि ताजलाई […]

भीभो वाई सिरिजको नयाँ फोन नेपाली बजारमा

काठमाडौं । भीभोले नेपाली बजार आफ्नो तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘वाई ९१ आई’, ‘वाई ९१’ र ‘वाई ९५’ यही जनवरीको अन्तिम साता सार्वजनिक गर्ने भएको छ । भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर […]

जन्ती बाकेको बस दुर्घटना : गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार

दोलखा । दोलखामा जन्ती बाकेको बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका–४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली तर्फ जानको लागि तयार भएको बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्ने बित्तिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको दोलखाका प्रहरी निरीक्षक तथा […]

स्कारपियोमा लुकाएर ल्याइरहेको बहुमुल्य पत्थरसहित ५ जनालाई पक्राउ

काठमाडौं । स्कारपियोमा लुकाएर ल्याइरहेको अवस्थामा बहुमूल्य पत्थरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटेको एक टोलीले शुक्रबार राति वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका बा.१९ च ३५७२ नम्बरको स्कारपियोमा सवार सुर्खेतका भीमबहादुर सुनार, नविन कँडेल, सुरेन्द्र शाही, सुर्खेत बराताल बस्ने भक्तबहादुर […]

इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै, नेपाल टी–२० स्माशको फाइनलमा

काठमाडौं । थाइल्यान्डमा जारी टी–२० महिला स्माश क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आफ्नो स्थान पक्का गरेको छ । जारी प्रतियोगिता भरी आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपालले इन्डानेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले उपाधिका लागि आजै हुने आयोजक थाइल्यान्ड र यूएईबीचको बिजेताले भोली खेल्नेछ । नेपालले दिएको १ सय २० रनको लक्ष्य […]

सरकार नालायक, डा. केसी समाचार

काठमाण्डौ । इलाममा ९ दिनदेखि अनसनरत डा. केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट मध्यरातमा काठमाडौं ल्याइयो । आमरण अनसनरत केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको हो । पत्रपत्रिकामा केसी समाचार बने । तर कुरा के हो भने नेपालको शासन व्यवस्था के हो ? किन यस्ता घटनाहरु दोहरिइरहेका छन् ? यसका पछाडि खेल कसको छ […]

सत्तारुढ डबल नेकपा सुर्खेतका जिल्ला नेता क्रान्तिकारी माओवादीमा समाहित

सुर्खेत । सत्तारुढ डबल नेकपा परित्याग गरी सुर्खेतका जिल्ला नेताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित भएका छन् । प्राप्त जानकारी अनुसार बिहिबार एक कार्यक्रमका बीच सत्तारुढ डबल नेकपाका जिल्ला नेताहरु डम्बर रोकाया र निराजन जैसी लगायतका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीको सुर्खेत जिल्ला कमिटिमा समाहित भएका छन् । क्रान्तिकारी माओवादीमा समाहित भएका डबल नेकपाका नेताहरुले सत्तारुढ पार्टी […]

‘अन्त्य’ सम्बन्धी शून्यवादी चिन्तन : एक दार्शनिक सन्दर्भ

    नित्से : दार्शनिक दृष्टिले उत्तर आधुनिकतावाद अन्त्यका दर्शनमा आधारित छ । अथवा यसो भनौं यसको दार्शनिक पीठिका शून्यवादी दर्शन हो, जसका प्रणेता फ्रेडरिक विल्हेम नित्से (१८४४ –१९००) हुन् । डेरिडाली उत्तर संरचनावाद र फुकोइअन उत्तर संरचनावाद दुवैको दार्शनिक आधार नित्सेको शून्यवादी दर्शन हो (जिमा १४८, १५०) । फुकोले त आफै “म नित्सेवादी हुँ” भनेका […]

क्रान्तिकारी माओवादीले सिन्धुलीमा गर्यो भूमाफियाको जग्गा कब्जा, सुकुम्बासीहरुलाई वितरण गर्ने तयारी

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नपा वडा नं. ७ को सिमराही टोलमा पर्ने करिब पच्चीस विगाह जमिन क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । उदयपुुर जिल्ला कटारी नपा–३ मा स्थायी घर भई हाल युकेमा बस्ने रत्नबहादुर तामाङले विगत लामो समयदेखि आफ्नो नाममा दर्ता गर्न खोजेको ऐलानी जग्गा कब्जा गरेको क्रान्तिकारी माओवादी सिन्धुलीका सेक्रेटरी नविनले जानकारी दिएका […]