यस वर्षको ल्होसार मनाइयो

काठमाडौं । गुरुङ समुदायको नयाँ पर्व ल्होसार हो । यस वर्ष गुरुङ समुदायले नयाँ वर्षको हर्षेल्लाससहित स्वागत गरेका छन् । पुरानोको बिदाइ पनि समीक्षसहित गरेका छन् । यी सबै काम ‘तमु ल्होसार’ पर्व मनाएर गरिएको छ । शब्दार्थका हिसाबले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो । यस अर्थमा ल्होसारलाई चलिरहेको वर्ष […]

रहेनन् घाँसै काट्ने खुर्केरका लाेकगायक बुद्धिकृष्ण लामिछाने

काठमाडौं । लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा निधन भएको हो । विभिन्न रोगबाट लामो समयदेखि पीडित रहेका लामिछानेका शुक्रबार निधन भएको पुष्टि उनको उपचारमा सहयोग गरिरहेका विनयजंग बस्नेतले बताए । सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेका २ छोरा रहेका छन् । […]

मिल वर्ल्ड प्रतियोगिताको सेमिफाइनलमा पुगिन शृंखला

काठमाडौं । हाल चीनको सान्यामा जारी मिल वर्ल्ड २०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल २०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छिन् । उनी एक सय २१ देशका सुन्दरीहरु सहभागी प्रतियोगितामा उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । […]

बदलिंदो तीज र शिवम् त्रिनेत्र

काठमाडौं । यो वर्षको तीज पनि निकै गहना गुरिया र सिंगार पटारले ढाकेको छ । चेलीहरु आफ्ना आर्थिक गच्छे अनुसार प्रस्तुत भएका छन् । कोही गाउँको रहनसहन र भेषभूषामा, कोही छोटे सहरीया त कोही बडे सहरियाका आर्थिक हैसियत र त्यसको प्रदर्शनमा देखिएका छन् । नेपालमा अहिले तीजलाई तीन फरक शिवम् त्रिनेत्र (दृष्टिकोण) बाट हेरिएको पाइन्छ […]

गाउँघरमा सुरुभयो तीजको नाच

काठमाडौं । साउनको महिना सुरु हुने, राँको फाल्ने र साँझमा एकैक्षण भए पनि तीजको नाच नाच्ने परम्परा गाउँघरमा रहिआएको छ । साउनको १ गतेबाट सुरु हुने महिला नाचको यो प्रक्रियाले भदौमा पर्ने हरितालिका तीजका दिन उत्कर्ष प्राप्त गर्दछ । हुन त तीज पछिका चौथी र पञ्चमीका दिन पनि तीजको नाच निकै नाचिन्छ । तीजलाई आजभोलि […]

मनाइयो हाँस्यकलाकार किरण केसी ‘रातामकै’को ६१ औं जन्मोत्सव

काठमाडौं, असार १५ । हाँस्य कलाकारिताको क्षेत्रमा निकैनै स्थापित एवं वरिष्ठ कलाकार ‘ए राता मकै’ यानिकी किरण केसी आजदेखि ६१ औं वर्षमा प्रवेश गरेका छन् । यसैबिच वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दिपकराज गिरी लगायतको अन्य कलाकारहरुको उपस्थितिमा ललितपुरको इमाडोलमा केसीको जन्मदिन भव्यताको साथ मनाइयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार पन्त र चलचित्र […]

गोपनियताको ख्याल नराख्दा विवादित बनेको ‘रोजी’ को छायाँकन अझै अनिश्चित

काठमाडौं, असार ७ । केही दिनयता विवादित भएर बन्द भएको ‘रोजी’ चलचित्रको छायाँकन अहिले दिन दुई गुणा रात चौगुणा भने झैं गरी अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले सुटिङ रोकिएको थियो । केहि दिन पहिले चलचित्र […]

‘छक्का पन्जा ३ लाई ‘जय भोले’ को च्यालेन्ज

काठमाडौं, असार १ । यो वर्ष निकै ठूलो भिडन्तको रुपमा दुईवटा चलचित्रलाई हेरिएको छ ‘छक्का पन्जा ३’ र ‘जय भोले’ । यी दुई चलचित्रको रिलिजडेटको गर्मी चलचित्रक्षेत्रमा अहिलेदेखि नै छाइसकेको छ । आउँदो दशैको फूलपातिमा लाग्ने भनेको ‘छक्का पन्जा ३’ लाई छक्का पन्जा सिरिजले निकै सहयोग पु¥याउने देखिन्छ । यसैबिच, निर्देशक अशोक शर्माले निर्देशन गरेको […]

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, जेठ ३० । नेपाली कलाकारिता क्षेत्रका एक विशिष्ट हस्ती ९२ बर्षीय भीम बहादुर थापाको आज (बुधबार) निधन भएको छ । उहाँको बुधबार बिहान दुई बजेतिर निधन भएको हो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि केही समय प्रज्ञाभवनमा राखिएको थियो र अहिले उहाँलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । वि.सं. १९८३ असार १३ गते […]

‘ओपन टु मोर’मा जोडिए विपुल र लाहुरे

काठमाडौं, जेठ ४ । विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार (¥यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन् । डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन् । (¥यापर […]