रितुको प्रेम प्रस्तावले अलमल (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय आफ्नो गायन क्षेत्रमार्फत दर्शलाई मनोरन्जन दिलाउदै आएकी चर्चीत पप गायीका रितु कडेंल आफ्नो मायाँलाई संगै बस्न आग्रह गरेकी छन् । दर्जनौ गितहरु मार्फ आम दर्शकको मन मुटुमा बाँस बसिसकेकि गायिका कंडेलको म्युजिक भिडियो बजारमा आएको छ । ‘बतास आई उडाइ लाला माया पर पर, किन मान्छौ डर आउन वर वर’ बोलको […]

किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

काठमाडौं । चर्चित हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकीकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरि पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपिल गरेपछि ३ […]

श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ युट्युबमा (भिडियो हेर्नुहोस)

काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ युट्युबमा सार्वजनिक भएको छ । नेपाली चलचित्रको इतिहाँसमा सबैभन्दा सफल भएको यो चलचित्रले नेपालमा भव्य कारोबार गरेको थियो । चलचित्र प्रदर्शन सुरु भएको भोलिपल्ट अर्थात २०७१ साल साउनमा नायक श्रेष्ठको निधन भएपछि श्रद्धाञ्जीस्वरुप दर्शक फिल्म हेर्न हलहरुमा ओइरिएका थिए । सोही वर्ष असार २३ मा […]

गिरान्चौर वस्ती निर्माण याेजना : धुर्मुस–सुन्तलीलाई १५ लाख सहयोग

काठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । प्रतिष्ठानको २४ औँ वार्षिकोत्सवको अवसरमा बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण […]

भुवनले गरे १ करोडको क्षतिपूर्ति माग

काठमाडौं, १४ जेठ । अभिनेता एवं निर्माता भुवन केसीले ‘ड्रिम्स’को पाइरेसी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । फिल्म पाइरेसी गर्नेलाई कारवाही र १ कराेड क्षतिपूर्तिको माग गर्दै भुवनले शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् । आफ्नो निर्माणमा रहेको फिल्म ‘ड्रिम्स’को अन्तराष्ट्रिय रिलिजलाई असर पारेको र समग्र नेपाली फिल्म उद्योगलाईसमेत ठूलो धक्का पुगेको उनको […]

चलचित्र ‘मोहनजोदडो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् । जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको […]

चलचित्र ‘जात्रा’को छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘जात्रा’को छायाँकन सुरु गरिएको छ । आइतबार चलचित्रको मुर्हत लगतै चलचित्रको छायाँकन सुरु गरिएको हो । प्रदिप भट्टराईले निर्देशन गर्ने यस चलचित्र आइतबार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभ मूर्हत गरे । ‘जात्रा’ को दिप प्रज्जवलन गर्दै नरिवल फुटाएर मुर्हत गरिएको थियो । जात्रालाई ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा लगानी […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]