क्रान्तिकारी ट्रेड युनियन आबद्ध संघहरुको राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्ध संघहरुको राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ तथा अखिल नेपाल क्रान्तिकारी अटो श्रमिक संघको राष्ट्रिय भेला क्रमशः फागुन १५ गते र फागुन २८ गते काठमाडौंमा हुने भएको छ । मजदुर आन्दोलनमा देखा परेका अभिजात वर्गको प्रभावका विरुद्घको संघर्षलाई […]

क्रान्तिकारी माओवादीको ‘संगठन विस्तार तथा जनपरिचान अभियान’ अपडेट :

मिथिला र तमुवानमा ६ गते गरियाे अभियानको उद्घाटन बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) मिथिला राज्यले ६ गते बिहीबार अभियानको उद्घाटन गरेको छ । पार्टीका बरिष्ठ नेता तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले महोत्तरीको बर्दिबासमा उद्घाटन गरेको मिथिला राज्यस्तरीय तीन महिने ‘संगठन विस्तार तथा जनपरिचान अभियान’मा मिथिलाका चारवटा जिल्ला सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका नेता कार्यकर्ता र […]

माओवादी केन्द्रसँग तत्काल एकता वा कार्यगत एकता सम्भव छैन : गजुरेल

बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल गौरवले पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादी केन्द्रसँग कुनै प्रकारको एकताको सम्भावना नरहेको बताएका छन् ।  महोत्तरीको बर्दिबासमा क्रान्तिकारी माओवादीको मिथिला राज्यस्तरीय ३ महिने संगठन सदृढिकरण तथा जनपरिचालन अभियानको सुरुवात गर्दै नेता गजुरेलले माकेसँग एकता वा कार्यगत एकता नहुने बताएका हुन् । माओवादी केन्द्र र त्यसका […]

शौचालय बनाउने खाल्डो खन्दा भेटियो सकेट बम

गोरखा । गोरखामा शौचालयको खाल्डो खन्दा सकेट बम फेला परेको छ । मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको हो । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो बम युद्धकालमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । बम निष्क्रिय गर्न […]

आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ, को–को आउँदैछन् टिममा ?

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । गत नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका उनले औपचारिक रुपमा अमेरिकी बागडोर सम्हाल्न लागेका हुन् । राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएपनि इलेक्टोरल भोटका आधारमा […]

बुटबलबाट पनि क्रान्तिकारी माओवादीको अभियान सुरु

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान शुरु भएको छ । पार्टीले एकैपकट ७५ जिल्लाबाट अभियान शुरु गरेको हो । पार्टी केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा पनि अभियान शुरु भएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले एक भव्य कार्यक्रमकाबीच शंकरनगरको बनबाटिकाबाट अभियानको उद्घाटन गरेका हुन् । उनले […]

गाईको बथानमा ब्वाँसोजस्तै क्रान्तिकारीको हुलमा धोकेबाज रहेछन् : किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले गाईको बथानमा ब्वाँसो छिरेजस्तै क्रान्तिकारी पार्टीमा प्रतिक्रान्तिकारी धोकेबाज छिरेका कारण क्रान्तिमा धोका भएको बताएका छन् । क्रान्तिकारी माओवादीको तीन महिने संगठन सदृढिकरण तथा जनपरिचालन कार्यक्रमको उद्घाटन गर्दै उनले विगतमा क्रान्तिकारी पार्टीभित्रै रहेका प्रतिक्रान्तिकारीहरुका कारण पार्टी कमजोर अवस्थामा पुगेको बताउँदै अब पुनः जनतामा जान लागेको बताए […]

तस्बिरमा हेर्नुहोस क्रान्तिकारी माओवादीको ३ महिने अभियान उद्घाटन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले बुधबारदेखि ३ महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान सुरु भएको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बुधबारदेखि सुरु भएको अभियान आगामी तीन महिनासम्म देशव्यापी रुपमा सञ्चालन हुनेछ । अभियानका क्रममा संगठन गठन, पुनर्गठन, विस्तार, तथा संघर्षका कार्यक्रम समेत सञ्चालन गरिने सो पार्टीले जनाएको छ । अभियानको काठमाडौंमा अध्यक्ष मोहन […]

क्रान्तिकारी माओवादी जुट्यो तीन महिने संगठन विस्तार अभियानमा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो केन्द्रीय समितिको बैठकले निर्णय गरेअनुसार सिंगो पार्टी तीन महिने संगठन सदृढिकरण तथा विस्तार अभियानमा जुटेको छ । केन्द्रीय समितिको बैठकसँगै राज्य, जिल्लाका प्रायः बैठकहरु सकिएका छन् भने जबस÷मोर्चाका केन्द्रीय समितिका बैठकहरु पनि सकिएका छन् । पार्टी, देजमो, जबस÷मोर्चासहित एकीकृत रुपमा परिचालन गर्ने कार्ययोजना बनेको क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयले […]

क्रान्तिकारी माओवादीको युवा संगठन थप बलियो, क्रान्तिकारी युवा न्युक्लियससँग एकता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को निकट युवा संगठन क्रान्तिकारी युवा लिग र कम्युनिष्ट न्युक्लियसको युवा संगठन अखिल नेपाल क्रान्तिकारी युवा न्युक्लियसबीच एकता सम्पन्न भएको छ । काठमाडौंमा भएको एक भेलामार्फत दुई संगठनबीच एकता भएको हो । एकतापछि संगठनको नाम क्रान्तिकारी युवा लिग नै रहनेछ भने विधान पनि पहिलेकै कायम गरिएको छ ।  एकतापछि संगठनको […]