जनगणतान्त्रिक सम्पर्क मञ्चले गर्याे जनयुद्ध दिवसकाे अवसरमा दीप प्रज्वलन (फाेटाेफिचर)

काठमाडौं  । जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले २५ अाैं जनयुद्ध दिवसको वर्षगाँठको अवसर पारेर काठमाडौको चाबहिलमा बृहत दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय जनताको उल्लेख्य उपस्थित रहेको थियो । दीप प्रज्वलनकाे क्रममा काेणसभा समेत सम्पन्न गरियाे । विष्णु खड्काले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन […]

क्रान्तिकारी माओवादीले देशैभर विभिन्न कार्यक्रम गरी मनायो २५ औं जनयुद्ध दिवस, काठमाडौंमा रेड मार्चपाससहित सभा सम्पन्न (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक जनयुद्ध, जनसंघर्ष तथा जनआन्दोलनको अनुभवको जगमा टेकेर नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशामार्फत् नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने उद्देश्यसहित नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । काठमाडौंमा रेडमार्चपाससहित असन इन्द्रचोकमा सभा सम्पन्न गरेको छ […]

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह (फोटो फिचर)

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ। सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव क. मोहन वैद्य किरणले उद्घाटन गर्नुभएको थियो। सम्मेलन ३ दिनसम्म चल्ने छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सकिने आयोजकले जनाएको छ।  तस्वीरहरुः सागर श्रेष्ठ       

क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा भएको विरोध सभा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा विरोध सभा भएको छ। भारतीय पक्षले गरेको सीमा अतिक्रमण, एमसीसीको विरोध र राष्ट्रिय स्वाधिनताको पक्षमा विरोध र्यालीका साथै सभा गरिएको हो।   

महाकालीमा गरिएको राष्ट्रघातको क्रान्तिकारी माओवादीले ग¥यो स्थलगत निरीक्षण, भारतीय हस्तक्षेपका विरुद्ध तीन ठाउँमा कोणसभा सम्पन्न (फोटोफिचरसहित)

कञ्चनपुर । ओली सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्ध देशव्यापी अभियानमा निस्किएको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय अभियान टोलीले महाकालीमा गरिएको राष्ट्रघात र विवादित क्षेत्रको स्थलतगत निरीक्षण गरेको छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा गएको टोलीले सीमा स्तम्भ नम्बर ८०६,८०७ र ८१० देखि वर्मदेवसम्मको विवादित सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । भारतीय […]

राष्ट्रघाती एमसीसीका विरुद्ध  सडक संघर्षकाे विकल्प छैन :  परि थापा

  पोखरा, १५ माघ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव एवम् नेकपा क्रान्तिकारी पार्टीका स्थायी कमिटि सदस्य परि थापाले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् । बुधबार पोखरामा भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा भएको राष्ट्रिय स्वाधिनताको चार महिने अभियानका उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेता परि थापाले अहिलेको सरकारले एमसीसी कुनै […]

पानीको अवरोध छिचोल्दै कन्चनपुरको महेन्द्रनगरमा गरियो अभियानको उद्घाटन (फोटोफिचर)

काठमाडौं । प्रदेश ५, ६ र ७ मा सञ्चालन हुने चार महिने राष्ट्रिय स्वाधीनता तथा संगठन विस्तार अभियानको उद्घाटन पानीको अवरोध छिचोल्दै कञ्चनपुरको महेन्द्रनगरमा भव्य रुपमा सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीसले व्यानर वाचन गरेर र मैन बत्ती बालेर अभियानको उद्घाटन गरे । खुल्ला रुपमा गर्ने तयारी […]

काँकडभिट्टामा यसरी गरियो अभियानको उद्घाटन (फोटोफिचरसहित)

काँकडभिट्टा । नेकपा (क्रान्तिकारी माओवादी)को पूर्व निर्धारित कार्यक्रम अनुसार १ र २ नं. प्रदेशमा सञ्चालित हुने अभियानको झापाको काँकडभिट्टामा भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अभियानको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले उद्घाटन गरे । पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज मिनकुमारको अध्यक्षतामा भएको अभियान उद्घाटन समारोहको सञ्चालन प्रदेश सचिव रत्न गुरागाईले गरेका […]

नारा जुलुसहित काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा गरियो अभियानको उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंबाट सुरु हुने अभियान नारा जलुससहित रत्नपार्क शान्तिबाटिकामा भव्यतापूर्वक उद्घाटन गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले म्याजिक पटका पड्काएर अभियानको उद्घाटन गरेका छन् । शान्तिबाटिकाबाट सुरु भएको नारा जुलुस पुरानो बस पार्क, सुन्धरा, नेपाल एयरलायन्स हुँदै पुन शान्तिबाटिकामा पुगेपछि विधिवत् रुपमा […]

वैदेशिक हस्तक्षेपका विरुद्ध आठ दल र पाँच संघ–संस्थाको विरोधसभा सम्पन्न (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित आठ दल र पाँच संघ संस्थाले वैदेशिक हस्तक्षेपका विरुद्ध विरोध सभा सम्पन्न गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, नेकपा (संयुक्त), सर्वहारा नेकपा (माओवादी) र संघ संस्थाहरुमा एमसीसी सम्झौता खारेज अभियान, पुष्पलाल अध्ययन […]