जेठ १६ काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय समिति सदस्य सुरेश अधिकारीका बुबा हरि बहादुर अधिकारीको ८३ वर्षको उमेरमा यही जेठ १५ गते दुःखद निधन भएको छ । उहाँको निधनप्रति पार्टी प्रवक्ता सुदर्शनव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँलगायत सम्पूर्ण शोकाकूल परिवार, शोकसन्तप्त आफन्तजन तथा उहाँका साथीभाइहरुमा हार्दिक समवेदना व्यक्त गरिएका् छ ः





























