कोरोनाविरुद्धको भ्याक्सिन अभाव -१५ लाख जनसंख्यालाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ

  २६ काठमाडौं गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो । यसअघि भारतबाट १० लाख डोज […]

रअप्रमुख गोयलसित चार बुँदे गोप्य सम्झौता गरेर ओलीले नेपाली सार्वभौमिकता कमजोर पारे : थापा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत २३ दलीय मोर्चाले आज एमसीसी सम्झौता लगायत राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सम्पन्न विरोध प्रदर्शनलाई आयोजक मोर्चाका नेताहरुले विरोध मन्तव्य राखेका छन् । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले […]

दाङ र भक्तपुरमा अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न (फोटोफिचरसहित)

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को दाङ र भक्तपुरको जिल्ला भेला सम्पन्न भएको छ । दाङ देउखुरी जिल्ला भेला राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा सम्पन्न भएको छ भने भक्तपुर जिल्लाको भेला सुर्यविनायकमा सम्पन्न भएको छ । दाङको भेलाको प्रमुख आतिथ्यता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले […]

सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु संसदीय धारमा होइन, क्रान्तिको मूलधारमा ध्रुवीकृत हुनुपर्छ : मोहन वैद्य किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले संसदवाद र संशोधनवादमा भुकम्प गएको बताउनु भएको छ । पार्टी र सम्बद्ध जवस मोर्चाको संयुक्त आयोजनामा सम्पन्न विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासचिवले प्रधानमन्त्री केपी ओलीले भनेजस्तो शान्तिको युग होइन अब क्रान्तिको युग सुरु हुने दाबी गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले नयाँ जनवाद हुँदै मुलुकमा […]

संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउने रणनैतिक संयुक्त मोर्चाको उद्घोष

बुटवल – चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्मिलित रणनैतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्घोष गरेका छन् । विहीवार रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा आयोजित जनसभामा बोल्दै उनीहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उद्घोष गरे । बिभिन्न षडयन्त्र र घुसपैठलाई चिर्दै सम्पन्न भएको कार्यक्रममा […]

क्रान्तिकारी युवा लीग रुपन्देहीमा नयाँ नेतृत्व

रुपन्देही – क्रान्तिकारी युवा लीग रुपन्देहीको जिल्ला भेलाले हरि थापाको अध्यक्षतामा १५ सदस्सीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्ष दर्शन गुरुंग, सचिवमा सिता थापा, सहसचिवमा किशोर पौडेल, कोषाध्यक्षमा राजन सुनार र सदस्यहरुमा दिनेश चापागाई, निरु पुन , छवि राना, रियाज आलम, यज्ञ काफ्ले, जागृत खड्का , किसन थापा ,मिलन भुजेल, बालकृष्ण थारु, समिर […]

संसदीय ब्यवस्था बिरुद्ध परासीमा क्रान्तिकारी माओवादीको प्रर्दशन

नवलपरासी १५ माघ – नेकपा क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संसदीय ब्यवस्था बिरुद्ध बिरोध कार्यक्रम गरेको छ ।  कार्यक्रम अघि भएको संसदीय ब्यवस्था मुर्दावाद भन्ने नाराजुुलुस सहितको ¥यालीले परासी बजार परिक्रमा गरेको थियो । ¥याली पछिको बिरोध सभालाई सम्बोधन गर्र्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले संसदीय ब्यवस्थाको अन्त्य र […]

रत्नपार्क शान्तिबाटिकामा संसदीय व्यवस्थाको कुरुपता झल्कने कार्टुनहरुको प्रदर्शन, नेता गजुरेलले भने– ‘अब संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्ष गरौं !’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश र सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा संसदीय व्यवस्था, संसदवादी राजनीतिक दल तथा तिनका नेताहरुको कुरुपता झल्कने कार्टुनहरुको प्रदर्शनी गरिएको छ । रत्नपार्क शान्तिबाटिकामा प्रदर्शन गरिएका सयौं कार्टुनहरुमा संसदीय व्यवस्था कति कुरुप र घिनलाग्दो छ, कति जनघाती र राष्ट्रघाती छ, कति गैरजिम्मेवार र निकम्मा छ भन्ने यथार्थ चित्रण […]

क्रान्तिकारी माओवादी द्वारा मुमदिन मियाँको स्मृतिमा श्रद्धाञ्जली सभा

नवलपरासी १४ माघ – मुष्लिम मुक्ति मोर्चाका जिल्ला संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) एसीएम मुमदिन मियाँको निधन प्रति शोक ब्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । स्व.मियाँको निवास बर्दघाट ५ सखुवानीमा आयोजित कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले मियाँ परिर्वतनका लागि खेलेको भुमिकाको स्मरण गर्नुभयो […]

बर्दघाट नगरमा क्रान्तिकारी माओवादीको सांगठनिक कार्यक्रम तीब्र

नवलपरासी १० माघ – नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला संगठन समिति पश्चिम नवलपरासी अन्तरगत बर्दघाट नगर समितिको राजनैतिक बैचारिक प्रशिक्षण शनिवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले संसदवादीहरुबीच वर्तमान अवस्थामा रुवावासी चलेको उल्लेख गर्दै क्रान्तिकारीहरुबीच एकताको समय आएको बताए ।  उनले पार्टीका तात्कालिन नीति […]