खोटाङ । १५ नं ब्यूरोका पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्लामा जनसम्बन्ध विस्तार अभियान सम्पन्न गरेर १४ नं ब्यूरोमा प्रवेश गर्दा १५ नं ब्यूरोले केन्द्रबाट गठित पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको अभियान टोलीलाई विदाइ गरेको थियो र १४ नंं ब्यूरोले अवीर, पुष्पगुच्छासहित स्वागत गरेको थियो । सो क्रममा लिइएका केही तस्वीरहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।