सुदर्शन नेतृत्वको जनसम्बन्ध बिस्तार अभियान टोली सुर्खेतमा

सुदर्शन नेतृत्वको जनसम्बन्ध बिस्तार अभियान टोली सुर्खेतमा

नविन खडका

चैत्र १८ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. कमान्डको जनसम्बन्ध बिस्तार अभियानले सुर्खेतको चौकुने गाउँपालिको गुटुमा र पन्चेपुरी नगरपालिकाको बिध्यापुरमा कोणसभा सम्पन्न भएको छ ।