क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य कमला चन्द रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य कमला चन्द रिहा

काठमाडौं ः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा मजदुर नेता कमला चन्द हिजो सोमबार बेलुका रिहाई हुनुभएको छ । उहाँ चैत्र १७ गते बेलुकी बौद्धका प्रहरीहरूले गिरफ्तार गरी बौद्ध चौकीमा राखेक थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँले गिरफ्तारीको घोर विरोध गर्दै रिहाइको लागि माग गरेको थियो ।