मेक्सिको र अमेरिकाबीच पर्खाल, ट्रम्पको कुरा झुठो ! (फोटो फिचर)

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि गत ८ नोभेम्बरमा सम्पन्न निर्वाचनको प्रचारका क्रममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने कुरा निकै विवादास्तद बन्यो । उनी यस्तै विवादास्पद कुराकै कारण चर्चामा मात्रै आएनन्, राष्ट्रपतिमा निर्वाचित पनि भएका छन् । यद्यपि मेक्सिको र अमेरिकाबीच अहिले पनि क्यालिफोर्निया र एरिजोनाका केही क्षेत्रमा पहिले देखि […]

२५ बुँदे राष्ट्रघाती वक्तव्यका विरुद्ध आठ वाम घटकको विरोध सभा (फोटो फिचर)

काठमाडौं । पूर्व घोषित कायक्रम अनुसार आठ वामघटकले २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्यका विरुद्ध मंगलबार काठमाडौंको सुन्धराबाट अपरान्ह २ बजे निकालेको विरोध ¥याली न्यूरोड गेट, असन, इन्द्रचोक, भोटाहिटी हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, नेकमा (माले)का महासचिव सिपी मैनाली, जनमोर्चा नेपालका संयोजक साध्यबहादुर भण्डारी […]

यसरी गिरफ्तार गरियो क्रान्तिकारी माओवादीका नेता कार्यकताहरुलाई (फोटोफिचर)

गिरफ्तार नेताहरुलाई प्रहरी भ्यानमा हालेर पुलिस क्लव लगिर्दै क्रान्तिकारी माओवादीका नेवा राज्य इन्चार्ज दिनेश शर्मालाई गिरफ्तार गरी भ्यानमा हाल्दै प्रहरीहरु  क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीलाई गिरफ्तार गर्दैै प्रहरी क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठलाई गिरफ्तार गर्दै प्रहरी क्रान्तिकारी माओवादीकी […]

तस्बिरमा देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला उद्घाटन समारोह

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय भेला सोमबार राजधानीमा सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को नेतृत्वमा १० जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । समितिको सचिवमा परि थापा रहेका छन् । आफ्नो विधान र न्युनतम […]

ट्राफिक ज्यादती र यातायात माफियाविरुद्ध संगठित हुँदै क्रान्तिकारी यातायात मजदुरहरु

काठमाडौं । ‘यातायातमा भइरहेको ट्राफिक ज्यादती–अन्त्य गर, यातायात व्यवसायमा माफियातन्त्रको अन्त्य गर, पार्किङ व्यवस्थापन –तुरुन्त लागू गर, सामाजिक कल्याणकारी कोषलाई– तुरुन्त लागू गर, यातायातमा भइरहेको ठेकेदारी प्रथा– अन्त्य गर’ जस्ता माग गर्दै क्रान्तिकारी मजदुरहरु संगठित हुन थालेका छन् । ‘यातायात मजदुरहरुको हक,हित र अधिकारका निम्ति स्थापित भएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ अब यातायात […]

पेरिस आउन छाडे पर्यटक (फोटो फिचर)

एजेन्सी । फ्रान्समा केही समय अघि भएको चरमपन्थी हमलापछि पेरिस आउने पर्यटकको संख्यामा घटेको छ । यो वर्षको जनवरीदेखि जुन महिनाको बीचमा गत वर्षको तुलनामा लाखौं पर्यटकको संख्या घटेको छ । फ्रान्समा हरेक वर्ष औसतमा डेढ करोडभन्दा बढी पर्यटक आउने गरेका छन् । फ्रान्समा पर्यटन उद्योगले जीडीपीमा ७ प्रतिशत भन्दा बढी योगदान गर्छ । तर, […]

शक्तिशाली भूकम्पबाट आधा सहर ध्वस्त (फोटो फिचर)

एजेन्सी । इटालीमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २४० जनाको मृत्यु भएको छ भने अझै धेरै भग्नावशेषमा पुरिएका छन् ।  मध्य इटालीको एक्कुमोलीनजिकै केन्द्रविन्दु बनाएर बुधबार आएको ६.२ रेक्टरस्केलको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भएको हो । भूकम्पका कारण भत्किएका संरचनाहरुमा अझैपनि सर्वसाधारण पुरिएकाले मर्नेहरुको संख्या बढ्नसक्ने उद्दारकर्मीहरुको भनाई छ […]

काठमाडौंमा उर्लंदो बागमती

काठमाडौं । भारी वर्षाका कारण देशभरका वस्तीहरु डुबानमा परिरहेको बेला काठमाडौंमा बीचबाट बग्ने बागमतीले पनि खतराको लेवल नाघ्न थालेको छ । मंगलवार बिहानको वागमतीमा आएको बाढीले युएन् पार्कको पुल छुन थालेको थियो । यो देखेपछि नदी किनारा वरपरका घरहरुमा डेरा लिएर बसेकाहरु घर बाहिर निस्केर ‘अब बाढीले आपतविपद् निम्त्याउने नै भयो’ भन्दै चिच्याइरहेका थिए । […]

गुरांस फुलेको जलजला

जलजला रोल्पा जिल्लाको चिनारी हो । यो रोल्पाको उत्तरमा रहेको छ । जिल्लामा रहेका यो चौधवटा गाउं विकास समितिहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङ्सी, भावाङ, जङ्कोट, ह्वामा, धाङ्सीधवाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण यो पहाडमा सौदर्यको विविधता […]

यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन्(फोटो र भिडियो सहित)

उत्तरी पकिस्तानमा अवस्थित करकोरम पहाडको  हुंजा घाटी भन्ने  चर्चित ठाँउमा अफ्नो जिन्दगी खुशीसँग विताइरहेका हुंजा प्रजातिका मानिस औसतन  १२० वर्षसम्म वाँच्छन् । यती मात्र होइन की यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन् र यो उमेरसम्म पनि वच्चा जन्माउँछन । यिनीहरूको संख्या लगभग 87 हज़ार छ । यिनीहरूको प्राय विना कुनै विमारी मृत्यू हुन्छ, केही […]