क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा भएको विरोध सभा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा भएको विरोध सभा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा विरोध सभा भएको छ।
भारतीय पक्षले गरेको सीमा अतिक्रमण, एमसीसीको विरोध र राष्ट्रिय स्वाधिनताको पक्षमा विरोध र्यालीका साथै सभा गरिएको हो।