नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह (फोटो फिचर)

प्रकाशित मिति : २०७६ माघ २४

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ।
सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव क. मोहन वैद्य किरणले उद्घाटन गर्नुभएको थियो। सम्मेलन ३ दिनसम्म चल्ने छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सकिने आयोजकले जनाएको छ। 

तस्वीरहरुः सागर श्रेष्ठ