नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह (फोटो फिचर)

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह (फोटो फिचर)

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ।
सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव क. मोहन वैद्य किरणले उद्घाटन गर्नुभएको थियो। सम्मेलन ३ दिनसम्म चल्ने छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सकिने आयोजकले जनाएको छ। 

तस्वीरहरुः सागर श्रेष्ठ