बेलायत भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, सुबास र अनिल फर्किए, विक्रम थपिए

काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तोकेको छनौट समितिले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम सम्हालिरहेको छ । नेपाली टोली छनौटका लागि प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र […]

ढाका आक्रमणमा गैरमुस्लिम निशानामा, कुरान पढ्न नजान्नेको क्रूरतापूर्वक हत्या, बंगलादेशीलाई क्याफेमै रात्रिभोज

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमणमा २० जना मारिएका छन् । ढाकाको अत्यन्तै सुरक्षित मानिएको गुलसन इलाकामा रहेको होले आर्टिसन क्याफेलाई कब्जामा लिएर आतंकवादीले ९ जना इटालियन, ७ जना जापानी, ३ जना बंगलादेशी र एक जना भारतीयको हत्या गरेका हुन् । सो क्याफेमा शुक्रबार राति आतंकवादी प्रवेश गरी दर्जनौंलाई कब्जामा लिएका थिए । कब्जामा […]

देशैभर वर्षा, बाढीपहिरोले ६ जनाको मृत्यु

काठमााडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न ठाउँमा गरी छ जनाको मृत्यु हुनुका साथै धनजनको क्षति भएको छ । गृहमन्त्रालयका अनुसार पहिरोबाट सुदूरपश्चिमको दार्चुलामा तीन, ललितपुरका विद्यालय पुरिएर दुई तथा सर्लाहीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलको पर्खाल भत्किएर दुई जनाको मृत्यु हुनुका […]

बाँसको लाठीले ८ वर्षका विद्यार्थी कुट्ने र मानसिक यातना दिने प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

पाँचथर, १७ असार । विद्यार्थीलाई कुटपीट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर थर्पूस्थित साइनिङ् स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलका प्रिन्सिपल इश्वरीप्रसाद सापकोटा (आइ.पि.) रहेका छन् । उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोहि स्कुलमा कक्षा २ मा आवाशिय रुपमा वसेर पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलवार विहान ‘अक्षर’ […]

सुदूरपश्चिममा ठूलो भूकम्पको त्रासदी

सुर्खेत । गोरखा केन्द्र भएर ठूलो भूकम्प गएको डेढ वर्ष नपुग्दै सुदूरपश्चिममा ठूलो भूकम्पको त्रासदी बढेको छ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबारदेखि ५ रेक्टर भन्दा मुनीको साना भूकम्प लगातार गएपछि ठूलो भूकम्पको त्रासदी बढेको हो । बुधबार दिउँसो २ बजे ५ रेक्टर स्केलको भूकम्प गएपछि विहीबार दिउँसोसम्म क्रमशः २१ पटक भूकम्प गएको भूकम्प मापन केन्द्र […]

बाबुराम दिन थाले योगको सन्देश, पार्टीमा योग–ध्यान विभाग गठन गरे

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले योग–ध्यान अनिवार्य गर्दै प्रचारप्रसार गर्ने योग ध्यान विभाग नै गठन गरेको छ । मानसिक स्वास्थ्यका निम्ति योग तथा ध्यानलाई संगठनिक रूपमा नै प्रचार–प्रसार गर्ने स्वास्थ्य तथा योग साधना विभाग गठन गरिएको नयाँ शक्तिका संयोजक भट्टराईले बताए । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई उक्त विभागको जिम्मेवारी दिइएको […]

किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

काठमाडौं । चर्चित हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकीकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरि पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपिल गरेपछि ३ […]

कार्यक्रम एउटा, बजेट दुई वटा

नवलपरासी । अघिल्लो बर्ष हेटौडाबाट बर्दघाटसम्म विद्युत हाइटेन्सन लाइन जोड्ने क्रममा भएको वन फडानी गरेवापतको सट्टा भर्नामा जिल्ला वन कार्यालय नवलपरासीले कावासोतीमा गराएको नर्सरीमा डुप्लिकेशन गरिएको छ । जिल्ला वन कार्यालय नवलपरासीको सहयोगमा बनाइएको नर्सरीमा जिल्ला वन र कावासोती नगरपालिकाको वातावरणमैत्री बजेट गरी दोहोरो बजेट पारेर सामुदायिक वनले डुप्लिकेशन गरेको हो । नवलपरासीको कावासोती नगरपालिका ३ […]

नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा

काठमाडौं । अमेरिकी एक संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो। फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२।२ अंक […]

भूकम्पपीडितले पाउने भए एकमुष्ठ डेढ लाख

काठमाडौं । झण्डै १५ महिनाअघि गएको विनाशकारी भूकम्पमा परि घरबारविहीन परिवारले एकमुष्ठ डेड लाख रुपैयाँ पाउने भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो । भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ठ […]