अमेरिकी जालझेलमा परेका इरानी परमाणु वैज्ञानिकलाई फाँसी

एजेन्सी । इरानमा सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम आमोरीलाई फाँसी दिइएको छ । उनलाई फाँसी दिइएको उनको परिवारले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । अमोरीकी आमाले छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको र गलामा डोरिको निशाना रहेकोले उनलाई फाँसी दिइएको प्रष्ट हुने बताएकी हुन् । उनलाई अमेरिकाबाट फर्किएसँगै हिरासतमा लिएर […]

दाहाल आफैले सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले यसअघिको ओली सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको छ । यसअघि दाहाल नेतृत्वको नेकपा माकेसहितको ओली सरकारले चार दलको भागबण्डामा ८ परराष्ट्रका सहसचिवसहित २२ जनालाई विभिन्न देशको राजदूत सिफरिस गरेको थियो । भागबण्डामा नेकपा माकेका तर्फबाट युवनाथ लम्साल (डेनमार्क), प्राडा महेन्द्रप्रसाद सिंह […]

थनेतको स्मृतिमा श्रद्धाञ्जलि सभा

नवलपरासी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार एवम् जनजाति नेता खड्कबहादुर थनेतको १३ औं दिनको पुण्यतिथीको अवसरमा शुक्रबार श्रद्धाञ्जलि सभा गरिएको छ । थनेतको कावासोती १४ स्थित डण्डामा रहेको घरमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा माओवादी केन्द्रका सचिवालय सदस्य डिलाराम आचार्यले थनेतको निधनबाट वामपन्थी आन्दोलनमा अपूर्णीय क्षति पुगेको बताए । आचार्यले नेकपा एमालेले मधेषको माग सम्बोद्धन […]

क्रान्तिकारी माओवादी भोजपुरामा संगठन विस्तार

बीरगञ्ज । एउटा हिस्सा पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबाट पलायन भई पार्टी छोडेर हिंडेपछि नेकपा (क्रान्तिकारी माओवादी)को भोजपुरा राज्यमा संगठन पुनर्गठन तथा विस्तार भएको छ । हाम्रा स्थानीय संवादताताका अनुसार सो राज्यन्तर्गत पर्ने बारा, पर्सा र रौतहटमा पार्टी पुनर्गठन गरिएको छ । प्राप्त समाचार अनुसार पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा भोजपुरा राज्य इन्चार्ज चन्द्रहरि सुवेदी‘अटल’को […]

यस्ताे छ दाहाल क्याबिनेटको पहिलो निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा विहीबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सहिद, बेपत्ता तथा घाइते योद्धाका पक्षका गरेको निर्णय […]

गढीमाईको पशुबलि रोक्न सर्वोच्चको आदेश

काठमाडौं । वर्षौदेखि हरेक पाँच पाँच वर्षमा हुँदै आएको गढीमाईको पशुबलि रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित […]

दाहालसहित ६ मन्त्रीको सपथ

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसहित ६ मन्त्रीले विहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको शपथपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पनि सपथ लिए । यस्तै, तीनजना मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीलाई पनि राष्ट्रपति […]

दाहाल मन्त्रिपरिषदमा लुछाचुडीले सकस

काठमाडौं । बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह तीन बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । उनले शपथ ग्रहण गरेलगत्तै आजै केही नेतालाई मन्त्री बनाउने तयारी […]

दाहाललाई मोदीको बधाइ, भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले पनि […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित बनेका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दलको साथ पाएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता समेत बनेका छन् । यसअघि गणतन्त्र स्थापनाअघि पहिलो प्रधानमन्त्री बनेका थिए भने उनीभन्दा अघि मनमोहन अधिकारी प्रधानमन्त्री बनेका […]