महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध संघर्ष गर्छौ : सुवेदी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले महंगी, भ्रष्टाचार र कालाबजारी विरुद्ध पार्टीले संघर्ष केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा व्यापक कालाबजारी र भ्रष्टाचार मौलाएको भन्दैं त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने खाँचो औल्याए । पार्टीले भदौं २४ गते गर्न लागेको सभाको तयारीका क्रममा बुटवलमा भएको जिल्ला नेता तथा अगुवा […]

फेरि अर्को ट्रक त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक मंगलबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा अन्य दुईजना गम्भीर घाइते भएका छन् । ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खस्दा मृत्यु भएका अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको […]

कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व खोज्दै सिटौला

काठमाडौं । भदौको अन्तिम साता हुने महिला संघ र असोजको पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ । कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एक्लै निर्वाचन लड्ने तयारी गरेको हो । त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला […]

विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र थवाङमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा हुने भएको छ । विप्लव माओवादीले आगामी फागुनको पहिलो साता आठौं महाधिवेशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विप्लव माओवादीले फागुन १ देखि ठ गतेसम्म महाधिवेशन गर्ने जानकारी दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टीको महाधिबेशन फागुन […]

जन्मदिनको उपहार स्वरूप अनाथ बालबालिकालाई सहयाेग

नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिवंगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । दिवंगत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बालगृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन् । सुनार परिवारले स्वर्गीय छोराको स्मृति गर्दै बालगृहका २८ जना बालबालिकाहरुलाई आफ्नै हातले पकाएर पोषणयुक्त खाना समेत खुवाएका […]

संविधान संशोधन सहमतिमा मात्रै हुन्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सहमतिमा मात्रै गरिने बताएका छन् ।  संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा मात्रै हुनुपर्ने भन्दै उनले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।  सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले संविधानप्रति सबैको अपनत्व स्थापित गर्न र कार्यान्वयन गर्न […]

माग पूरा नभए सत्याग्रह गर्छु : डा केसी

पोखरा । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन् । आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज पोखरामा भएको कार्यक्रममा डा.केसीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले माग पूरा गर्नेतर्पm कुनै चासो नदिएको भन्दै उनले […]

ताप्लेजुङमा पहिरोमा पुरिएर तीनको मृत्यु, दर्जनौं घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।  पहिरोले एक दर्जनौं घरमा क्षति पुर्याएको छ । पहिरोमा परी एक जना घाइते समेत भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमती विमला मगर, छोराहरु मनोज र ललित मगरको मृत्यु भएको […]

दीपकुमारलाई भारत र लिलामणिलार्इ चीनको राजदूतमा सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनको एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बनेको अघिल्लो सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुनः भारतको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । माके अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले उपाध्यायलाई पुनः भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । उपाध्यायले यसअघि राजदूत भइ भारतमा रहँदा नेपाल सरकार ढाल्न भूमिका खेलेको भन्दै […]

क्रान्तिकारी युवा लिगको संयोजकमा अमीर महर्जन‘आकाश’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगको राष्ट्रिय भेलाले संयोजकमा अमीर महर्जन‘आकाश’लाई चयन गरेको छ । दुई दिनसम्म चलेको भेलाले आकाशको संयोजकत्वमा दश सदस्य पछि थप्ने गरी ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्रान्तिकारी युवा लिग मालेमावादी सिद्धान्तलाई स्वीकार गर्ने, पार्टीको नीति, योजना, कार्यक्रमलाई सघाएर जाने, देश र जनतालाई मुक्ति गर्ने, […]