केसीको अनसनमा गढेको युवा आँखा

आठौं पटक आमरण अनसनमा बसेका डा. के.सी. का बारेमा राम्रा नराम्रा टीकाटिप्पणीहरु उठेका पनि छन् । तर उनी ढुक्कताका साथ बसेका छन् अनसनमा । उनी मनिस हुन्, उनको पनि हाम्रो जस्तै शरीर छ, भावना छ र विचार पनि । व्यक्तिगत रुपमा उनले कुनै मेडिकल कलेज खोल्ने, कतैबाट कमिसन खाने र लाभ लिने जस्ता केही कतै […]

पौडेललाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका दिएको भन्दै ओलीले दाहाललाई प्रधानमन्त्री नबनाउने दाउमा कांग्रेस फुटाउने प्रयत्न गरेका छन् । तर ओलीले बुधबार टेलिफोनमार्फत् गरेको त्यस्तो प्रस्ताव आफूलाई पौडेलले अस्वीकार गरिदिएका छन् । […]

भूकम्पपीडितलाई दुई प्रतिशतमा कर्जा

काठमाडौं । भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनःकर्जा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले विहीबार जारी गरेको मौद्रिक नीतिमा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य […]

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी ब्यवस्था

काठमाडौं । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई […]

बिजुक्छे भन्छन् – दाहाल भारतको गोटी बने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको गोटी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भारतको गोटी बनेर दाहाल सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाए । वर्तमान सरकार विस्थापन गर्ने भारतको चाहनामा कांग्रेससँगै माओवादी अध्यक्ष दाहाल गोटी […]

मन्त्रीको जिम्मेवारी कसकसलाई कुन–कुन ?

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको जिम्मेवारी थप गरेका छन् । रक्षामन्त्री भीम रावललाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् । ओलीले माओवादीले छोडेका ८ मन्त्रालयको जिम्मेवारी अहिले भएकै मन्त्रीहरुलाई दिएका हुन् । जस अनुसार गृह मन्त्रालयको जिम्मेवारी रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री रावललाई दिएका छन् । वन मन्त्रालयको […]

प्रधानमन्त्रीमा दिल्लीको चासोः देउवा कि दाहाल ?

 काठमाडौं । विशेष स्रोतका अनुसार शेरबहादुर देउवा वा पुष्पकमल दाहालकसको नेतृत्वमा नेपालमा सरकार बनाउने भनी अहिले दिल्लीमा छलफल चलिरहेको छ । माओवादी केन्द्र ओली सरकारबाट अलग्गिएलगत्तै काँग्रेस–माओवादीबीच आलोपालो सरकारमा जाने भनी हिजो नै लिक भएको प्रचण्ड–शेरबहादुर द्वीपक्षीय सहमति काङग्रेसले अझैसम्म स्वीकार गरिसकेको छैन । केन्द्रीय समिति कार्यालयको बैठकले त्यसबारे निर्णय गर्ने भनी काङ्ग्रेसका नेताहरुले सार्वजनिक […]

माओवादी केन्द्रले एमाले सरकारको साथ छाड्यो

काठमाडौं । एमाले नेतृत्वको सरकारलाई साथ दिँदै आएको नेकपा माओवादी केन्द्रले एमालेको साथ छाडेको छ । बजेट पेश गर्नुअघि नै आफूलाई प्रधानमन्त्री बनाउने माकेका अध्यक्ष प्रचण्डले गोप्य सहमति गरे पनि प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नदिएपछि सरकारको साथ छाडेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको […]

ढुंगेललाई न्यायाधीसले होइन, पुलिसले थुन्ने होः कार्की

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीस सुशीला कार्कीले हत्या अभियोगमा जेल सजायँ सुनाइएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई न्यायाधीसले नभइ प्रहरीले थुन्ने बताएकी छन् । प्रधानन्यायाधीसको पदभार ग्रहणसँगै उनले न्यायालयले उनलाई दोषी ठहर गर्दै सजायको फैसला गरिसकेको बताइन् । आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन लैजाने र […]

प्रधानन्यायाधीश कार्की र प्रमुख निर्वाचन आयुक्त यादवले गरे पदभारग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमवार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार शितल निवासमा दुवैलाई छुट्टाछुट्टै पद तथा गोपनियताको सपथ गराएपछि दुवैले सोमबारदेखि नै पदभार ग्रहण गरेका हुन् । सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता […]