खाँचो क्रान्तिकारी विकल्पको !

चौतर्फी रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना तथा विरोध भइरहेको छ । दुई तिहाईको सरकारले एक वर्ष गजुरी सक्दा पनि जनतामा कुनै आशाको सञ्चार र सम्भावनाको क्षितिज देखाउन सकेन । आफैले वाचा गरेका कामहरु सरकारले कुनै पनि गर्न सकेन । बरु, दिन दो गुणा रात चौगुणा सिंहदरबारदेखि वडासम्म महामारीको रुपमा फैलिएको संस्थागत भ्रष्टाचार, जथाभावी […]

हामी निरन्तर संघर्षमा छौं

काठमाडौं । धनकुटा जिल्लाका जिल्ला इञ्चार्ज कमरेड चट्टानले आफूहरु निरन्तर वर्ग संघर्षमा रहेको बताएका छन् । नेकपा (विप्लव) बाट नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गरेपछि आफ्नो प्रतिबद्धता राख्ने क्रममा उनले यी कुराहरु बताएका हुन् । धनकुटा इन्चार्ज चट्टानसहित दर्जनौं नेता कार्यकर्ताहरु २२ अप्रिल अर्थात् नेपाल कम्युनिष्ट पार्टीस्थापना दिवसका असरमा नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गर्दा यी […]

पाँच पार्टी संयुक्त संघर्ष र विद्यमान भ्रमका केही चिरफार

ओली सरकारले दुईतिहाईको दम्भमा गरिरहेको देश, जनता र जनविरोधी कामका विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) एक भई संंयुक्त संघर्ष अघि बढाउने गरी गरेको सहमति र निर्णय स्वागतयोग्य छ । क्रान्तिकारी माओवादीको पार्टी कार्यालय बुद्धनगरमा पाँच पार्टीबीच सौहार्द्रपूर्ण छलफलपश्चात् ६–बुँदे सहमति भएको प्रेसविज्ञप्ति मार्फत् […]

क्षतिपूर्तिसहित असमान त्रिपक्षीय सन्धिहरुको खारेजी चाहन्छ ब्रिटिश गोर्खा

गोर्खा भर्तीबारे कही भनिदिनोस् न । सुरुमा गार्खा ब्रिटिश भर्ती हाम्रो लागि सामान्य जस्तै लागेको थियो । तर हाम्रा पितापूर्खालाई अपहरणको शैलीमा लगिँदो रहेछ । गाउँघरबाट भगाएर, चोरेर लगिँदो रहेछ । झुक्याएर पनि लगिएको रहेको छ । त्यतिबेला ब्रिटिश इण्डियामा थियो, कम्पनी सरकारका रुपमा । यसको पृष्ठभूमिमा नेपालीहरुको शुरवीर र लडाकुपन नै कारक थियो । […]

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष, बाँकी नै छ ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार

काठमाडौं । २२ अप्रिल, १९४९ (बैशाख ९, २०७६)मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् २००६ साल बैशाख ९ गते रुसी समाजवादी क्रान्तिका महान नेता लेनिनको जन्म दिवसको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमीमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । महान् लेनिनले रुसी […]

प्रलेस बहिष्कार र नयाँ मोर्चा निर्माणबारे

भर्खरै प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन सकिएको छ । सो सङ्गठनबाट प्रगतिवादी धाराको मुख्य हिस्सा र सो सम्वद्ध केही स्वतन्त्र लेखकहरूको एउटा हिस्सा अलग्गिएको छ । अहिले उक्त प्रलेसमा सरकारी कम्युनिस्ट पार्टी सम्वद्ध केही लेखक साहित्यकार, केही सङ्गठनात्मक कार्यकर्ता (अलेखक)हरू र सरकारी पक्षको पेरिफेरिमा फन्को मारेको कम्युनिस्ट घटकको मात्र संलग्नता छ । यसरी हेर्दा सारतत्वमा पहिले […]

मेरो स्मृतिमा क. केशव रिमाल ‘समर’

२०५० असार र श्रावणमा तत्कालीन ने.क.पा.(एकता केन्द्र)ले एमाले लगायतका बामपन्थी शक्तिहरूसँग मिलेर नेपाली काँग्रेसको एकमना सरकारले गरेको राष्ट्रघाती महाकाली सन्धीको विरोध र त्यसै वर्ष जेष्ठ ३ गते दासढुङ्गामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको रहस्यमय मृत्युको छानबिनको मागसहित देशव्यापी आन्दोलन गठित गरेको थियो । श्रावण ४ गते भरतपुरमा विशाल जनप्रदर्शन आयोजित […]

क्रान्तिकारीहरु मृत्युलाई हाँकदिने प्रलयकारी सुनामी भई उठ्नु जरुरी

कुवाभित्रको त्यो भ्यागुताले त्यही कुवाभित्र आफ्नो आनन्दमय संसारको अनुभूति गर्दै प्रफुलित भई क्वार्रक्वार्र कराई बसे जस्तैगरी, मार्क्सवादी शिक्षालाई सुगारटाइमा सिमित पार्ने किसिमले व्यावहारिक ज्ञानबाट बेखवरभई पूरै आँखा चिम्लेर मात्र मार्क्सवादी किताबी ज्ञानमा अल्झी, मार्क्सवादको ब्याख्या र विश्लेषण गर्दै हिंड्नु भनेको, आधुनिक समाजमा दर्शन–शास्त्रका धेरैजसो प्रोफेसरहरु वास्तवमा “पुरोहितवादको डिग्री प्राप्त नोकरहरु” बाहेक अरु केही होइन । […]

झर्रोटर्रो : यस्तो पनि हुँदो रैछ, राजनीतिमा कैले कैले

क्रान्तिकारी माउवादीका बयोबृद्ध नेता हर्कबहादुर शाहीको निधन भयो । निधन भएपछि उनको पार्थिव शरीरलाई माउवादी पाटीले कुपण्डोलको पाटी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम राख्यो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न कम्निस पाटीका नेता कार्यकर्ताको लर्को लाग्यो । त्यो कार्यक्रममा सरकारका पुलिस मन्तरी पनि आए । पुलिस मन्तरी भएको हुनाले अघि पछि, दायाँ बायाँ, चारै चौफेर हातहतियार […]

पार्टी कमजोर भएका बेला विद्यार्थीले संघर्षको झण्डा उठाएका छन् : मोहन वैद्य ‘किरण’

काठमाडौं । बेलाबेलामा राजनीतिक पार्टीहरु र आन्दोलनहरु कमजोर भएका बेला विद्यार्थीहरुले झण्डा उठाएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले बताएका छन् । ११ विद्यार्थी संगठनहरुद्वारा शुक्रवार राष्ट्रिय सभागृहमा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा अतिथिका तर्फबाट बोल्दै गर्दा किरणले उक्त कुरा बताएका हुन् । विद्यार्थी आन्दोलन आफैमा पूर्ण आन्दोलन नभए पनि यसले राजनीतिक आन्दोलनको […]