आमूल परिवर्तनको आजको संघर्ष र बिकसित बस्तुगत अबस्था

जनतन्त्रलाई मानिसको बैधता जनतान्त्रिक प्रकृयामा उनीहरु सहभागी भएर आफ्नो जीवन अझ राम्रो बनाउन सक्तछन् भन्ने बिश्वासबाट प्राप्त हुन्छ । उनीहरुको यो बिश्वास झूटो सावित हुन र केवल एउटा भ्रान्ति मात्रपनि ठहरिन सक्तछ । तर जब यो भ्रान्ति समाप्त हुन्छ वास्तबिकताको पोल खुल्छ । त्यतिबेला जनतन्त्रबाट मानिसहरुको भरोसा हट्न थाल्दछ । त्यतिबेला उत्पन्न हुने हताशाले उनीहरुलाई […]

पूर्व एमालेको जबज र कम्युनिस्ट क्रान्तिकारीहरुको आजको कार्यभार !

पुर्व एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद बहुलवादी सिद्धान्तमा आधारित राजनीतिक कार्यदिशा हो । दर्शनमा बहुलवादको सारतत्व भनेको एकता नभएर बहुलता, अनेकता वा विभाजन भन्ने हुन्छ । अहिलेको पुँजीवादी राज्यव्यवस्था अनुकुल बहुलवादी समाजको अवधारणागत सैद्धान्तिक मान्यतासंग आत्मसमर्पण गरि तत्कालीन नेकपा (माले)ले मदन भण्डारीको अगुवाइमा आफ्नो क्रान्तिकारी चरित्र गुमाउन पुग्यो । यथास्थितिवादको जामा पहिरिएर आमुल परिवर्तन […]

सहिद सप्ताह र सहिदी मूल्य

विषयारम्भ नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि पनि सहादतको प्रक्रिया सुरु भइसकेको बताइन्छ । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवा–विद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, […]

नेपालमा राजनीतिक संकट झन् गहिरिँदै

डबल नेकपाले संघीय संसदको निर्वाचनमा झण्डै दुई तिहाई सिट जिते पछि त्यसका नेताहरुमा बढेको दम्भ र विकृति सीमा नै नाघ्ने अवस्थातिर गैरहेको थियो । उनीहरु इो प्रयोगलाई पटक पटकका निर्वाचनमा दोहोर्याउने र आगामी चार पाँच दशक सम्म आफ्नै पार्टीको शासन सत्ता संचालन गर्ने सपना बाँडेर दलाल पूँजीपति वर्ग मात्र होइन उपभोक्तावादी र अवसारवादका विभिन्न तब्काहरुको […]

उपनिवेशहरू र अर्ध उपनिवेशहरूका निम्ति माओव्दारा विकसित क्रान्तिको मार्ग

चीनीयॉ क्रान्तिका सफलता केवल चीनको मुक्ति मात्रै थिएन, त्यसले त माक्र्सवाद–लेनिनवादको विकासमा थप विकास गर्ने काम गरयो । त्यसैले चीनीयॉ जनताको गणतन्त्रको स्थपनापछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका निम्ति क्रान्तिको चीनीयँ मार्गको महत्वलाई तुरून्तै खुल्ला मान्यता दियो । २७ जनवरी १९५०मा, अन्तिम शान्तिका लागि, जनताको जनवादका लागि, कोमिनफोर्मको मुखपत्रको सम्पादकीयमा निम्न तीनवटा महत्वपूर्ण संश्लेषण […]

वैज्ञानिक समाजवाद माक्र्सवादको प्रमुख संघटक अंग

माक्र्सवाद अहिलेसम्मको विश्वकै सर्वोत्कृष्ट वैज्ञानिक सिद्धात, जसको तीन संघटकहरु (१) दर्शनशास्त्र (२) राजनीतिक अर्थशास्त्र र (३) वैज्ञानिक समाजवाद हुन् । माक्र्सवादको प्रणेता जर्मनीका कार्ल माक्र्स (सन् १८१८–१८८३) र फेडरिक एंगेल्स (सन् १८२०–१८९५) हुन् । हामी यहाँ समाजवादको बारेमा छलफल गर्न लागेका छौं । मानव समाजको उत्पत्ति, बिकास, त्यस भित्रका सकारात्मक तथा नकारात्मक पक्षहरुका विश्लेषणात्मक संश्लेषण […]

यसरी धकेलियो देश थप संक्रमणतिर

सर्वोच्चले ‘संसद पुनस्र्थापना भयो’ भन्ने शब्दावली पारेर फैसला गरेको छैन । यसले यत्ति भनेको छ– १३ दिनभित्र ‘संसद महाधिवेशन’ बोलाऊ । यसले ‘संसद विघटनलाई असंवैधानिक’ बताएको छ । त्यसका लागि केही समय संकटकाल वा अन्य कुरा नआऊन् भनेर १३–दिने ‘परमादेश आदेश’ जारी गरेको छ । यस अर्थमा सर्वोच्चले संसद पुनस्र्थापनाको जिम्मा स्वयम् सरकार र प्रतिनिधिभाको […]

माक्र्सवादीहरुका लागि संसद र संसदीय नीर्वाचन प्रणालीलाई ध्वस्त पार्नु किन आवश्यक छ ?

संसद र संसदीय नीर्वाचन प्रणालीमा भाग लिनु भनेको नेपालको सन्दर्भमा भारतीय तथा अन्य वैदेशिक प्रतिक्रियावादीहलाई नेपालको सरकारमा उनीहरुको हस्तक्षेपका लागि ढोका खुला राख्नु हो । संसदमा अनेकौ राजनीतिक दलहरु हुन्छन, तिनीहरुले संसदीय नीर्वाचनमा नीर्वाचित हुनका लागि तथ नीर्वाचित भएपछि सरकारमा जानका लागि देशभित्रका र वाह्य दलाल नोकरशाहा, पुँजीपति, ठेकदार, विचौलिया, जल तथा भूमाफीया, शैक्षिक माफियाहरुका […]

शक्ति र बलप्रयोगको केन्द्रीय संस्था–राज्यसत्ता

हामी अहिले जुन धरातलमा उभिरहेका छौं, यो धरातलभित्रको वस्तुगत स्थिति भनेको पूर्णतया वर्गीय विभेदले जकडिएको सामाजिक स्थिति हो । यो वर्गीय विभेदपूर्ण सामाजिक स्थितिको वास्तविक यथार्थता जान्न र बुझ्न अत्यावश्यक छ । के मानव समाज, वर्तमानको वर्गीय विभेदपूर्ण स्थितिबाट जन्मिएको (उत्पति) हो ? होइन, पक्कै पनि सुरुमा मानव–समाज यस्तो विभेदपूर्ण थिएन र अनि त्यस्तो समाजमा […]

रणनैतिक संयुक्त मोर्चाको आवश्यकता र महत्व

रणनैतिक संंयुक्त मोर्चाको आवश्यकता माथि ध्यान दिंदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिद्धारा पारित प्रस्तावमा भनिएको छ“रणनैतिक संयुक्त मोर्चा क्रान्तिको सिंगो वा विशिष्ट उप–चरणसित सम्बन्धीत र त्यसको स्वरुप पनि त्यसप्रकारका चरणहरुमा गरिने संघर्षको प्रहारको लक्ष्यसित जोडिएको हुन्छ । वर्तमान सामाजिक आर्थिक अवस्थाका सन्दर्भमा रणनैतिक संयुक्त मोर्चाको स्वरुप वा अन्तरवस्तु दलाल तथा नोकरशाही पूजीवाद, सामन्तवाद […]