क्षतिपूर्तिसहित असमान त्रिपक्षीय सन्धिहरुको खारेजी चाहन्छ ब्रिटिश गोर्खा

गोर्खा भर्तीबारे कही भनिदिनोस् न । सुरुमा गार्खा ब्रिटिश भर्ती हाम्रो लागि सामान्य जस्तै लागेको थियो । तर हाम्रा पितापूर्खालाई अपहरणको शैलीमा लगिँदो रहेछ । गाउँघरबाट भगाएर, चोरेर लगिँदो रहेछ । झुक्याएर पनि लगिएको रहेको छ । त्यतिबेला ब्रिटिश इण्डियामा थियो, कम्पनी सरकारका रुपमा । यसको पृष्ठभूमिमा नेपालीहरुको शुरवीर र लडाकुपन नै कारक थियो । […]

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष, बाँकी नै छ ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार

काठमाडौं । २२ अप्रिल, १९४९ (बैशाख ९, २०७६)मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् २००६ साल बैशाख ९ गते रुसी समाजवादी क्रान्तिका महान नेता लेनिनको जन्म दिवसको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमीमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । महान् लेनिनले रुसी […]

प्रलेस बहिष्कार र नयाँ मोर्चा निर्माणबारे

भर्खरै प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन सकिएको छ । सो सङ्गठनबाट प्रगतिवादी धाराको मुख्य हिस्सा र सो सम्वद्ध केही स्वतन्त्र लेखकहरूको एउटा हिस्सा अलग्गिएको छ । अहिले उक्त प्रलेसमा सरकारी कम्युनिस्ट पार्टी सम्वद्ध केही लेखक साहित्यकार, केही सङ्गठनात्मक कार्यकर्ता (अलेखक)हरू र सरकारी पक्षको पेरिफेरिमा फन्को मारेको कम्युनिस्ट घटकको मात्र संलग्नता छ । यसरी हेर्दा सारतत्वमा पहिले […]

मेरो स्मृतिमा क. केशव रिमाल ‘समर’

२०५० असार र श्रावणमा तत्कालीन ने.क.पा.(एकता केन्द्र)ले एमाले लगायतका बामपन्थी शक्तिहरूसँग मिलेर नेपाली काँग्रेसको एकमना सरकारले गरेको राष्ट्रघाती महाकाली सन्धीको विरोध र त्यसै वर्ष जेष्ठ ३ गते दासढुङ्गामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको रहस्यमय मृत्युको छानबिनको मागसहित देशव्यापी आन्दोलन गठित गरेको थियो । श्रावण ४ गते भरतपुरमा विशाल जनप्रदर्शन आयोजित […]

क्रान्तिकारीहरु मृत्युलाई हाँकदिने प्रलयकारी सुनामी भई उठ्नु जरुरी

कुवाभित्रको त्यो भ्यागुताले त्यही कुवाभित्र आफ्नो आनन्दमय संसारको अनुभूति गर्दै प्रफुलित भई क्वार्रक्वार्र कराई बसे जस्तैगरी, मार्क्सवादी शिक्षालाई सुगारटाइमा सिमित पार्ने किसिमले व्यावहारिक ज्ञानबाट बेखवरभई पूरै आँखा चिम्लेर मात्र मार्क्सवादी किताबी ज्ञानमा अल्झी, मार्क्सवादको ब्याख्या र विश्लेषण गर्दै हिंड्नु भनेको, आधुनिक समाजमा दर्शन–शास्त्रका धेरैजसो प्रोफेसरहरु वास्तवमा “पुरोहितवादको डिग्री प्राप्त नोकरहरु” बाहेक अरु केही होइन । […]

झर्रोटर्रो : यस्तो पनि हुँदो रैछ, राजनीतिमा कैले कैले

क्रान्तिकारी माउवादीका बयोबृद्ध नेता हर्कबहादुर शाहीको निधन भयो । निधन भएपछि उनको पार्थिव शरीरलाई माउवादी पाटीले कुपण्डोलको पाटी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम राख्यो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न कम्निस पाटीका नेता कार्यकर्ताको लर्को लाग्यो । त्यो कार्यक्रममा सरकारका पुलिस मन्तरी पनि आए । पुलिस मन्तरी भएको हुनाले अघि पछि, दायाँ बायाँ, चारै चौफेर हातहतियार […]

पार्टी कमजोर भएका बेला विद्यार्थीले संघर्षको झण्डा उठाएका छन् : मोहन वैद्य ‘किरण’

काठमाडौं । बेलाबेलामा राजनीतिक पार्टीहरु र आन्दोलनहरु कमजोर भएका बेला विद्यार्थीहरुले झण्डा उठाएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले बताएका छन् । ११ विद्यार्थी संगठनहरुद्वारा शुक्रवार राष्ट्रिय सभागृहमा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा अतिथिका तर्फबाट बोल्दै गर्दा किरणले उक्त कुरा बताएका हुन् । विद्यार्थी आन्दोलन आफैमा पूर्ण आन्दोलन नभए पनि यसले राजनीतिक आन्दोलनको […]

मोहनविक्रम सिंहको अर्को यथास्थितिवादी मोह

नेकपा(मसाल) जसले आफूलाई उसको जन्मदेखि नै रुपमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंगविचारधारा मान्ने भन्दै आएको छ । तर सारमा उसको त्यसप्रति खासगरी त्यसको क्रान्तिकारी स्प्रीरिटलाई सधै पछाडि धकेल्ने नभए यथास्थितिमा नै राख्नेमा जोड रहंँदै आएको इतिहास छ । २०४८सालको निर्वाचनमा बहिष्कार गरेको पार्टीले त्यसपछिका आजसम्मका सबै निर्वाचनलाई उपयोगको नाममा भागलिंदै आएको छ, सारमा संसदवादलाई बलियो बनाउँदैछ । त्यसभित्रका क्रान्तिकारीलाई […]

देजमोको बिराट जनप्रदर्शनले दिएको सन्देश

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्तमोर्चा हो । चिनियाँ जनवादी क्रान्तिको अनुभवका आधारमा माओले भन्नु भएको चिनियाँ क्रान्तिलाई सफलतामा पुर्याउन तीनवटा हतियार, जसलाई उहाँले क्रान्तिका तीनजादुगरी हतियारको महत्वपूर्ण भूमिका रहेको र ती तीन जादुगरी हतियार क्रमशः पार्टी, सेना र मोर्चा थिए । माओले क्रान्तिलाई सफलतामा लैजान उपयोग गरेका तीन हतियार अहिले […]

युवावर्ग : क्रान्तिकारी डफ्फाका अग्रदूत

२०५२ फाल्गुण १ को दीर्घकालीन जनयुद्ध राष्ट्रघाती सरकारविरुद्ध लक्षित थियो । एउटा त्यस्तो सरकारविरुद्ध लक्षित थियो, जसले साम्राज्यवाद तथा विशेषतः भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै उनको नीति निर्देशनअनुसार राष्ट्रिय हितलाई बेच्दथ्यो र जनतामाथि अत्याचार गर्दथ्यो । यस्तो सरकारको विरुद्ध संघर्ष गर्नु र लड्नु आवश्यक थिएन ? आवश्यक थिएन भने २०५२ फाल्गुण १ को जनयुद्ध गलत थियो […]