झर्रोटर्रो : नयाँ जुग

यतिखेर नेपाल मण्डलमा नयाँ जुगको सुभारम्भ भएको छ । अर्थात् पुरानो जुग सकिएको छ । अब एक्काइसौँ सताब्दी सकिएर बाइसौँ सताब्दीको सुरुआत भयो । अर्थात् पञ्चाङ्ग पात्रो अनुसार कलेर्गताब्दा यानेकि कलिजुग सकियो । दलिजुग यानेकि दलालजुगको आरम्भ भयो । यसलाई पञ्चाङ्गको भाषामा देलेर्गताब्दा भन्नु पर्ने हुन्छ । यो कुराको घोषणा नेपाल सरकारका पर्धानमन्तरी मिस्टर उखानप्रसादले […]

इन्टरनेट प्लेटफर्मको डरलाग्दो पाटो

हामीलाई चेतावनी दिइएको थियो । उद्यमी पुँजीपति तथा नेटस्केपका संस्थापक मार्क एन्ड्रिसनले सन् २०११ मा ‘सफ्टवेयरले कसरी विश्वलाई निल्दै छ’ भन्ने शीर्षकको निबन्ध लेखेका थिए । त्यतिवेला सो निबन्ध निकै पढिएको थियो । यद्यपि, हामीले एन्ड्रिसनलाई गम्भीरतापूर्वक लिएनौँ । उनको लेखनलाई एउटा भ्रमका रूपमा मात्र लियौँ । तर वास्तविकता, अहिले इन्टरनेट प्लेटफर्म एकाधिकारको मुखबाट विश्वलाई बाहिर निकाल्ने कठोर चुनौतीको सामना […]

राज्य, राष्ट्रियता र साम्राज्यवाद

हरेक सर्वहारा वर्गीय राजनीतिक पार्टी क्रान्तिका साधन हुन्, तिनीहरुको कार्यनीतिक उद्देश्य र सत्ता साध्य हो । यो हासिल गर्नु लक्ष्य हुन्छ भने त्यो पूरा गर्ने भूमिका रणनीतिक दायित्वभित्र पर्दछ । प्रत्येक पार्टी सत्ताको अन्तर्वस्तुमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग महत्वाकांक्षी वर्गीय अधिनायकत्व प्रतिविम्बित भएको हुन्छ । राष्ट्रियता भन्ने बित्तिकै राष्ट्रिय एकता भन्ने हुन्छ, […]

यसकारण नयाँ जनवादी क्रान्तिको कार्यदिशा !

“पहिलो : गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई आधार बनार्य नेपालमा पुँजीवादी जनवादी क्रान्ति पुरा भइसक्यो भनेर जुन तर्क गरिन्छ त्यो पूर्णतः गलत तथा भ्रान्त धारणा हो । वस्तुगत : नेपालमा पुँजीवादी जनवादी क्रान्ति पुरा भएकै छैन । किनभने– (१) यहाँ दलाल, नोकरशाही पुँजीपति एवम् सामन्तवर्गको पुरानो राज्यसत्ता तथा राज्य मशिनरी कायमै छ, […]

पार्टी स्कुलिङको अनुभूति

एउटा असल कम्युनिष्ट पार्टीको सदस्य बन्नको लागि कम्युनिष्टका आधारभूत र सैद्धान्तिक मूल्य मान्यता आत्मसात् गरेको हुनु पर्छ । पार्टीको नीति कार्यकर्ताको चरित्र र व्यवहार र मालेमावादी दृष्टिकोण लगायत विविध विषयमा समान्य जानकारी समेत हुनु पर्छ । खाली कम्युनिष्टका नाममा वकालत गर्ने चरित्र र व्यवहार भएका कम्युनिष्ट पार्टी र तिनका नेता तथा कायकर्तालाई मालेमावादी दृष्टिकोणबाट कम्युनिष्ट […]

केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम ऐतिहासिक महत्व र शिक्षा

“एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।” – माओ त्सेतुङ, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८) कमरेड माओका कार्यकर्ता नीतिसम्बन्धी यी भनाइहरु हाम्रो निम्ति पनि उत्तिकै मार्मिक र सान्दर्भिक छन् । किनकि महान् नेपाली नयाँ जनवादी […]

वैज्ञानिक समाजवाद स्थापनाका लागि काल्पनिक समाजवादविरूद्ध मार्क्स–एङ्गेल्सको सङ्घर्ष

काल्पनिक समाजवाद भनेको पूर्व मार्क्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएका शव्द हो । यो धारा १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको पहिलो आधामा उत्पत्ति र विशिष्ट विकास भयो । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो, जसको अर्थ समाज परिवर्तनको अनुमान थियो, जहाँ प्रत्येक कुरा पूर्ण हुन्छ र ‘समाजवाद’ पहिलो पटक १८३० […]

नेवाः जातिको समस्या र समाधान

नेवाः जाति नेपालकै एक विकसित जाति हो । नेवाको सन्दर्भमा जातिको अर्थ राष्ट्र वा ‘नेशन’ हो । नेवाःको आफ्नो छुट्टै मौलिक भाषा, संस्कृति, भूगोल, आर्थिक जीवन पद्दतिसहित नेवाः संस्कृतिका कारण विकसित सामुहिक मनोविज्ञान छ । नेवाः जाति (राष्ट्र) उत्पीडित र शासित जाति (राष्ट्र) हो । त्यसैले, यसलाई जनजातिमा समावेश गरिएको छ । नेवाःको आदिथलो मूलरुपमा […]

वर्ग संघर्ष इतिहासको चालक शक्ति

हामी सबैलाई थाह भएको कुरा हो कि संसारका रहेक वस्तुहरुको अस्तित्व विपरीत तत्वहरुको एकता र संघर्षमा टिकेको छ । ती वस्तुहरु जतिसुकै ठूला अजंगका वस्तु हुन् वा अणुका ससाना टुक्राहरु पनि, ती विपरीतहरुको एकत्व हुन् । विज्ञानका अनगिन्ती शाखामध्ये सबैभन्दा जटिल विज्ञान भनेको समाज विज्ञान हो । अरु विज्ञानका ट्याक्क जवाफ वा प्रतिफल आउँछन् । […]

केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको ऐतिहासिक महत्व र शिक्षा

“एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।”      – माओ त्सेतुङ, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८) कमरेड माओका कार्यकर्ता नीति सम्बन्धी यी भनाइहरु हाम्रो निम्ति पनि उत्तिकै मार्मिक र सान्दर्भिक छन् । किनकि महान् […]