राष्ट्रिय स्वाधिनताको रक्षा र प्रतिरोध युद्ध

नेपालको राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको स्थिति भयावहमात्र होइन, अहिले अत्यन्तै खतरनाक मोडबाट गुज्रदै गइरहेको छ । यसकाविरुद्ध दृढ निश्चितता साथ राष्ट्रिय प्रतिरोध युद्ध उठान गर्नु अनिवार्य सर्त बन्न पुगेको छ । त्यसो त नेपालको राष्ट्रिय स्वाधिनता जोगाई जनतन्त्र र जनजीविकालाई सहज र सुनिश्चित बनाउन देशको आवश्यकताअनुरुप जनजागरणका विभिन्न तरिका अपनाई समय सापेक्ष ढङ्गले विरोध […]

मेरो स्मृतिमा केशव रिमाल ‘क.समर’

२०५० असार र श्रावणमा तत्कालीन ने.क.पा.(एकता केन्द्र) ले एमाले लगायतका वामपन्थी शक्तिहरूसँग मिलेर नेपाली कांग्रेसको एकमना सरकारले गरेको राष्ट्रघाती महाकाली सन्धिको विरोध र त्यसै वर्ष जेष्ठ ३ गते दासढुङ्गामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको रहस्यमय मृत्युको छानबिनको मागसहित देशव्यापी आन्दोलन उठान गरेको थियो । श्रावण ४ गते भरतपुरमा विसाल जनप्रदर्शन […]

जापानबाट सिक्न सकिने पाठ

कूल ३ लाख ७७ हजार ९३० वर्ग किलोमिटर भूभागमा फैलिएको जापान क्षेत्रफलका हिसाबले विश्वको ६१ औं ठूलो देश हो । क्षेत्रफलका हिसाबले जर्मन, नर्बे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य मुलुक मानिन्छ । चारैतिरबाट समुद्रले घेरको जापान सानाठूला गरी ६ हजार ८५२वटा द्विपहरुको समुह पनि हो । जसमा, होकाइडु, होन्सु, सेकेकु, क्योन्सु, ओकिनवा जस्ता चारवटा ठूला […]

के नेपालको मामलामा अमेरिका र भारत सत्तासमीकरणको नजिक पुगेका हुन् ?

देशमा वैकल्पिक संसदीय राजनीतिक पार्टी निर्माणमा लागेका संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भई समाजवादी पार्टी नेपाल निर्माण भएको छ । पछिल्लो चरणमा माओवादी शब्दावली नै परित्याग गरेका डा. बाबुराम भट्टराई र मधेश आन्दोलन र मधेशवादी दलबाट फोरममा उक्लिएका उपेन्द्र यादवले पार्टी एकताको औपचारिक घोषणा गरेका हुन् । एमाले र माओवादी केन्द्र मिलेर […]

आस्था र विश्वासका सतीसाल क. कुमार

क्रान्तिको सपना बाँडेर त्याग र बलिदानको भीषण आँधीमय यात्राबाट आदर्शीकरण गरिएका क्रान्तिकानायक नै आज खलनायकको भूमिका निर्वाह गर्दैछन् । खलनायक आफू उभिएको बलिदानको जगको समेत धज्जी उडाउदै आफ्ना सहकर्मीको हत्या गर्ने र बेपत्ता पार्ने अपराधीलाई छाँद हाल्नपुगेका छन्, आज । राजु बस्नेतको बढुवा गरेर क्रान्तिको सपनाको हत्या गरिरहेका छन् । आफ्नै आँखा अगाडिका यी कुरूप […]

विचार र प्रविधिको लडाइँ

प्रविधि र विचारमा कुन ठूलो हो भन्ने कुरा उत्पादन शक्ति र उत्पादन सम्बन्धमा कुन ठूलो हो भन्ने लडाइँ जस्तै हो । साधन र साध्यको लडाइँमा जहिले पनि साध्य प्रमुख हुन्छ । साधनका त हजारौं विकल्पहरु छन् । प्रविधिको विकास नभएको बेलामा मानव श्रमका साधनद्वारा इजिप्टको झुल्ने बगैचा, चिनियाँ पर्खालदेखि संसारका सात आश्चर्य, क्रेन, जेसीवी, एक्स्क्याभ्याटर, […]

मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार

१– मार्क्स वादका प्रणेता कार्ल मार्क्स (१८१८–१८८३) को द्विशतवार्षिकी समारोह विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने काम सम्पन्न भएका छन् । मार्क्सको द्विशतवार्षिकी मनाउनुको वास्तविक अर्थ र उद्देश्य मार्क्सका सैद्धान्तिक, राजनीतिक, सागठनिक तथा क्रान्तिसम्बन्धी शिक्षा तथा योगदानहरुको संस्मरण तथा आत्मसातीकरण गर्दै संसारलाई बुझ्न र मुख्यतः बदल्नका लागि सचेत तथा योजनाबद्ध ढङ्गले अगाडि बढ्नु […]

मई दिवस : मजदुरको विद्रोह र जितको दिन

विश्व श्रमिक तथा मजदुर दिवस भव्य रुपमा मनाइएको छ । पुँजीवादको जाँतोमा पिंधिएर १८ घण्टा काम गर्ने मजदुरहरु दिनमा जम्मा ८ घण्टा काम गर्न पाउनु पर्ने माग लिएर सडकमा उत्रिएका थिए । १८ घण्टाबाट मात्र ८ घण्टा काम गर्नुपर्ने कुरा ती पुँजीपतिहरुका लागि निकै आश्चर्यको कुरा थियो । र, उनीहरु यसलाई असंभव पनि बताउँदै आएका […]

अक्टुवर क्रान्ति र अन्तर्राष्ट्रिय सम्बन्ध

लेनिनले रुसमा सम्पन्न गरेको महान् अक्टुबर क्रान्ति एक विश्व क्रान्ति थियो । यो क्रान्तिका सार्वभौम र वैश्विक चरित्रहरु छन् । लेनिनले विश्व क्रान्तिलाई मार्ग दर्शन गर्ने गरी समग्र विचारको विकास गरेकाले यो केवल मार्क्सवाद रुसी भूमिमा मात्र लागू गरिएको नभई मार्क्सवादको थप सार्वभौम विकास पनि थियो । एउटा देशमा मात्र क्रान्ति संभव छैन भन्ने ट्राटस्की […]

राज्यका खम्बाहरु खाँदै सरकारी माफिया

काठमाडौं । काठमाडौंमा बढेको सरकारी माफियाको एउटा स्वरुप भूमाफिया प्रदेश नम्बर २ को ऐतिहासिक, सांस्कृतिक तथा विश्व सम्पदाको सूचीमा रहेको जानकी मन्दिरको परिसर खान पुगेको छ । जानकारका अनुसार प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय ठूला दलका नेता र कर्मचारीहरुको सहभागिता, भागबण्डा र आशिर्वादमा यी भू माफियाको बिगबिगी बढेको छ । पत्रकार तथा अनुसन्धानकर्ताहरुका अनुसार जानकी मन्दिरमा पसेको […]