रञ्जन प्रकरण’काे विराेधमा क्रान्तिकारी महिलाहरुकाे अदालतमा धर्ना र नाराजुलुससहित काेणासभा 

चितवन । विहीबार चितवन जिल्लाको जिल्ला अदालत अगाडि क्रान्तिकारी महिलाहरुले धर्ना दिए र नारा जुलससहित विराेध सभा सम्पन्न गरे। श्रीमती हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदकाे फैसला सुनाइएका सशस्त्र प्रहरीका तत्कालीन डिअाइजी रञ्जन काेइरालालाई कैद सजाय छुट गर्ने फैसलाकाे विराेधमा क्रान्तिकारी महिलाहरुले विराेध कार्यक्रम गरेका हुन् । उनीहरुले सर्वाेच्च अदालतकाे यस्ताे फैसलाकाे कडा शब्दमा निन्दा गर्दै घाेर […]

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन : ओम्नी प्रकरणमा ‘मन्त्री दोषी’, कारबाही हुन्छ त ?

काठमाडौं । प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदनमा विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको र यस प्रकरणमा मुख्य दोषी स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्की रहेको ठहर गरेको छ । उक्त ठहरसहितको प्रतिवेदन उक्त कार्यालयले संसदमा […]

कालापानीमा नेपालीलाई प्रवेश गर्न नदिनू : भारत, कालापानी क्षेत्र नेपालको हो, अवरोध नगर्नू : नेपाल

   काठमाडौं । भारतीय विस्तारवादी शासकहरुको निर्देशन अनुसार भारतको धार्चुलास्थित इलाका प्रशासनले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्ने गरी पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ दिएको छ ।   भारतको धार्चुलास्थित इलाका प्रशासनलाई जवाफमा पत्र पठाउँदै नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पत्र पठाउँदै नावी, कुटी र गुन्जी […]

क्रान्तिकारी माओवादी काठमाडौंले एक महिने संगठन शुद्धीकरण, सदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले एक महिने संगठन शुद्धीकरण, सदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । सायन १३ गते सम्पन्न पार्टीको जिल्ला कमिटिको पूर्ण बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले बताए । जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालको अध्यक्षता तथा संचालनमा सम्पन्न भएको बैठकमा प्रमुख अतिथि पोलिटब्युरो सदस्य तथा ३ नं प्रदेश […]

६ वटा ट्रेड युनियन महासंघले उठाए श्रमजीवी पत्रकारको पनि मुद्दा, १६ गत्तेको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण मजदुर वर्गमा अपिल

काठमाडौं । ६ वटा ट्रेड युनियन महासंघले श्रावण १६ गते माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेका छन् । मंगलबार एक संयुक्त अपिल जारी गर्दै कोरोनाको त्रासदी र जारी लकडाउनले नेपाली मजदुर वर्गको जीवन अपुर्व संकटको स्थितिबाट गुज्रिरहेको र यही अवस्थामा मजदुरको तलब सुविधा कटौती, लाखौं मजदुर रोजगारीबाट निष्कासित, मजदुर हरुको आत्मदाह र मृत्युको […]

न्यायपालिकाको अपराधीकरण

संसदीय व्यवस्था कति कुरुप र घिनलाग्दो हुन्छ र संसदीय व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कति भ्रष्ट, नालायक र जनविरोधी हुन्छन् भन्ने कुरा पछिल्ला दिनका घटनाक्रमले राम्रोसँग पुष्टि र चरितार्थ गरेका छन् । निष्पक्ष न्याय सम्पादन गरी कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने जिम्मेवारी बोकेको न्यायपालिकाको नेतृत्व बदनाम हुँदा सिङ्गो न्यायापालिकाको निष्पक्षतामाथि फेरि गम्भिर प्रश्न उठेको छ […]

अब भूमि फिर्ताको संघर्षमा क्रान्तिकारी माओवादी

१२ श्रावण काठमाडौं, राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सडकको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सडकको दबाब आन्दोलनकै कारण वर्तमान ओली सरकार लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न बाध्य भएको निष्कर्ष निकाल्दै अब लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित देशैभर भारतले अतिक्रमण गरेको समग्र भूमि फिर्ताको आन्दोलनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको पछिल्लो […]

डवल कम्युनिस्ट पार्टी र संशोधनवाद

विश्व कम्युनिस्ट विचारको जन्म सँगसँगै तीन खाले गलत विचारको जन्म पनि भयो । उक्त विचारले विश्व कम्युनिस्ट विचारमाथी हमला गर्न थाल्यो । ति तीन विचारहरु निम्न छन । १. उग्रवामपन्थी भड्काउ विचार । २. जडसुत्रवादी तथा संकिर्ण विचार । ३. संशोधनवादी तथा नवसंशोधनवादी विचार । आजसम्म पनि यी तीन विचारका विरुद्ध संसारभरमा वास्तविक क्रान्तिकारी कम्युनिस्टहरु […]

चेपाङ समुदायमाथि सेनाले ज्यादति गरेकाे भन्दै क्रान्तिकारी माओवादीले दाेषीलाई कडा कारबाही गर्न माग गर्याे

चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले चितवनको राप्ती नगरपालिका र माडीमा सेनाबाट ज्याजती भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । पार्टीले साेमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको हो । घटनास्थलकाे स्थलगत अनुगमनपछि आयाेजित पत्रकार सम्मेलनमा चितवन पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले माडीको कुसुमखोला सुकुमबासी बस्ती आगजनीमा संलग्न दोषी उपर […]

आन्दाेलनकाे चेतावनीसहित क्रान्तिकारी पर्यटन मजदुर संघले पर्यटन बार्डलाई बुझायो ज्ञापनपत्र

काठमाडौं  । क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालले साेमबार कोभिड १९ (नोबेल कोरोना)भाइरस महामारीको कारण पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरु बिस्थापित हुने अवस्थामा पनि राज्य तथा सम्बन्धित निकायले कुनै पनि राहत उपलब्ध नगराई उपेक्षित गरेको भन्दै  टिम्स कार्डमार्फत् उठेको रकम मध्यबाट १०% र मजदुर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट नाजुक अवस्थामा गुज्रिरहेका श्रमिकहरुलाई तत्काल राहत उपलब्ध गराउन […]