प्रधानमन्त्रीकाे राष्ट्रघाती अभिव्यक्ति लगत्तै सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीद्वारा अवरोध

प्रधानमन्त्रीकाे राष्ट्रघाती अभिव्यक्ति लगत्तै सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीद्वारा अवरोध

नवलपरासी प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफका क्रममा दिएको राष्ट्रघाती  अभिव्यक्तिको असर सीमा क्षेत्रमा देखिन थालेको भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति लगत्तै नवलपरासीको सुस्ताक्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले अवरोध सुरु गरेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तास्थितनेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्‍याएको

नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएकोस्थानीयलाई उधृत गर्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका छन् निर्माणस्थलमा भारतीय सुरक्षाकर्मीआएर काम रोक्न चेतावनी दिएको स्थानीयबाट जानकारी पाएको उनले बताए उनका अनुसार आयोजनाको ८० प्रतिशत कामसकिइसकेको

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको उनको भनाइ

निर्माणाधीन तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ ठेक्काअन्तर्गत बाँध निर्माण भएको हो स्थानीयका अनुसार२०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले झन्डै हजार हेक्टरमा सीमित भएको उत्तर पश्चिमतर्फनारायणी नदी तथा दक्षिण पूर्वतर्फ भारतको बिहार राज्यले घेरिएको यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्रमा रहँदै आएको

गृह मन्त्रालयका अनुसार सुस्ता स्थित नारायणी नदीको झोलुङ्गे पुल नजिक सिँचाइ विभागको परियोजनाअन्तर्गत करिब एककिलोमिटर थप सय ३२ मिटर तटबन्ध निर्माण भइरहेको यसको उद्देश्य सुस्तालाई नदी कटान बाढीजन्य जोखिमबाट जोगाउनुहो