साँस्कृतिक क्रान्ति — ५

किबदन्ती अनुसार मानव इतिहासका विभिन्न कालखण्ड अन्तर्गत लिच्छवी कालिन राजा नरेन्द्रदेवको पालामा पानीका देवता नवनागलाई गुरु गोरखनाथले आफ्नो आशन बनाएर बसेपछि १२ वर्ष सम्म पानी नपरेर अनिकाल र भोकमरीले मानिसहरू हैरान भएको अवस्था थियो । हरेक व्यक्ति, समाज वा राष्ट्रलाई समस्या आउँछ त्यो समस्याको समाधानका उपाएहरूको खोजी गरिन्छ । त्यसै क्रम त्यस अवस्थामा त्यो समस्याको […]

 जातको उत्पत्ति र दमन

प्रिय रुकू, आज म तिमीलाई जातपातको कसरी उत्पत्ति भयो भन्ने बारेमा लेख्दैछु । पहिले त कुनै जातभात थिएन । त्यस बेला कसैलाई युद्धको सञ्चालन र सुरक्षाको काममा चुनेर अधिकार सुम्पिइन्थ्यो । कसैलाई ऋतुहरूको बारेमा विचार गर्ने, बाढी र नदीको गति जान्ने– जसले सामाजिक, आर्थिक प्रगतिलाई गति दिन सकोस् । जिम्मा दिएपछि तिनीहरू नै क्रमशः क्षेत्री, […]

‘एमसीसी पास भए देशको राष्ट्रिय स्वाधीनता गुम्छ’

काठमाडौं । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सडक संघर्ष वा आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पुनः अमेरिकी साम्राज्यवादी मिसनमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेज गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादी लगायत देशभक्त क्रान्तिकारीहरुको सडक आन्दोलनकै दबाबका कारण संसदबाट उक्त राष्ट्रघाती सम्झौता पास हुन सकेको थिएन । सत्तारुढ डबल […]

पाँच विधार्र्थी संगठनले एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा लिएर देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन

आस्विन ५ काठमान्डौ, अखिल (क्रान्तिकारी)केन्द्रीय कार्यालय बागवजारमा पाँच विधार्र्थी संगठनले एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा लिएर देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग असोज ५मा भेटघाट तथा छलफल कार्यक्रम सम्पन गरेका छन् । भेटमा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारी अध्यक्ष आलोक रायमाझी ,अखिल छैठौ अध्यक्ष विमल पोखरेल, अखिल पाचौं अध्यक्ष धनस्याम मिश्र […]

कोभिड १९ द्वारा सृजित अन्तर्राष्ट्रिय संकट र समाधान

यो लेख कोभिड–१९ (कोरोना भाइरस)द्वारा सृजित अन्तर्राष्ट्रिय संकट र समाधानसित अन्तर्सम्बन्धित भएर लेख्ने प्रयत्न गरिएको छ । (१)कोभिड १९ को उत्पत्ति यो १० महिना पहिले अर्थात सन २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखा पर्र्याे । त्यसैले चीनको वुहान शहरलाई नै कोभिडको उत्पन्न स्थानको रुपमा लिइन्छ । र , एउटा एक व्यक्तिबाट अर्र्को व्यक्तिमा […]

उपचार सेवा अस्वीकार गरेपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याइदै

काठमाडौं । विगत सात दिनदेखि जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा अस्वीकार गरेपछि केसीलाई उपचारको लागि काठमाडौं ल्याउन लागिएको हो । सोमबार उनलाई समिट एयरको जहाजमार्फत् ल्याएर नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा राखिने बताइएको छ । केसीले जुम्लामा रहेर कुनै पनि उपचार नलिने अडान लिएपछि […]

वामदेव गौतमको राष्ट्रियसभा सदस्य पद बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ, असोज ५ । बरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिटको सुनुवाई बुधबार हुनेछ । त्रिपाठीले राष्ट्रपति […]

पाँच दिनसम्म हावाहुरीसहित वर्षा हुन सक्ने, सर्तक रहन आग्रह

काठमाडौं, असोज ५ । देशको अधिकांश स्थानमा आगामी पाँच दिनसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुलेटन जारी गर्दै उत्तर­पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा […]

विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

काठमाडौँ, असोज ५ । संसद्को विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । […]

‘असोज तीन, कालो दिन’

संविधानसभाबाट जनताको संविधान बनाउने कार्यनीतिक नारा तत्कालीन युद्धरत माओवादीले अगाडि सा¥यो । जनयुद्धको विजयी प्रभावका कारण गणतन्त्र पनि घोषणा भयो र संविधानसभाको चुनाव पनि । पहिलो संविधानसभाको चुनावबाट जनताको अग्रगामी संविधान बन्ने प्रवल संभावना थियो र गृहकार्य चलिरहँदा हठात् संविधानसभाको विघटन गराइयो । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला, दलित, थारु तथा मुस्लिम […]